Bivek_OB

विराटनगरमा करेन्ट लागेर एकजनाको मृत्यु, सुरक्षित छैनन पोल सार्ने कर्मचारी

विराटनगर, ३ बैशाख । विराटनगरमा करेन्ट लागेर एकजनाको ज्यान गएको छ । बिराटनगरको जिल्ला सरकारी वकिल कार्यालय र जिल्ला अदालतको पुर्बमा रहेको निर्माणाधिन सडक नजिकैको पोलमा करेन्ट लागेर एकजनाको ज्यान गएको हो । यसरी ज्यान जानेमा पर्सांको सखुवापर्सेनी गाउँपालिका १ का भोजराज दुलाल रहेको जिल्ला प्रहरी कार�. . .


चिया किसानकाे आन्दाेलन: सरकारले तोकेको न्यूनतम तलब र सुविधाको माग

इलाम, ३ बैशाख । सरकारले तोकेको न्यूनतम तलब र सुविधाको माग गर्दै आन्दोलनमा उत्रिएका चिया मजदुरको समस्या सूर्योदय नगरपालिकाका निजी कारखानाले सुनेका छन् । सरकारको समेत स्वामित्व रहेको चिया विकास निगम अन्तर्गतको व्यवस्थापनले भने उनीहरूको मागको बेवास्ता गरिरहेको छ । सरकारले राजपत्रमा प्रकाशित गरेर त�. . .


पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मोरङलाई

पाँचथर, ३ बैशाख । पाँचथरको फिदिममा सम्पन्न तेस्रो संस्करणको आमन्त्रित पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि डीएफसी मोरङले जितेको छ । फिदिम माविको खेलमैदानमा सोमबार सम्पन्न फाइनल खेलमा दार्जीलिङ युनाइटेड भारतलाई ३–१ गोल अन्तरले पराजित गर्दै मोरङले उपाधि चुमेको हो । खेलको ८ औ मिनेटमा हेमन्त था�. . .


सोलुखुम्बुमा विमान दुर्घटनामा ज्यान गुमाएका श्रेष्ठको झापामा अन्त्येष्टि

दमक, ३ बैशाख। सोलुखुम्बुस्थित लुक्ला विमानस्थलमा हवाईजहाज दुर्घटनामा ज्यान गुमाएका झापा, विर्तामोडका प्रहरी सहायक निरीक्षक रुद्रबहादुर श्रेष्ठको अन्त्येष्टि गरिएको छ । सोलुखुम्बु जिल्ला प्रहरी कार्यालय दरबन्दी भई लुक्ला विमानस्थलमा कार्यरत प्रहरी सहायक निरीक्षक श्रेष्ठको शव ल्याई आज जिल्लाक�. . .


पोखरामा धादिङकी २२ वर्षीया युवती ‘वलात्कृत’, २ जना मृत फेला

पाेखरा, ३ बैशाख ।  पोखरा महानगरपालिका ४ गणेश टोल बस्ने धादिङकी २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ भिमाद रेसिङपाटन बस्ने २१ वर्षीय राजन गैरे समेत ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोही महानगरपालिका ६ लेकसाइडस्थित कर्मा क्लबमा गएकी उनलाई लेकसाइडस्थित होटल द पोखरा युनाइटेडमा लगी �. . .


बोको हरामका ६३ लडाकू चाडको सरकारी सेनाद्वारा मारिए

एजेन्सी, ३ बैशाख । आतङ्कवादी सङ्गठन मानिने बोको हरामका ६३ जना लडाकू चाडको सरकारी सेनाद्वारा मारिएका छन् ।  स्थानीय सञ्चारमाध्यमहरूले दिएको जानकारीअनुसार लास क्षेत्रमा आइतबार राति उनीहरू मारिएका हुन् । घटनामा परी सुरक्षाकर्मीतर्फका सात जना मारिएको समाचारमा जनाइएको छ । सेनाले जारी गरेको वक्तव्यमा . . .


ताप्लेजुङको हेली प्याड नजिकै कार दुर्घटना, २ घाइते

ताप्लेजुङ, २ बैशाख । ताप्लेजुङको हेलीप्याड नजिकै बा १२ च ३०० नम्बरको कार दुर्घटना भएको छ । दुर्घटनामा परेर २ जना घाइते भएका छन् । घाइते दुवै जना खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । घाइते दुवैको तमोर हस्पिटलमा उपचार भइरहेको छ । प्रहरीका अनुसार कार हेलिप्याड गेट अगाडीबाट अनिय�. . .


उदयपुरको लिम्चुङबुङ गाउँपालिकाकाे भित्तेढुंगामा बाेलेराे दुर्घटना, ९ जना घाईते

उदयपुर, २ वैशाख । उदयपुरको लिम्चुङबुङ गाउँपालिका-५ भित्तेढुंगामा आज दिउँसो बोलेरो दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । यात्रु लिएर जाँदै गरेको बा ८ च ७७७६ नम्बरको बलेरो गाडी उकालोबाटोमा ट्रनिङ मोड्ने क्रममा ब्रेक नलागेर पछाडी सर्दा सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा बोलेरोम. . .


विराटनगरमा पहिलो पाईलाको एक बर्ष, सामाजिक क्षेत्रमा अग्रसर

विराटनगर, २ वैशाख । विराटनगरमा रहेर समाजिक क्षेत्रमा काम गर्दै आएको ‘पहिलो पाईला नेपाल’ विराटनगर शाखाले आफ्नो दोस्रो वार्षिक उत्सव मनाएको छ । २०७४ बैशाख १ गते स्थापना भएको सामाजिक सस्थाले विराटनगर लगायत देशका हरेक स्थानमा आपतकालिन् अवस्थामा भोलेन्टियर्सको काम गदै आएको छ । वार्षिक उत्सवको अवसरमा व. . .


विराटनगर मेनरोडका व्यावसाय चौपट, पानीको निकास नहुदाँ एकैदिनमा डुब्याे, ब्यापारमा समस्या

प्रेम देवान, विराटनगर, २ वैशाख । विराटनगरका मुख्यचोकमा सडक तथा नाला निर्माणको काम भईरहेको छ । विराटनगरका मुख्य वजार मेनरोड , ट्राफिक चोक, हिमालय रोडमा सडक विस्तार गर्ने काम बल्ल शुरु भएको छ । तर जसरी निर्माण भईरहेको छ त्यसको विकल्प खोजिएको छैन । आम सर्वसाधरणले मात्र हैन व्यापार गर्ने व्यावसायीहरुले पन�. . .


झापा, मोरङ र सुनसरीमा सिरुवा र जुडसित्तलको रौनक, फुल घोडा बेच्नेको भिड (फाेटाे फिचर)

विराटनगर, २ वैशाख । मोरङको जहदा गाउँपालिकाका ठेकु मुखिया र उनकी श्रीमती बुलन्ती मुखिया धनपालथान गाउँपालिका वडा नम्बर ६ दादरबैरियामा रहेको जय माँ रणकाली देवस्थलमा पुजा गर्न आए । अनी पुजा गर्नको लागि आएका उनीहरुको अर्को उदेश्य भनेको मेलामा रमाईलो पनि गर्ने हो । सडकसँगै रहेको यो देबस्थलमा हरेक बर्षको . . .


२ वटा मोटरसाईकल आपसमा ठोक्किदा १ को उपचार गराउन लैजादै गर्दा बाटैमा मृत्यु

झापा २ वैसाख । झापाको कमल गाउँपालिका–६ गेउरिया भन्ने ठाउँमा आइतवार २ वटा मोटरसाईकल आपसमा ठक्कर खाई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । भित्री सडक खण्ड अन्तर्गत राती साढे ८ बजे पाडाजुगीबाट दक्षिण तर्फ जाँदै गरेको मे १० प ६८५१ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउँदै गरेको मे ४. . .