विराटनगर, १५ वैशाख । मादक पदार्थ पोखेको भन्दै छुरा प्रहार गर्ने एक व्यक्ति पक्राउ परेका छन् । विराटनगर २ तिनपैनी पूर्वटोलका अमलेश भुजेलको पसल अगाडी मादक पदार्थ सेवन गर्ने क्रममा मादक पदार्थ पोखेको विषयलाई लिएर विवाद गर्ने विराटनगर २ का छाला भनिने विजय रामलाई प्रहरीले पक्राउ गरेको छ । रामले विराटनगर �. . .
विराटनगर, १५ बैशाख । हस्पिटल परिसर भित्र हुनसक्ने दुर्घटनाजन्य आगालागीका घटनालाई नियन्त्रण गर्ने उद्देश्यले आइतबार न्यूरो हस्पिटलमा प्रयोगात्मक अभ्यास गरिएको छ । आगलागीको काल्पनिक अवस्था श्रृजना गरेर हस्पिटलको परिसर भित्र उद्धार र आगो नियन्त्रणको अभ्यास गरिएको हो । आपत्कालीन अवस्थामा आइपर्न स. . .
विराटनगर, १५ बैशाख । बृहद विराट क्षेत्रको ब्यवस्था गर्न बनेको बिधेयक सर्बसम्मत रुपमा संशोधन सहित पारित भएको छ । आईतवार बसेको प्रदेश सभा बैठकले बिधेयकलाई सर्बसम्मत रुपमा पारित गरेको हो । प्रदेश १ को विकासलाई गुरुयोजनाको रुपमा विकास गर्नलागि ल्याईएको बिधेयकमा १६ जना सांसदले शंसोधन प्रस्ताव दर्ता गर. . .
विराटनगर, १५ बैशाख । प्रदेश सभा सचिवालयले प्रदेशको नाम र स्थायी राजधानीको लागि प्रस्ताव आब्हान गरेको छ। आईतवार बसेको प्रदेश सभा बैठकमा सभामुख प्रदिपकुमार भण्डारीले प्रदेश सभा सचिवालयलाई प्रदेशको स्थायी राजधानी र नामको प्रस्ताव राख्ने प्रस्ताव आब्हान गर्न दिर्नेशन दिएका हुन् । प्रदेश सभा सचिवालय. . .
विराटनगर १५ बैशाख । धनकुटाको सहिदभूमि गाउँपालिकामा १४ बर्षीय छोराले आफ्नै बाबुको हत्या गरेका छन् । सहिदभूमि गाउँपालिका ४ पिप्लेका बिज्ञान राईले कोदालोको पासोले हानेर ४७ बर्षीय बाबु इन्द्रप्रसाद राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । सामान्य बिषयमा वावुले बिज्ञानलाई शनिबार �. . .
सिरहा, १५ बैशाख । प्रदेश २ सरकारले करोडौं रुपैयाँ खर्च गरी ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियान सञ्चालन गरेको छ। तर प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले नै अभियानको खिल्ली उडाउँदै एक दलित बालिकाको विवाह गराएका छन्। मण्डल राजपाबाट मन्त्री भएका हुन्। केही महिनायता प्रहरीले . . .
झापा, १५ बैशाख । रकम लिएर भारतीय नागरिकलाई नेपाली नागरिकता बनाइदिने गिरोह झापामा सक्रिय रहेको पाइएको छ । गृह मन्त्रालयले जन्मसिद्धको छोराछोरीलाई बंशजको आधारमा नागरिकता दिन परिपत्र गरेयता गैरनेपाली नागरिकले स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्थानीय नागरिकलाई प्रभावमा पारी कागजात मि�. . .
बुुटवल, १५ बैशाख । रूपन्देहीको शुद्धोधन गाउँपालिकामा गैरदलित समुदायले विवाह भोजमा सहभागी नभई जातीय भेदभाव गरेको घटना मिलापत्र भएको छ। दक्षिणा दिएर भोज नखाई फर्केका कथित ठूला जातिका मानिसले पीडित परिवारसँग माफी माग्दै सामूहिक भोज गर्ने सम्झौता गरेपछि विवाद टुंगिएको हो। यही वैशाख ५ गते शुद्धोधन गा. . .
बेलबारी, १५ बैशाख । मोरङको बेलबारीमा भएको प्रथम वडा नं. ३ टोल कप फुटबल प्रतियोगितामा अन्तरगतकाे फाइनल खेलमा सहकारी भगवती टोललाई पराजित गर्दै सुन्दर टोल विकास संस्था विजयी भएको छ । बेलबारी रङ्गशालामा भएको खेलमा भगवती सहकारी संयुक्त टोल विकास संस्थालाई सुन्दर टोल विकास संस्थाले १–० गोलको अन्तरले परा�. . .
काठमाडौं, १५ बैशाख । १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा ४५ औं खेलमा घरेलु टोली राजस्थान रोयल्स विजयी भएको छ । जयपुरस्थित सवाई मानसिंह क्रिकेट स्टेडियममा शनिबार राति भएको खेलमा राजस्थानले सनराईजर्स हैदरावादलाई ७ विकेटले पराजित गरेको हो । हैदरावादले दिएको १६१ रनको लक्ष्य राजस्�. . .
विराटनगर, १५ बैशाख । विराटनगर महानगरपालिका स्तरिय डोरी तान संघ गठन भएको छ । मोरङमा केही समय अघि मात्र गठन भएको डोरी तान संघले हरेक स्थानीय तहहरुमा संघ गठन गर्ने कार्यक्रम अनुसार बिराटनगरमा पनि संघ गठन गरेको हो । दीपकप्रसाद घिमिरेको अध्यक्ष रहने गरी गठन भएको डोरी तान संघको सचिवमा चन्द्रमणी घिमिरे, कोष�. . .
विराटनगर, १४ बैशाख । विराटनगरमा हावाहुरी सहित बर्षा शुरु भएको छ । मेघ गर्जन सहित हावाहुरीका बिचमा पानी परेको हो । पछिल्लो समय बिराटनगरमा हरेक दिन बर्षा हुँदै आएको छ । मौसममा भएको बदलीका कारण सर्बसाधारण कति बेला पानी पर्ने हो भन्नेमा हुन्छन् । अबको एक दुई दिन दिउँसोपछि केही ठाउँमा मेघगर्जन र हुरीबतास�. . .