Bivek_OB

उदयपुरको कटारीमा चट्याङ लागेर एकजनाकाे मृत्यु, एकै परिवारका ७ जना घाईते

उदयपुर, ५ बैशाख।  उदयपुरको कटारी नगरपालिका-८ बबलामा  वर्षा, हावाहुरीसंगै खसेको चट्याङ लागेर कालीमाया थापामगरको मृत्यु भएको छ। सोही परिवारका अन्य ७ जना घाइते भएका छन्। राति ८ बजे वर्षासंगै खसेको चट्याङ लागेर ३५ वर्षीया मगरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। चट्य�. . .


विराटनगर टर्मिनल बसपार्क देशकै नमुना बनाईदै, मासिक १० लाख उठाउन चुनौती

विराटनगर, ५ बैशाख । विराटनगर टर्मिनल बसपार्क ब्यवस्थापनको काम तिब्र पारिएको छ । विराटनगर महानगरपालिकासँग भएको सम्झौता पछि बसपार्क ब्यवस्थापन समितिले बसपार्कलाई नमुनाको रुपमा अगाडी बढाउनको लागि काम शुरु गरेको हो । गत माघ १६ गते मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेको बिराटनगर टर्मिनल बसपार्क ब्यवस. . .


श्रम कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेललाई अख्तियारको पत्र, यस्तो छ कारण

विराटनगर, ५ बैशाख श्रम कार्यालय बिराटनगरका प्रेम प्रसाद सञ्जेललाई भ्रष्टाचारको आरोप लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालयमा नगएको समयको सेवा सुबिधा लिएर भ्रष्टाचार गरेको आरोप सहितको पत्र पठाएको हो । श्रम कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेललाई तीन दिनभित्र अख्तियार दु�. . .


आयोगहरु विच समन्वय भएन, जनताको सुबिधाका लागि प्रदेशमा कार्यालयको माग

विराटनगर, ४ वैशाख ।ग्रामिण समुदायका नागरिकको आयोगहरुरमा प्रतिनिधित्व हुनु पर्ने बिराटनगरमा भएको एक कार्यक्रमका सहभागजीले बताएका छन् । इन्सेक प्रदेश कार्यालय विराटनगर र पुर्व आयुक्त समाज, राष्ट्रिय मानवअधिकार आयोगको संयुक्त आयोजनामा विराटनगरमा आयोजना गरिएको मानवअधिकार को संरक्षण र सम्बद्र्धनम�. . .


विराटनगरमा निर्माण हुने मुसाफिरखानाका लागि मन्त्री पण्डितकाे एक करोड सहयाेग

विराटनगर, ४ वैशाख । विराटनगर– ६ सरौचिया बुद्धचोकमा बन्न लागेको सामुदायिक भवन (मुसाफिरखाना)का लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले एक करोड रुपैया सहयोग गरेका छन् । करिब ४ कठ्ठामा बन्न लागेको सामुदायिक भवनको बुधबार शिल्यानास गर्दै मन्त्री लालबाबु पण्डितले भवन निर्माणको लाग�. . .


विराटनगरमा अजोड ईन्स्याेरेन्सकाे शाखा विस्तार

विराटनगर, ४ वैशाख । विराटनगरको मुनालपथमा अजोड ईन्स्याेरेन्सको शाखा कार्यालय संचालनमा आएको छ । शाखा कार्यलयको प्रदेश नं.१ योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेल तथा अजोड संचालक समितिका अध्यक्ष डा. विनोद प्रसाद विष्टले सयुक्त रुपमा उद्घाटन गरे । उद्घाटन कार्यक्रममा सहायक महा–प्रवन्धक महेशराज ख�. . .


टिप्पणी : विकासमा अलमल (भाग १), हामी विराटनगरवासी कति सभ्य छाैँ ? (भिडियो सहित )

विरटनगर, ४ वैशाख । विराटनगरमा हाल विश्व बैंकको सहयोगमा क्षेत्रीय शहरी विकास परियोजना अन्तर्गत विराटनगर महानगरपालिका भित्र ढल, नाला तथा सडक निर्माणको काम तिव्रगतिमा भईरहेको छ । परियोजना अन्तर्गत मुख्य बजार क्षेत्रमा सडक तथा नाला निर्माणको कार्य जारी छ । यो क्रममा आवर विराटनगर डट नेटले ठेक्का लिने न�. . .


विराटनगरमा मिस नेवाः कोशीकाे तेश्राे अडिसनकाे तयारी, विजेतालाई स्कुटी पुरस्कार

विराटनगर, ४ वैशाख । नेवार समुदायका किशोरीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ विराटनगरमा पुनः मिस नेवाः कोशी हुने भएको छ । विगत ३ वर्षदेखि हरेक वर्ष आयोजना हुँदै आएको मिस नेवाःको तयारी सुरु भएको हो । आयोजक मञ्जिना मुभिज क्रिएसनका प्रबन्ध निर्देशक जतिन ताम्राकारका अनुसार तेस्रो संस्करणको �. . .


प्रदेश सभाबाट सचिवालय सम्बन्धि विधेयक पारित, प्रदेश सभा सचिवलाई प्रमुख सचिव सरह सुबिधा

विराटनगर, ४ बैशाख । ‘प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लामो समयको छलफल पछि पारित भएको छ । बुधवार सबेको प्रदेश १ सभाको बैठकले ‘प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्बसम्मतबाट पारित गरेको हो । विधेयकमा प्रदेश सभाको सचिवालयका सचिवको काम कर्तब्य अधिकार, सेव�. . .


विराटनगरमा नेरुडेकाे नयाँ भवन उद्घाटन, गभर्नरले भने ‘आर्थिक बृद्धिदर ७ प्रतिशत पुग्ने’

विराटनगर, ४ बैशाख । राष्ट्रबैंकका गभर्नर डा.चिरञ्जीबी नेपालले चालु आर्थिक बर्षमा नेपालको आर्थिक बृद्धीदर ७ प्रतिशत पुग्ने बताएका छन् । उनले आर्थिक गतिबिधि बढेको तथा कर्जाको प्रवाह बढी हुनुलाई सकारात्मक लिँदै आर्थिक बृद्धिदर बढ्ने उनले स्पष्ट पारे । पछिल्लो समयमा भएका आर्थिक गतिबिधिलाई हेर्दा आशा�. . .


विराटनगरमा पेस्तोल काण्ड ; बाँसझ्याङमा पेस्तोल छ भनेर सुचना दिने सुराकी नै प्रहरीको फन्दामा परेपछि… 

प्रेम देवान  विराटनगर  ४ वैसाख । प्रहरीले गत वैसाख १ गते विराटनगर १६ शमसानघाट नजिकै रहेको बाँसघारीबाट लुकाई राखेको अवस्थामा २ थान गोली सहित एउटा पेस्तोल बरामद गर्यो । इलाका प्रहरी कार्यालय रानी विराटनगरको प्रहरी टोलीले (मेड इन यु एस ए) नाम लेखेको पेस्तोल र गोली सुराकीको आधारमा बरामद गर्यो । पेस्तोल कस�. . .


मोरङको केराबारी गाउँपालिकामा जेफाले पर्यटन मेला 

विराटनगर, ४ वैशाख । मोरङको केराबारी गाउँपालिकामा जेफाले पर्यटन मेला  शुरू भएको छ । केराबारी गाउँपालिका–२ मा रहेको पर्यटकीय क्षेत्र जेफालेमा शुरू भएको पर्यटन मेलामा मेला बजार, भलिबल प्रतियोगिता तथा साहित्य वाचन लगायत कार्यक्रम गरिने आयोजकले बताएको छ । बुधवारसम्म चल्ने उक्त मेलाको मोरङ क्षेत्र नम्ब�. . .