Bivek_OB

चेतना संरक्षण प्रतिष्ठानमा कवि उमेश लुइँटेलको एकल कविता वाचन

विराटनगर, ४ जेठ । चेतना संरक्षण प्रतिष्ठानको आयोजनामा कवि उमेश लुइँटेलको एकल कविता वाचन सम्पन्न भएको छ । मकालु टेलिभिजनको सभाहलमा भएको कार्यक्रममा लुइँटेलले विभिन्न शीर्षकका ६ वटा कविता वाचन गरेका थिए । प्रतिष्ठानको ३५ औं शृंखलाका रुपमा आयोजित कार्यक्रममा लुइँटेलले समसामयिक विषयलाई आधार बनाएर ल�. . .


प्रदेश १ को बृहत्तर विकासका लागि डेढ खर्ब लगानीको तयारी, फाईदा विराटनगरलाई

विराटनगर, ४ जेठ । प्रदेश नम्बर १ अन्तरगत मुख्य शहरको वृहत्तर विकासको लागि एशियाली विकास बैकले डेढ खर्व रुपैया लगानी गर्ने भएको छ । आगामी तीन बर्ष भित्रै आयोजना सुरु गर्ने गरि वैकले लगानी गर्न लागेको हो । बैकले लगानी गर्ने सुनिश्चितता देखाएपछि भौतिक पूर्वाधार मन्त्रालयले हालै काठमाडौमा सरोकारबाला स�. . .


नेपाल मिडिया काउन्सिल कानून संशोधन सम्वन्धि विधेयक फिर्तालिनु पर्छ : गच्छदार

विराटनगर, ४ जेठ । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले सरकारले संसदमा दर्ता गरेको नेपाल मिडिया काउन्सिल कानून संशोधन सम्वन्धि विधेयक फिर्तालिनु पर्ने बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै उनले संचारमाध्यमले के लेख्ने के नलेख्ने आफैले विचार पु¥याउनुपर्ने बताउँदै�. . .


पुर्बाञ्चल विश्वविद्यालय सुधार्न सकस, विश्वविद्यालयको शाख बढाउन सरोकारवालाकाे सुझाव

विराटनगर, ४ जेठ । पूर्वाञ्चल विश्वविद्यालयको अवस्था सुधारोन्मुख भएकाले शाख बढाउन सरोकारवालाहरुले सुझाव दिएका छन् । पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघले विराटनगरमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका पूर्व अध्यक्ष कृष्णप्रसाद पोखरेलले पूर्वाञ्चल. . .


पेट्रोल र डिजेलको मूल्य घट्यो

काठमाडाै, ३ जेठ ।  नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। आयोग प्रवक्ता वीरेन्द्र गोइतका अनुसार पेट्रोलमा प्रतिलिटर २ र डिजेल र मट्टीतेलमा लिटरमा १ रूपैया घटाइएको छ। नयाँ मूल्य पेट्रोलको १०९.५० र डिजेल/मट्टीतेलको ९७ रूपैयाँ प्रतिलिटर कायम �. . .


भाेजपुरमा पसल तथा होटलहरुमा खाद्य तथा मासुजन्य पदार्थ गुणस्तरहिन

भोजपुर, ३ जेठ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाले को अगुवाइमा शुक्रबार भोजपुर सदरमुकाममा बजार अनुगमन गरिएको छ । अनुगमनको क्रममा केही पसल तथा होटलहरुमा खाद्य तथा मासुजन्य पदार्थ गुणस्तरयुक्त नभएको पाइएको छ । भोजपुर बजार क्षेत्र आसपासका १६ वटा पसलमा अनुगमन गरिएको भोजपुरका प्रम. . .


धनकुटामा जारी भीमनारायण गोल्डकप फूटबल प्रतियोगिता एपिएफले जित्यो

धनकुटा, ३ जेठ । धनकुटामा जारि शहिद भीमनारायण गोल्डकप फूटबल प्रतियोगिताको १४ औं संस्करण उपाधी सशत्र प्रहरीको एपिएफले जितेको छ । आज भएको फाईनल खेलमा दाउसिन्स क्लब क्यामरुनलाई पेनाल्टी सुटमा ४-२ले पराजित गर्दे उपाधी जितेको हो । खेलको ४४ औ मिनेटमा क्यारुनका यनिक ओवाना ले गोल गर्दै आफ्नो टिमलाई अग्रता दि�. . .


विराटनगरका उद्योगी – व्यवसायी भारतमा जस्तो एकल कर नीतिकाे पक्षमा

विराटनगर, ३ जेठ । मोरङका उद्योगी तथा व्यवसायीले भारतमाजस्तो एकल कर नीति (जीएसटी) लागु गर्दा कर तिर्न थप सहज हुनेमा जोड दिएका छन् । सडक बोर्ड नेपालका कार्यकारी निर्देशक कृष्णसिंह बस्नेत र सडक बोर्ड नेपालका वरिष्ठ वित्त अधिकृत निर्मलप्रसाद कोइरालासँग सडक उपभोग दस्तुर (सडक कर) सम्बन्धी छलफल कार्यक्रममा . . .


दाइले आफ्नी श्रीमतीसँग अनैतिक सम्बन्ध राखेको भन्दै भाइले हानेको गोलीबाट दाइको मृत्यु

पर्सा, ३ जेठ । एकाघरका सहोदर भाइले हानेको गोलीबाट शक्त घाइते दाइको शुक्रबार निधन भएको छ। पर्साको जिराभवानी गाउँपालिका-१ का शेख फारुकको शुत्रकार निधन भएको हो। भाइ शेरामुद्दीनले प्रहरीलाई दिएको प्रारम्भिक बयानका आधारमा दाइले आफ्नी श्रीमतीसँग अनैतिक सम्बन्ध राखेको थाहा पाएपछि गोली हानेको स्वीकार गर�. . .


सातबर्ष देखि सुनसरीमा आगलागी पीडितल‍े नपाएकाे राहतको काठ पाउने, पहल शुरु

इटहरी, ३ जेठ । सुनसरी पकलीकी सिता मगर चौधरीले अन्तरजातिय विवाह गरिन । जात नमिलेको भन्दै सिताका घरका आफन्तले उनलाई  स्वीकार गरेन । घर नभित्र्याएपछि सिताको परिवार छाप्रो हालेर बस्न थाले। त्यही बेला उनका श्रीमान पूरानो मुद्दाका आधारमा जेल चलान भए । आम्दानीको कुनै बाटो थिएन । उनी बनिवुतो गरेर एक जना छोर�. . .


प्रधानमन्त्री ओली चढेको हेलिकोप्टर आकस्मिक अवतरण

भरतपुर, ३ जेठ। प्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकोप्टर भरतपुरको आर्मी ब्यारेकमा आकस्मिक अवतरण गरेको छ । कपिलवस्तु जान लागेका प्रधानमन्त्री चढेको हेलिकोप्टर मौसमको खराबीका कारण अपराह्न ४ः५० बजे अवतरण गरेको हो । उनी ४० मिनेट ब्यारेकमा रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक�. . .


विराटनगरमा रहेर संसदीय रिर्पोटिङ गर्ने पत्रकारकाे प्रदेश १ मा संसदीय पत्रकार मञ्च गठन

विराटनगर, ३ जेठ। विराटनगरमा रहेर संसदीय रिर्पोटिङ गर्ने पत्रकारको भेलाले गणेश लम्सालको अध्यक्षतामा ९ सदस्यीय संसदीय पत्रकार मञ्च प्रदेश १ गठन गरेको छ । मञ्चको उपाध्यक्ष बाबुराम भण्डारी, सचिव कुमार लुइँटेल, सहसचिव तारा आचार्य र कोषाध्यक्ष बिनु तिम्सिना रहेका छन । त्यसैगरी सदस्यहरू अनन्त न्यौपाने, स�. . .