Bivek_OB

विराटनगरका पत्रकारहरुले संञ्चार सामाग्री भुई मै राखेर विरोध जनाएपछि – फोटो फिचर सहित

विराटनगर ३ जेठ । विराटनगरका पत्रकारहरुले आ– आफ्नो संञ्चार सामाग्री भुई मै राखेर नेपाल मिडिया काउन्सिल सम्बन्धी विधेयक खारेज गर्न माग गर्दै विरोध जनाएका छन् । सरकारले विधेयकको नाममा प्रेस स्वतन्त्रता माथी अंकुश लगाउन खोजेको भन्दै शुक्रबार विराटनगरमा भेला भएका पत्रकारहरुले विरोध गरेका हुन् । नेपाल. . .


सिरहामा स्थानीयको कुटपिटबाट सैनिक जवानको मृत्यु

सिरहा, ३ जेठ ।  स्थानीयहरुको कुटपिटबाट गम्भीर घाइते बरियारपट्टी गाउँपालिका वडा नं.४ सोहपुर निवासी २२ वर्र्षीय अनिस कुमार सिंहाईको उपचारको क्रममा मृत्यु भएको हो । उनकै वडाका तेनुवापट्टी गाउँका विरेक्षण यादब घरमा चोरी गरेको आरोपमा विजुली पोलमा बाँधेर स्थानीयले कुटपिट गरेका थिए । यो घटना वैशाख २८ गते �. . .


घरेलु मदिरा बनाउन चप्पल, पिसाब र प्याड प्रयोग !

दाङ, ३ जेठ। लामो समयदेखि प्रयास गर्दा पनि घरेलु मदिरा नियन्त्रण नभएपछि घोराही–४ का जनप्रतिनिधि र महिलाले नियन्त्रण अभियान शुरु गरेका छन् । उनीहरुले वडाका विभिन्न टोलमा पुगेर घरेलु मदिरा, मदिरा उत्पादनका कच्चा पदार्थ र उत्पादन गर्ने भाँडा नियन्त्रणमा लिएर नष्ट गरेका छन् । गाउँघरमा बनाइने मदिराले स�. . .


नेकपाले २६ औं मदन–आश्रित स्मृति दिवस मनाउँदै

काठमाडौं, ३ जेठ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले २६ औं मदन–आश्रित स्मृति दिवस विभिन्न कार्यक्रम गरी आज मनाउँदै छ । तत्कालीन नेकपा एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको सम्झनामा नेकपाले राजधानी र चितवनको दासढुंगालगायत मुलुकका विभिन्न ठाउँमा क. . .


अन्तरजातीय विवाह : बुढीगंगा-२ सख्मा टोलमा उखेलिएको ट्युबवेल गाडियाे

विराटनगर, ३ जेठ ।   बुढीगंगा गाउँपालिका-२ सख्मा टोलमा उखेलिएको ट्युबवेल बिहीबार गाडिएको छ । सख्मा टोलका सनी ऋषिदेव र सिर्जना थापामगर सम्पर्क विहीन भएपछि थापा परिवार र ऋषिदेव परिवारबीच भएको विवादका कारण ऋषिदेव बस्तीको ट्युबवेल थापा परिवारले उखेलिदिएको थियो । ट्युबवेल नहुँदा पानी खान समस्यामा परेको �. . .


सुनवर्सी नगरपालिका ७ नम्बर वडा कार्यलयमा चार दिनदेखि तालाबन्दी

रबिन्द्र बराल रंगेली, ३ जेठ। मोरङको सुनवर्सी नगरपालिका बडा नम्बर ७ को वडा कार्यालय विगत चार दिन देखि बन्द छ । स्थानीयले बिभिन्न माग राख्दै तालबन्दी गरेपछि कार्यालयको कामकाज ठप्प भएको हो । चुरेभावर राष्ट्रपति कोषबाट चैत महिनामा बक्राहा खोलामा तटबन्ध निर्माणका लागि २० लाख रुपैयाँ रकम बिनियोजन भएपनि न. . .


कनकाई नगरपालिका प्राथमिक स्वास्थ्य केन्द्रकाे विजाेग, सालनाल सुत्केरीकै झोलामा

बिर्तामोड, ३ जेठ ।  सुत्केरीले स्वास्थ्य केन्द्रबाट नवजात शिशुसँगै सालनाल पनि झोलामा बोकेर घरै फर्किनुपर्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ। तर, कनकाई नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र सुरुंगाले सुत्केरी र उनका परिवारका सदस्यलाई सालनाल जिम्मा लगाएर पठाउने गरेको छ। ‘स्वास्थ्य केन्द्रमा सुत्. . .


अदालत–भूमाफिया कनेक्सन, साढे पाँच बिघा सरकारी जमिन व्यक्तिको नाममा

झापा, ३ जेठ। झापाको एक सरकारी कार्यालयको साढे ५ बिघा जमिन भूमाफियाले अदालतलाई नै प्रभावमा पारेर आफ्नो नाममा पारेको खुलासा भएको छ । शिवसताक्षी नगरपालिकास्थित कन्काई सिँचाइ आयोजनाको करोडौं मूल्य पर्ने जमिन झापा जिल्ला अदालतका तत्कालीन न्यायाधीश पर्णेश्वरप्रसाद उपाध्याय र पुनरावेदन अदालत इलामका न्य. . .


हेटौंडा–चतरा राजमार्ग निर्माणमा ढिलाइ, राजमार्गको नक्सांकन र मुआब्जाको विषयमा अन्योल

सिन्धुली, ३ जेठ । हेटौंडा–चतरा राजमार्ग निर्माणमा ढिलाइ हुने भएको हो । राजमार्गको नक्सांकन र मुआब्जाको विषयमा अन्योल हुँदा निर्माणमा ढिलाइ हुने भएको हो । सिन्धुलीको भिमानदेखि उदयपुरसम्मको सडक खण्डमा पर्ने केही भौतिक संरचनाको मुआब्जा दिए पनि अझै धेरै स्थानमा विवाद छ । सडक खण्डमा पर्ने विद्युत्का प�. . .


फेसबुक लाइभमा कडाइ ! नियम उल्लंघन गरे ३० दिनसम्म निषेध

एजेन्सी, ३ जेठ । न्युजिल्यान्ड हमलाको दुई महिनापछि फेसबुकले आफ्नो लाइभ फिचरमा कडाइ गर्ने भएको छ । क्रिसचर्चको मस्जिदमा भएको सो आक्रमणमा हमलाकारीले घटनाको समयमा फेसबुक लाइभ गरेको पाइएपछि कम्पनीको सो फिचर विवादमा आएको थियो । यसरी अनलाइन आतङ्क कम गराउने उद्देश्य सहित अहिले राष्ट्रप्रमुखहरुले सम्मेलन�. . .


त्रिवि सेवा आयोग परीक्षा अनियमितता, मौखिक परीक्षा स्थगित

काठमाडौं, ३ जेठ ।  त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको लिखित परीक्षा विवादमा परेपछि मौखिक परीक्षा स्थगित गरिएको छ । लिखित परीक्षामा त्रिविका उच्च पदाधिकारी र राजनीतिक नेतृत्वका आफन्त बढी उत्तीर्र्ण भएपछि त्यसको चर्काे आलोचना हुँदै आएकामा पछिल्लो समयमा मौखिक परीक्षा स्थगित गरिएको हो । अख्तिय. . .


भोजपुर सदरमुकाममा सिलिन्डर पड्किएर आगलागी

भोजपुर, ३  जेठ । भोजपुर सदरमुकाम नजिकै  सल्केको आगोले एक जलेरको छ। भोजपुर नगरपालिका ९, पोखरेलाइनका स्थानीय बखतबहादुर श्रेष्ठको घर जलेको हो।  किराना पसल सञ्चालन गर्दै आएका व्यवसायी श्रेष्ठको घरभित्रको सिलिन्डर पड्किएर आगलागी भएको हो। घरभित्र रहेका लत्ताकपडा, अन्नपात, पैसा, गरगहनालगायतका सामग्री जले. . .