विराटनगर, ४ बैशाख । ‘प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लामो समयको छलफल पछि पारित भएको छ । बुधवार सबेको प्रदेश १ सभाको बैठकले ‘प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्बसम्मतबाट पारित गरेको हो । विधेयकमा प्रदेश सभाको सचिवालयका सचिवको काम कर्तब्य अधिकार, सेव�. . .
विराटनगर, ४ बैशाख । राष्ट्रबैंकका गभर्नर डा.चिरञ्जीबी नेपालले चालु आर्थिक बर्षमा नेपालको आर्थिक बृद्धीदर ७ प्रतिशत पुग्ने बताएका छन् । उनले आर्थिक गतिबिधि बढेको तथा कर्जाको प्रवाह बढी हुनुलाई सकारात्मक लिँदै आर्थिक बृद्धिदर बढ्ने उनले स्पष्ट पारे । पछिल्लो समयमा भएका आर्थिक गतिबिधिलाई हेर्दा आशा�. . .
प्रेम देवान विराटनगर ४ वैसाख । प्रहरीले गत वैसाख १ गते विराटनगर १६ शमसानघाट नजिकै रहेको बाँसघारीबाट लुकाई राखेको अवस्थामा २ थान गोली सहित एउटा पेस्तोल बरामद गर्यो । इलाका प्रहरी कार्यालय रानी विराटनगरको प्रहरी टोलीले (मेड इन यु एस ए) नाम लेखेको पेस्तोल र गोली सुराकीको आधारमा बरामद गर्यो । पेस्तोल कस�. . .
विराटनगर, ४ वैशाख । मोरङको केराबारी गाउँपालिकामा जेफाले पर्यटन मेला शुरू भएको छ । केराबारी गाउँपालिका–२ मा रहेको पर्यटकीय क्षेत्र जेफालेमा शुरू भएको पर्यटन मेलामा मेला बजार, भलिबल प्रतियोगिता तथा साहित्य वाचन लगायत कार्यक्रम गरिने आयोजकले बताएको छ । बुधवारसम्म चल्ने उक्त मेलाको मोरङ क्षेत्र नम्ब�. . .
गोरखा,४ बैशाख । ‘केही दिनअघिको घटना हो, राति साढे ९ जति बजेको थियो होला । बहिनी र म गफ गर्दै सुतिरहेका थियौं । एक्कासि कसैले ढोका ढक्ढक्यायो । हामी आत्तियौं । मैले डराई–डराई ‘को हो’ भनें । बाहिरबाट केटा मान्छेले ‘म हो, रक्सी खान आएको’ भन्यो । ‘हाम्रो त रक्सी बेच्ने घर होइन’, भनें । ‘माथिल्लो घरको दाइ हो क्�. . .
काठमाडाैँ, ४ बैशाख । अनलाइन खेल पब्जीमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । अधिवक्ताहरू प्रवीण सुवेदी, विकास थापा, अनुराग सुवेदी, सुवास पाठक, रितेश पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्�. . .
एजेन्सी , ४ वैशाख । दुव्लो भएका युवा युवती विवाह पछि मोटाएका हामीले देखेका छौं । अझ साथी भाईहरुबीच त बिहेपछि त मोटाइस् नी भन्ने प्रतिक्रिया दिने गरिएको सुनिन्छ । विवाहपछि किन मोटाउछन् त पातला मानिस यसबारे अनुसन्धान भइरहेको छ । फेमिली सिस्टम एण्ड हेल्थ जर्नलमा केही पहिला प्रकाशित एक अनुसन्धानका अनुस�. . .
विराटगनर, ४ वैशाख । चर्चित साहित्यकार ताराबहादुर बुढाथोकी ‘पाख्रिवासे कान्छो’ र प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरीलाई मंगलबार विराटनगरमा सम्मान गरिएको छ । प्रगतिशिल लेखक संघ नेपालले एक कार्यक्रमकाबीच उनीहरुलाई सम्मान गरेको हो । संघका केन्द्रीय सदस्य मधु पोखरेलले बुढाथोकी र पुरीलाई सम्म. . .
काठमाडौँ, ३ बैशाख। सर्वोच्चले तीन महिनाभित्र एनसेलको पूँजीगत लाभकर निर्धारण गरी उठाउन सरकारलाई आदेश दिएपछि ठूला करदाता कार्यालयले ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५६६ रुपैयाँ ७१ पैसा कर निर्धारण गरेको छ । अहिलेसम्म एनसेलले २३ अर्ब भन्दा बढी कर बुझाइसकेको भन्दै करदाता कार्यालयले अब सात दिनभित्र थप ३९ �. . .
विराटनगर, ३ बैशाख । प्रदेश सभामा मंगलवारको बैठकको शुन्य समयमा कांग्रेसले बर्चश्व कामय गरेको छ । अधिकांश बैठकको शुन्य समयमा नेकपाका सांसदको संख्या बढी देखिएको अबस्थामा आज कांग्रेसका सांसदले मात्र बोलेका हुन्। शुन्य समयमा बोल्दै नेपाली कांग्रसका प्रमुख सचेतक केदार कार्कीले निजी बिद्यालयहरुमा देख�. . .
काठमाडौं, ३ बैशाख । जन्मको आधारमा नेपालको नागरिकता प्राप्त नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन मुलुकभरका जिल्ला प्रशासन कार्यालयमा गृह मन्त्रालयले गरेको सर्कुलरलाई सर्वोच्च अदालतको संयुक्त इजलासले मंगलबार सदर गरेको छ। यसअघि सर्वोच्चकै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले सर�. . .
विराटनगर, ३ बैशाख । पूर्व राजा ज्ञानेन्द्र शाहलाई विराटनगर विमानस्थलमा छाडेर झापा फर्कदै गरेको कारको ठक्करबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । गत बुधवार पूर्व राजा ज्ञानेन्द्र शाहलाई झापाको दमकबाट विराटनगर विमानस्थलमा छाडेर फर्कदै गरेको बा ३ च ७९६२ नम्बरको पछुवा गाडीको ठक्करबाट इटहरी उपमहानगरपा�. . .