Bivek_OB

संखुवासभाको खाँदबारी लगायत स्थानमा सोमबार आएको हावाहुरीबाट लाखौंको क्षति

खाँदबारी, ६ जेठ । संखुवासभाको खाँदबारी लगायत स्थानमा सोमबार आएको हावाहुरीबाट लाखौंको क्षति भएको छ । दिउसो ३ बजे तिरबाट सुरु भएको हावाहुरीले विभिन्न ठाउँका घरका छानो तथा पाली उडाएको छ । जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक श्याम सारु मगरका अनुसार हावाहुरीबाट यकिन कति क्षति भयो भन्नेबारे अनु. . .


प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘मार्दिन्छु भनेर कमेन्ट’ गर्ने पक्राउ

काठमाडौं, ६ जेठ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘मार्दिन्छु भनेर कमेन्ट’ गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका लालबहादुर तामाङ छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई पक्राउ गरेको हो । महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरका अनुसार उनले केही दिनअघि ग�. . .


विराटनगरमा सोमबार साँझ असिना पानी, हावाहुरीसँगै बर्षा

विरारटनगर, ६ जेठ । बिराटनगरमा असिना पानी परेको छ । ५ बजेर ४५ मिनेट पछि सामान्य असिना पानी पर्न शुरु भएको हो । मौसम पुर्बानुमान महाशाखाका अनुसार आज साँझ मध्य तथा पुर्बी क्षेत्रमा बर्षाको सम्भावना रहेको थियो । हावाहुरी सहित आएको असिना पानीले दिनभरीको गर्मी पछि राहत मिलेकाे  छ । मेघ गर्जन सहित शुरु भएको �. . .


जंगली विषाक्त च्याउ खाँदा लमजुङमा तीन जनाको मृत्यु

लमजुङ, ६ जेठ । जंगलको विषाक्त च्याउ खाँदा लमजुङमा तीन जनाको मृत्यु भएको छ । जंगली च्याउबाट गम्भीर बिरामी परेका क्व्हालोसोंथर गाउँपालिका–९ गिलुङका ५० वर्षीय सुलबहादुर क्षेत्री, उनका १२ वर्षीय छोरा मन्तोष क्षेत्री र छिमेकी १० वर्षीय साजन क्षेत्रीको मृत्यु भएको हो । सुलबहादुरकी श्रीमती सरिताको काठमा. . .


सुनसरीकाे बौकाबौकी खोलामा खोलामा डुबेर एक जनाको मृत्यु

सुनसरी, ६ जेठ । सुनसरीको ईटहरी उप-महानगरपालिका-२ मा रहेको बौकाबौकी खोलामा डुबेर १ जनाको मृत्यु भएको छ । आईतवार राती  स्थानीय ४९ बर्षीय ध्रुब बि.क. उक्त खोलामा गई घुंगी मार्ने क्रममा पानीमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट गएकाे  प्रह�. . .


धनकुटाकाे महालक्ष्मीमा चक्कु प्रहारबाट एकजनाकाे हत्या

धनकुटा,  ६  जेठ ।  धनकुटाको महालक्ष्मी नगरपालिका-२ मारेक माझगाउँमा आज चक्कु प्रहारबाट १ जनाको हत्या भएकाे छ । आईतवार  महालक्ष्मी नगरपालिका-३ डाँडागाउँ बस्ने बर्ष २२ को सन्तोष थम्फरा लिम्बु र महालक्ष्मी नगरपालिका-२ बस्ने बर्ष २५ को घनेन्द्र होहङवा लिम्बु बिच सामान्य बादबिबाद हुँदा घनेन्द्रले रिशको आ�. . .


झापामा हदबन्दी छुटको जग्गा कानुन विपरीत धमाधम बिक्री

झापा, ६ जेठ । झापाका विभिन्न स्थानमा हदबन्दी छुटको जग्गा कानुनविपरीत धमाधम बिक्री भइरहेको खुलासा भएको छ । झापामा चिया खेतीका लागि हदबन्दी छुट भएको हजारांै बिघा जमिन प्रचलित ऐन, नियम र कानुनविपरीत सञ्चालकले आफूखुसी प्रयोग र अपचलन गर्दै आएको पाइएको हो । झापा बिर्तामोडको न्यू गिरी एन्ड सन्स टी स्टेट प्र. . .


शव बोकेको एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु

महाेत्तरी, ६ जेठ ।  काठमाडौंबाट शव बोकेर महोत्तरीको खयरमारातर्फ जाँदै गरेको एम्बुलेन्स बर्दिवास–१ स्थित पूर्वपश्चिम राजमार्गमा ट्रकसँग ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुई जना घाइते छन्। बा८च ८७४९ नम्बरको एम्बुलेन्स पूर्वपश्चिम राजमार्गमा ना७ख ६७६५ नम्बरको मालवाहक ट्रकसँग ठोक्किएको जिल्ला ट�. . .


मिडिया काउन्सिल विधेयक संशोधन गर्न सकिने :सञ्चारमन्त्री बाँस्कोटा

काठमाडौं , ६ जेठ ।  सञ्चारमन्त्री गोकुल बाँस्कोटाले मिडिया काउन्सिल विधेयक संशोधन गर्न सकिने बताएका छन्। पार्टीनिकट अगुवा पत्रकारसँग पार्टी कार्यालय धुम्बाराहीमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री बाँस्कोटाले विधेयकमा रहेको दण्ड जरिवानालगायत विषय संशोधन गरेर जान सकिने धारणा राखेका हुन्। �. . .


कालिका र पप्पु कन्स्ट्रक्सनले ठेक्कामा प्रतिश्पर्धा गर्न नपाउने

काठमाडौं, ६ जेठ । मुलुकको पूर्वाधार निर्माणमा सबैभन्दा धेरै हेलचेक्र्याई गरेको आरोप लागेका ठेकेदार कम्पनी सिटीसीआई कालिका र पप्पु कन्स्ट्रक्सनले अब कुनै पनि ठेक्कामा प्रतिश्पर्धा गर्न नपाउने भएका छन् । सरकारले हालै संशोधन गरेको सार्वजनिक खरिद नियमावलीले अदालतमा मुद्दा परेका ठेकेदार कम्पनीलाई ठ�. . .


उदयपुरकाे लामिडाँडामा सिमेन्ट बाेकेकाे टिपर दुर्घटना, दुईजनाकाे मृत्यु

उदयपुर, ५ जेठ । उदयपुरको कटारी नगरपालिका-१४ घुर्मी-कटारी सडकखण्डको लामीडाँडा भन्ने स्थानमा आज ट्रिपर दुर्घटनामा हुँदा २ जनाको मृत्यु भएको छ । मिर्चैयाबाट सोलु हाईड्रोपावरको लागि सिमेन्ट बोकेर जाँदै गरेको मुस्कान कम्पनीको बा ४ ख ७००० नम्बरको ट्रिपर ब्याक गर्ने क्रममा सडक देखी करिब १५ सय मिटर तल दादु�. . .


प्रदेश १ मन्त्री परिषद् निर्णय : प्रदेश सभाको चौथो अधिबेशन आगामी जेठ १३ गतेलाई आब्हान

विराटनगर, ५ जेठ । प्रदेश १ मन्त्री परिषदको बैठकले प्रदेश सभाको चौथो तथा बजेट अधिबेशन जेठ १३ गते बोलाउने निर्णय गरेको छ । त्यस्तै बैठकले प्रोत्साहन भत्ता प्रदान गर्ने सम्बन्धमा प्रदेश लेखा नियन्त्रकको कार्यालयमा कार्यरत स्थायी कर्मचारीहरुलाई कार्यसम्पादन सूचकांकको आधारमा प्रोत्साहन भत्ता दिने न�. . .