Bivek_OB

भोजपुरमा गोली लागेका विप्लव कार्यकर्ताको धरानमा मृत्यु

विराटनगर, ८ जेठ । भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका वडा नं. २ धोद्रे जङ्गलमा भएको दोहोरो भिडन्तमा परी घाईते भएका एकजनाको उपचारको क्रममा ज्यान गएको छ । सुरक्षाकर्मीसँगको मुठभेडको क्रममा गोली लागेर घाइते भएका नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका कार्यकर्ता तीर्थराज घिमिरेको विपी क. . .


पाँचथरमा हत्या भएका ९ जनाको शव पोष्टमार्टमको लागि धरान ल्याईयो

विराटनगर, ८ जेठ । पाँचथरको आरुबोटेमा हत्या भएका ९ जनाको शव पोष्टमार्टमको लागि धरान ल्याईएको छ । हत्या भएका दुई वटै परिवारका ९ जनाको शव मंगलबार राति धरानमा रहेको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याईएको   हो । घटनास्थलमा अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले अनुसन्धा. . .


संसदीय समितिको निष्कर्ष : सरकारी सेवाप्रवाहमा चरम ढिलासुस्ती

काठमाडौं, ८ जेठ । सरकारी निकायबाट दिइने सेवा प्रवाहमा चरम ढिलासुस्ती रहेको सांसदहरूले निष्कर्ष निकालेका छन् । अर्थसमितिले हालै अध्ययन गरी तयार पारेको प्रतिवेदनमा सरकारी कार्यालयबाट प्रदान हुने सेवा प्रवाहमा ढिलासुस्तीे चरम रहेको देखिएको हो । यसले सरकारको सुशासन र समृद्ध नेपालको अभियानमा धक्का प�. . .


हत्यामा आफन्तकै हातः पाँच बर्षमा ३ हजार मानिस मारिए

काठमाडौं, ८ जेठ ।  पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा सोमबार दुई परिवारका नौ जनाको विभत्स हत्या भयो। स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो। धनराजको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवार�. . .


कारागारमा चरम बेथितिः होटलका कोठामा युवतीसँग कैदी

धादिङ, ८ जेठ । जबर्जस्तीकरणी मुद्दामा कैद भुक्तान गरिरहेका प्रेम तामाङ धादिङबेंसीस्थित एक होटलमा आपत्तिजनक अवस्थामा रहेको भिडियो बाहिरिएसँगै धादिङ कारागारको चरम बेथिति सार्वजनिक भएको छ । भिडियोमा रोचक त के छ भने कारागारबाट सँगै गएका सिभिल प्रहरी र सहनाइकेहरु कैदी तामाङलाई कोठाभित्र एक महिलासँग थ�. . .


नेपाल कम्युनिष्ट पार्टी मोरङको एकता प्रकृयाको अन्तिम टुंगो लगाउन सकस

विराटनगर, ८ जेठ ।  नेपाल कम्युनिष्ट पार्टी मोरङको एकता प्रकृयाको अन्तिम टुंगो लगाउन सकस भएको छ। तात्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको तर्फबाट जिल्ला कमिटीमा सहभागी हुने सदस्यको सिफारिस भइसके पनि एकता प्रक्रिया भने टुंगिएको छैन। नेकपा केन्द्रीय समितिले जेठ ३ गते नै जिल्लाको संयोजक र सचिव �. . .


पाँचथर हत्याकाण्ड : प्रदेश सरकारले बालिकाको उपचार गर्ने, दोषी कानुनी दायरामा आउने

विराटनगर, ७ जेठ । पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ आरुबोटेका धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जना सदस्यको हत्या भएको बारेमा प्रदेश सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीद्धारा मंगलवार जारी गरि. . .


विराटनगरको बुधनगरमा ८५ बर्षिया वृद्धा बलात्कृत, आरोपमा नाती पक्राउ

प्रेम देवान । विराटनगर, ७ जेठ । पछिल्लो समय एकपछि अर्को गर्दै बलात्कार, हत्याहिंसाका घटनाहरु सार्बजनिक भईरहेको छ । तिनै घटना मध्ये एउटा पत्याउन नै नसक्ने खालको घटना सार्बजनिक भएको छ । त्यो घटना हो, ‘नाताले हजुरआमा पर्ने ८५ वर्षिया वृद्धालाई एक पुरुषले बलात्कार गरेको ।’ नाताले हजुरआमालाई बलात्कार गरे. . .


पाँचथर हत्याकाण्ड : भागेर बाँचेकी सीतालाई उपचार गर्न दमक ल्याइयो

दमक, ७ जेठ । पाँचथरको मिक्लाजुङ गाउँपालिका-३ आरुबोटेमा सोमबार राति ९ जनाको हत्या हुँदा भागेर बाँच्न सफल किशोरीलाई थप उपचारका लागि दमक ल्याइएको छ। घटनाका क्रममा भागेर बाँच्न सफल १२ वर्षीया सीता खजुमलाई मंगलबार अपरान्ह दमक ल्याइएको हो। उनलाई दमकस्थित लाइफलाइन अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको �. . .


भोजपुरमा प्रहरी र हतियारधारी बिच गोली हानाहान, एकजना हतियारधारी पक्राउ

विराटनगर, ७ जेठ । भोजपुरमा प्रहरी र हतियारधारी बिच गोली हानाहान भएकोछ । प्रदेश प्रहरी कार्यालय बिराटनगरले दिएको जानकारी अनुसार आज दिउँसो जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोली र हतियारधारी समुह बिचमा गोली हानाहान भएको हो । भोजपुर ट्याम्के–मैयुम गाँउपालिका वडा नम्बर १ को मैयुमडाँडा मुनीको धोद�. . .


विराटनगरको बरगाछी देखि रोडशेष सडक बर्षा शुरु हुनु पुर्ब कालोपत्रे सक्ने तयारी

विराटनगर, ७ जेठ । विराटनगर स्थित बरगाछी देखी रोडशेषसम्मको भागमा बर्षाको समय अगाडि नै कालोपत्रे गर्ने ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको छ । यसका लागि रात र दिन दुवै समय काम गर्ने ठेकेदार कम्पनी टुन्डीरमनका इन्जिनियर आनन्द ठाकुरले बताए । मेयर पराजुलीले सिक्सलेन आयोजनाको काममा भइरहेको ढिलासुस्तिल. . .


गान्धीका हत्याराको जन्म दिन मनाउने ६ जना पक्राउ

काठमाडौँ, ७ जेठ । महात्मा गान्धीको हत्या गर्ने नाथुराम गोडसेको जन्म दिन मनाउने ६ जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ। गुजरातको सूरतस्थित लियाबत क्षेत्रमा रहेको एक मन्दिरमा गान्धीका हत्या गोडसेको जन्मदिन मनाएको अरोपमा सोमबार प्रहरीले हिन्दू दक्षिणपन्थी राष्ट्रवादी दल हिन्दू महासभाका ६ जना कार्. . .