विराटनगर, १३ बैशाख । मोरङको बुढीगंगा गाउँपालिकामा रहेको मनमोहन पोलिटेक्निक ईन्स्टिच्युटले स्वर्गिय मनमोहन अधिकारीको स्मृति दिवस मनाएको हो । मनमोहन स्मृति प्रतिष्ठान र मनमोहन स्मृति पोलिटेक्निकले स्वर्गीय अधिकारीको २० औँ स्मृति दिवस मनाएको हो । दिवसको अवसरमा आयोजित कार्यक्रममा अधिकारीको स्मरण �. . .
विराटनगर, १३ बैशाख । विराटनगर महानगरपालिका–११ मा निर्माणाधिन घरको तीन तलामाथिबाट खसेर एक मजदुरको मृत्यु भएको छ। ज्योति पोखरेलको घर बनाउने क्रममा शुक्रबार दिउँसो खसेर भारतीय नागरिक २६ वर्षीय रन्जित साहको मृत्यु भएको हो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार घटनामा घाइते भएका साह�. . .
काठमाडौं, १३ बैशाख । सिरहामा आफ्नै पति र सासूले जिउँदै जलाएर गम्भीर घाइते भएकी कन्चन मण्डलको निधन भएको छ। उनको सुस्मा कोइराला मेमोरियल अस्पताल साँखुमा उपचारको क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। सिरहा नगरपालिका-८ की २१ वर्षीय मण्डललाई बिहीबार पति र सासु मिलेर जिउँदै जलाएर हत्याको प्रया�. . .
झापा, १३ बैशाख । झापाको दमक नगरपालिकामा २७ जना बालबालिकामा कुपोषण लागेको पाइएको छ। दमकस्थित दमक अस्पतालमा २ दिन गरिएको बालबालिकाहरूको स्वास्थ्य परीक्षणका क्रममा उनीहरूको पहिचान भएको हो। बैशाख ६ र ७ गते सञ्चालित भिटामिन 'ए' खुवाउने क्रममा सबै स्वयम्सेवीकाहरूलाई कुपोषणको लक्षण देखिएका बालबालिकालाई . . .
सिरहा, १३ बैशाख। सिराहाको कल्याणपुर नगरपालिकाकी २१ वर्षीया कञ्चन मण्डललाई श्रीमान्ले आगो लगाएर हत्या गर्ने प्रयास गरेका छन् । उनका पति चेतन मण्डल अहिले फरार रहेको प्रहरीले जनाएको छ । बिहीबार बिहान भान्छामा काम गरिरहेकी कञ्चनलाई आगो लगाएर उनी फरार भएको अनुमान प्रहरीले गरेको छ । आगोले कञ्चनको शरीरको. . .
विरगन्ज, १३ बैशाख । झुठो विवरण पेश गरी भारतीयलाई नेपाली नागरिकता दिलाउन खोज्ने एक व्यापारीलाई प्रहरीले पक्राउ गरेको केहीबेरमै छाडेको छ। लगभग आधादर्जन भारतीयको नागरिकता बनाई दिने भन्दै जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेका रून्चे भनिने मदन गुप्तालाई प्रहरीले पक्राउ गरेको केही घन्टामा छाडेको ह�. . .
काठमााडौं, १३ बैशाख । सर्वोच्च अदालतले वंशजका आधारमा नागरिकता दिने कार्यलाई रोकेको छ। वरिष्ठ अधिवक्ता बोर्डबहादुर कार्कीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले शुक्रबार नागरिकता दिने कार्यलाई तत्कालका लागि रोकेको हो। अदालतले २०५३ र २०५८ मा अवैध रुपमा नागरिकता वितरण गरिएका नागरिकका सन्त�. . .
काठमाडाैँ, १३ बैशाख । आमा सरस्वती मुभिजको व्यानरमा निर्माण भएको सुपरहिट चलचित्र ‘छक्का पञ्जा २’ आजदेखि पुनः देशै भरिका हलमा प्रदर्शनमा आएको छ । चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरीका अनुसार नेपालभरीका सिंगल तथा मल्टिप्लेक्समा गरी उपत्यका बाहिरका ५० चलचित्र घरहरुमा ‘छक्का पञ्जा २’ प्रदर्शन �. . .
ताप्लेजुङ, १३ वैशाख। काबेली तेस्रो जलविद्युत आयोजनाको निर्माण कार्य शुरु भएको छ । काबेली हाईड्रोपावर कम्पनीले ताप्लेजुङस्थित काबेली खोलाबाट उत्पादन गर्न लागेको २२ मेगावाट क्षमताको उक्त आयोजनाको निर्माण कार्य बिहीवारबाट शुरु भएको हो । विधिवत पुजा गरेर स्काभेटर मेशिनले ईन्टेकमा जाने सडक निर्माण �. . .
विराटनगर, १३ बैशाख । मध्यान्ह परेको पानीका कारण बिराटनगरको मुटु ट्राफिक चोक देखि महेन्द्र चोकसम्म डुबेको छ । बैशाखको समयमा नै आधा घण्टाको पानीका कारण डुबेर सर्बसाधारणलाई आवत जावतमा समेत समस्या भयो । निकाश नै नखोजी विकासको काम हुँदा समस्या भएको हो । करिब आधा घण्टा परेको पानीका कारण ट्राफिक चोक देखि मह�. . .
सुनसरी, १३ बैशाख । सङ्घीय समाजवादी फोरम नेपाल सुनसरीको अध्यक्षमा भगीरथ खत्वे विजयी भएका छन् । देवकृष्ण यादवलाई २५ मतको अन्तरले पराजित गर्दै अध्यक्षमा खत्वे चयन भएका हुन् । बिहीबार साँझ सम्पन्न भएको मतदानमा अध्यक्षमा खत्वेले २९ मत प्राप्त गरे भने भने उनका निकटतम प्रतिद्धन्दी यादवले चार मत मात्र प्रा. . .
विराटनगर, १३ बैशाख । अल्मुनियमको काम गर्दै आएका २२ वर्षीय प्रकाश चौधरी र र हेम चौधरी कामका सिलसिलमा जहाँ पुगेपनि साँझ बास बस्न घर आइपुग्थे । एसएलसीसम्म सँगै पढेका उनीहरुले पढाई बिग्रिएपछि काम पनि सँगै सिके । पछिल्लो समय मेसिन आफै जोडेका उनीहरु ठेक्का लिएर काम गर्न सक्ने भएका थिए । प्रकाशले सुन्दरहरैं. . .