विराटनगर, ४ जेठ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रणालीलाई प्रविधिमैत्री र मितब्ययी बनाउन आयोगले काम गरिरहेको बताउनु भएकाे छ । निर्वाचन कार्यालयका प्रमुख र कर्मचारीलाई लक्षितगरी प्रदेश १ को राजधानी विराटनगरमा शनिबारबाट शुरु भएको ४ दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै. . .
विराटनगर, ४ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले स्वतन्त्र प्रेस र मानव अधिकार कुण्ठित पार्न खोजेको देउवाको आरोप लगाउनु भएको छ । सरकारले स्वतन्त्र प्रेस तथा मानवअधिकार नै कुण्ठित हुने गरी संसदमा ल्याएका कुनै पनि विधेयक पास पास हुन नदिने बताउनुभयो । शनिबार विराटनगर विमानस्थलमा �. . .
धनगढी, ४ जेठ । एक महिलालाई बीच जंगलमा रुखमा बाँधेर जबरजस्ती करणी गर्न खोज्ने एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलारी गाउँपालिका–८ लोहरपुरका मनिश चौधरी पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार गत फागुन १८ ग. . .
विराटनगर, ४ जेठ । बंगलादेशकी राजदुत फास्फी विन्ते आम्सले बंगलादेशको आर्थिक बृद्धिबाट नेपालले पनि शिक्षा लिन सक्ने बताएकी छिन् । बंगलादेशले हाँसिल गरेको आर्थिक बृद्धिदर उत्साहजनक रहेको बताउँदै ८ प्रतिशत आर्थिक बृद्धिदर हाँसिल गरेको सुनाईन् । शनिबार विराटनगरको एभरेष्ट एजुकेशन फाउण्डेशन प्रालिले �. . .
काठमाण्डाै, ४ जेठ । पश्चिमी क्षेत्रको मौसम बिहानैदेखि बदली भई केही ठाउँमा पानी परिरहेको मौसमविद्ले बताएका छन् । अरु ठाउँको मौसम भने सफा छ । पश्चिमी न्यूनचापीय प्रणालीको असरले पश्चिमी क्षेत्रको मौसम बिहानैदेखि बदली भई केही ठाउँमा पानी परिरहेको मौसमविद् सुवास रिमालले जानकारी दिए । उनका अनुसार आज पश�. . .
प्रेम देवान विराटनगर ४ जेठ । किरात धर्मालम्वीहरुको महान पर्व साकेला उभौली पर्व आजबाट सुरु भएको छ । किराँत समूदायले अन्नबाली लगाउन सुरु गर्ने तथा लगाएका अन्न बालीमा चराचुरुङ्गी , किरा फट्याङ्ग्रा नलागोस् भनेर विधिवत् रुपमा पुजा पाठ गरी आज देखी एक महिनाको दिनलाई विशेष रुपमा मनाउने गर्दछन् । परम्पराअ�. . .
विराटनगर, ४ जेठ । नेपाल प्रेस युनियन मोरङले पत्रकारितासंग सम्बन्धित तीनवटा पुरस्कारको घोषणा गरेको छ । युनियनको शुत्रबार विराटनगरमा बसेको पुरस्कार छनौट समितिको बैठकले ती पुरस्कार पत्रकारितामा सक्रिय तीनजनालई समपर्ण गर्ने निर्णय गरेको हो । रमाप्रसाद–मायादेवी रिजाल पुरस्कार न्यूसृष्टि दैनिकका प�. . .
विराटनगर, ४ जेठ । विराटनगर–२ स्थित लर्डबुद्ध निकेतन विद्यालयमामा रहेको बालक्लव अध्यक्षको लागि निर्वाचन सम्पन्न भएको छ । विभिन्न ६ वटा बालक्लव अध्यक्षको लागि बिद्यालयमा निर्वाचन भएको हो । कक्षा ३ देखि कक्षा १० सम्मका विद्यार्थीहरूले मतदान गरेको स्कूलका प्रिन्सिपल डिके प्रधानले बताए । विद्यार्थीह�. . .
विराटनगर, ४ जेठ । चेतना संरक्षण प्रतिष्ठानको आयोजनामा कवि उमेश लुइँटेलको एकल कविता वाचन सम्पन्न भएको छ । मकालु टेलिभिजनको सभाहलमा भएको कार्यक्रममा लुइँटेलले विभिन्न शीर्षकका ६ वटा कविता वाचन गरेका थिए । प्रतिष्ठानको ३५ औं शृंखलाका रुपमा आयोजित कार्यक्रममा लुइँटेलले समसामयिक विषयलाई आधार बनाएर ल�. . .
विराटनगर, ४ जेठ । प्रदेश नम्बर १ अन्तरगत मुख्य शहरको वृहत्तर विकासको लागि एशियाली विकास बैकले डेढ खर्व रुपैया लगानी गर्ने भएको छ । आगामी तीन बर्ष भित्रै आयोजना सुरु गर्ने गरि वैकले लगानी गर्न लागेको हो । बैकले लगानी गर्ने सुनिश्चितता देखाएपछि भौतिक पूर्वाधार मन्त्रालयले हालै काठमाडौमा सरोकारबाला स�. . .
विराटनगर, ४ जेठ । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले सरकारले संसदमा दर्ता गरेको नेपाल मिडिया काउन्सिल कानून संशोधन सम्वन्धि विधेयक फिर्तालिनु पर्ने बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै उनले संचारमाध्यमले के लेख्ने के नलेख्ने आफैले विचार पु¥याउनुपर्ने बताउँदै�. . .
विराटनगर, ४ जेठ । पूर्वाञ्चल विश्वविद्यालयको अवस्था सुधारोन्मुख भएकाले शाख बढाउन सरोकारवालाहरुले सुझाव दिएका छन् । पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघले विराटनगरमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका पूर्व अध्यक्ष कृष्णप्रसाद पोखरेलले पूर्वाञ्चल. . .