Bivek_OB

हरैचामा भएकाे मोटरसाईकल दुर्घटनामा २ घाईते, एकजनाकाे अबस्था गम्भिर

विराटनगर,  १४ बैशाख। मोरङको सुन्दर हरैचा नगरपालिका-३ बेलगाछी भित्री सडक खण्डमा मोटरसाईकल दुर्घटना हुदा २ जना घाईते भएका छन । आज दिउँसो   दक्षिण बाट उत्तर तर्फ आउदै गरेको को.९ प ८०१६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटना हुदा  मोटरसाईकलमा पछाडी सवार जिल्ला ताप्लेजुङ याशोक . . .


गाउँलेलाई दुख दिएको भन्दै वडाध्यक्षलाई कारवाहीको माग, यस्ता छन् स्थानीयका माग

विराटनगर, १४ बैशाख । मोरङको बेलबारी नगरपालिका–६ का वडाध्यक्ष राजु भनिने उदय राईलाई स्थानीयबासीले कारवाहीको माग गरेका छन् । वडाध्यक्षले वडामा हुने कुनै घटनाको सत्य तथ्य नबुझि अनर्गल प्रचार गराउने र सर्वसाधारणलाई प्रहरी लगाएर दुख दिने गरेको भन्दै स्थानीयहरुले कारवाहीको माग गरेका हुन् । बेलवारमा श. . .


मिस नेवाःको दोस्रो अडिसन धरानमा सकियो, अब इटहरी र दमकमा हुने

विराटनगर, १४ चैत । मिस नेवाः कोशीको दोस्रो अडिसन धरानमा भएको छ ।  गत शनिबारदेखि विराटनगरबाट सुरु भएको अडिसन धरानमा पनि भएको हो । गत वर्ष विराटनगरमा केन्द्रित अडिसनलाई प्रदेश–१ का प्रमुख सहरमा पु¥याउने लक्ष्यका साथ अगाडि बढेको आयोजक मञ्जिना मुभिज प्रालिका प्रबन्ध निर्देशक जतिन ताम्राकारले जानकारी द�. . .


सुनसरीको ईनरुवामा बस दुर्घटना, ६ जना घाईते

सुनसरी, १४  बैशाख  । सुनसरीको ईनरुवा नगरपालिका-२ महेन्द्र चौक नजिकै बस दुर्घटना हुदा ६ जना घाईते भएका छन । आज बिहान  पूर्व-पश्चिम राजमार्गमा काठमान्डौबाट काकडभिट्टा तर्फ आईरहेको ना ७ ख ७४४३ नम्बरको यात्रुबाहक बसलाई सोहि दिशाबाट आईरहेको (नारायणघाट-काकडभिट्टा) ना ८ ख २५४० नम्बरको यात्रुबाहक बसले पछाडी ब�. . .


सप्तरीकाे कन्चनपुरमा बस चिया पसलमा दुर्घटना, एक जना मृत्यु, ७ जना घाइते

राजविराज, १४ बैशाख । सप्तरीको कन्चनरुप नगरपालिका –९ मा (शनिबार) बिहान भएकाे बस दुर्घटनामा एक जना मृत्यु भएको छ भने, अन्य ७ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिमबाट आउदै गरेको को१ख ४१२३ ट्रकलाई पछाडिबाट ठक्कर दिँदा बस अनियन्त्रित भएर दुर्घटना भएको हो । अनियन्त्रित ना५ख ७९३७ नम्बरक�. . .


रात्रिकालीन फुटबलको उपाधि कनकाईलाई

झापा, १४ बैशाख ।  कनकाई फुटबल क्लबले झापामै पहिलो पटक आयोजित भद्रपुर रात्रिकालीन फुटबल प्रतियोगिताको उपाधि उचालेको छ। न्यु स्टार क्लब खोपबाडीविरुद्ध १–० को रोमाञ्जक जीत निकाल्दै कनकाईले उपाधिमा कब्जा जमाएको हो। उपाधि हात पारेसँगै कनकाईले नगद एक लाख रुपैयाँ पुरस्कार र शिल्ड हात पार्यो भने उपविजेता . . .


अज्ञात रोगले हुम्लामा आठ जनाको मृत्यु, सरकारकाे वेवास्ता

जुम्ला, १४ बैशाख ।  शुरुमा टाउको दुख्ने, छाती दुख्ने, ज्वरो आउने र पखालालाग्ने लक्षणको रोगले हुम्लामा ८ जनाको मृत्यू भएको छ एकसातादेखि फैलिएको रोगबाट ताँजाकोट गाउँपालिका वडा नं. १, २ र ३ मा आठ जनाको मृत्यू भएको वडा नम्बर ३ का अध्यक्ष परिमल सुनारले बताए । उनका अनुसार गाउँमा एक दर्जनभन्दा बढी मानिस बिरामी �. . .


अबको एक दुई दिन केही ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना

काठमाण्डौ, १४ बैशाख । अबको एक दुई दिन दिउँसोपछि केही ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । विशेषगरी पोखराबाट पूर्वतिर बिहान सफा भए पनि दिउँसोपछि मौसम बदली भई केही ठाउँमा एकैछिन पानी पर्ने अनुमान गरिएको मौसमविद् शान्ति कँडेलले बताए । उहाँका अनुसार पूर्वमा बनेको न्�. . .


विराटनगर विमानस्थलबाट लागु औषध सहित एकजना पक्राउ

विराटनगर, १४ बैशाख । विराटनगर बिमानस्थलबाट प्रहरीले एकजनालाई लागुऔषध सहित पक्राउ गरेको छ । विराटनगर बिमानस्थलमा बुद्ध एयरद्वारा काठमाण्डौ जान लागेको अबस्थामा प्रहरीले पक्राउ गरेको हो । सुनसरी धरान उपमहानगरपालिका १७ बस्ने बर्ष २६ का डेनी भनिने दनिल राईले लुकाई छिपाई काठमाडौँ लैजान लागेको लागु औष�. . .


मोरङको सुन्दर हरैँचामा बोक्सीको आरोप लगाउने ४ जना पक्राउ

विराटनगर, १४ बैशाख । मोरङको सुन्दर हरैँचा ११ का दुई महिलालाई बोक्सीको आरोप लगाउने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलवारीले ति महिलालाई बोक्सीको आरोप लगाएपनि पक्राउ गरेको हो । बैशाख ११ गतेको सोही स्थानका केही पुरुष र महिलाले बोक्सीको आरोप लगाएको प्रहरीको भनाई छ । यसरी पक्रा�. . .


जिल्ला प्रशासन कार्यालयकाे गाडीको ठक्करबाट साईकलयात्रीको मृत्यु

झापा, १४ वैशाख। झापाको कन्काई नगरपालिका-१ दुर्गापुरमा  पिकअप भ्यानको ठक्करबाट १ जना साईकलयात्रीको मृत्यु भएको छ ।  पूर्व-पश्चिम राजमार्गमा पूर्व तर्फ आउँदै गरेको जिल्ला प्रशासन कार्यालय झापाको ६६-१-०४१४ नम्बरको  गाडीले बिपरित दिशाबाट तर्फ जाँदै गरेको साईकलयात्री पाँचथर नागी ६ घर भई हाल कन्काई नगरपा�. . .


बिराटनगरमा आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेला आयोजना हुँदै

विराटनगर, १४ वैशाख । नेपालको सूचना प्रविधि क्षेत्रको सबैभदा प्रतिष्ठित र ठूलो अवार्डको रुपमा चिनिएको ‘आइसिटी अवार्ड’को चौथो संस्करणको तयारी स्वरुप देशका विभिन्न स्थानमा आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेलाको आयोजना हुने भएको छ । लिभिङ विथ आइसिटीले हरेक वर्ष आयोजना गर्दै आइरहेको आइसिटी अवार्डको प्र. . .