Bivek_OB

ओवी समाचार प्रभाव : महिला साफ च्याम्पीयनसिप फुटवलको पार्किङ शुल्क हट्यो, अब निशुल्क

विराटनगर, २९ फागुन । विराटनगरमा मंगलवारदेखि शुरु भएको महिला साफ च्याम्पीयनसिप फुटवल प्रतियोगिता हेर्न आएका दर्शकबाट पार्किङको नाममा लिईएको ४० रुपैयाँ हटाईएको छ । मंगलवारको उद्घाटन खेल हेर्न आएका दर्शक मात्र हैन रिपोर्टिङ गर्न गएका पत्रकालाई पनि पार्किङको नाममा ४० रुपैयाँ उठाएपछि पार्किङ रकमको बि�. . .


नागरिकता विहिन युवाले बिराटनगरमा थाले रिले अनशन, माग पुरा नभए कडा आन्दोलनको चेतावनी

शिवम मिश्र (प्रशान्त) बिराटनगर, २९ फागुन । विराटनगरको ए प्लटमा नागरिकता प्राप्त गर्न पाउनु पर्ने मागर राख्दै चार जना युवा रिले अनसनमा बसेका छन् । नागरिकता पीडित संघर्ष समिती बनाएर केही समय अघि देखि नागरिकताको बिषयमा आफ्ना समस्या सार्बजनिक गर्दै आएका उनीहरु मध्येका चारजना अनसनमा बसेका हुन् । नागरिकत. . .


विराटनगरको जारी साफ महिला च्याम्पियन्सिप फुटबल: भारतद्वारा माल्दिभ्स ६ गाेलले पराजित

विराटनगर, २९ फागुन ।  विराटनगरको सहिद रंगशालामा  जारी साफ महिला च्याम्पियन्सिप फुटबल प्रतियोगितको दोस्रो दिनको खेलमा भारतले जीतेकाे छ । माल्दिभ्सलाई ०-६ गाेल अन्तरले पराजीत गर्दै भारतले  बिजयी शुरुवात गरेकाे हाे । सुरुमै आक्रमक प्रदर्शन गर्दै पहिलो हाफको १४ मिनेटमै  तीन गोलको अग्रता लिएकाे थियाे ।. . .


१३ बर्षे बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ

उर्लाबारी, २९ फागुन ।  १३ बर्षे बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा मोरङ उर्लाबारीका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । उर्लाबारी नगपालिका वडा नं. ३ मंगलबारेका २५ को जेम्स क्षेत्री, रेगन, रेवत भन्ने चन्द्रमणि आचार्यलाई पक्राउ गरेको हो । लेटाङ नगरपालिका वडा नं. १ बस्ने वर्ष १३ की एक बालिकालाई फोन गर. . .


विराटनगरमा शुरु महिला साफ च्याम्पीयनसिप फुटवलमा ४० रुपैयाँ आतंक

विराटनगर, २९ फागुन । पत्रकार बिनोद भण्डारी महिला साफ च्याम्पीयनसिपको उद्घाटनको रिपोर्टिङ गर्न बिराटगरको सहिद रंगशालामा गए । स्वभाविक सार्क स्तरिय महिला साफ च्याम्पीयनसिप भएकाले पनि त्यो सबैको चासोको बिषय थियो । भण्डारी आफ्नो मोटरसाईकल पार्किङको खोजीमा थिए । सहिद रंगशालाको पस्चिमपट्टी रहेको आदर्�. . .


विप्लव नेतृत्वको नेकपाका गतिविधिमा सरकारले लगायाे प्रतिबन्ध

काठमाडौं, २९ फागुन । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। मंगलबार अबेर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव समूहका गतिविधि अपराधीकरणतर्फ उद्यत रहेको ठहर गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेको सहरी वि�. . .


छोरी बलात्कार गर्ने बाबुलाई ३७ वर्ष कैद सजाय

ओखलढुंगा, २९ फागुन । आफ्नै नाबालिका छोेरी बलात्कार गर्ने बाबुलाई ओखलढुंगा जिल्ला अदालतले ३७ वर्ष ६ महिना कैद सजाय हुने फैसला गरेको छ । ओखलढुंगाको सुनकोशी गाउँपालिकाका ३६ वर्षीय एक पुरुषलाई जबरजस्ती करणी तथा हाडनाता करणी मुद्दामा यो सजाय निर्धारण गरिएको ओखलढुंगा जिल्ला अदालतका श्रेष्तेदार नेत्रबन�. . .


तीन जनाकाे सामूहिक आत्महत्याको प्रयास, एक जनाको मृत्यु, दुई बिरामी

वीरगञ्ज, २९ फागुन। पर्साको जीराभवानी गाउँपालिकामा तीन जनाले सामूहिक आत्महत्याको प्रयास गरेको घटना सार्वजनिक भएको छ । जसमा एक युवतीको मृत्यु भएको छ भने दुई जना बिरामी भई भारतको इनर्वा बजारमा उपचार भइरहेको छ । जिराभवानी गाउँपालिका ४ सढीटोलकी २७ बर्षकी सजिता कुमारीको मृत्यु भएको हो । भारतको इनर्वा बज. . .


११ बुँदे सम्झौताप्रति विरोध भएपछि बोल्यो स्वतन्त्र मधेश गठबन्धन

काठमाडौं,२९ फागुन । सिके राउत संयोजक रहेको स्वतन्त्र मधेश गठनबन्धले सरकारसँग भएको ११ बुँदे सम्झौताप्रति गम्भीर रहेको जनाएको छ । जनकपुरमा रहेका गठबन्धनका सचिव चन्दन साहले सरकारसँग भएको सम्झौताप्रति गठबन्धन प्रतिवद्ध रहेको तर त्यसलाई अरूहरूले विवादमा ल्याइरहको दाबी गरे । सहमति विपरीत गठबन्धनका क�. . .


अष्ट्रेलियामा अलपत्र विद्यार्थीको भविष्य थप अन्यौलमा

काठमाडौं, २९ फागुन । अष्ट्रेलियामा अलपत्र परेका विद्यार्थीका अभिभावक र विद्यार्थीले सरकारी समितिमा कुनै उजुरी नदिएकाले कन्सल्टेन्सीलाई के कारबाही गर्ने भन्ने विषय अन्यौलमा परेको छ । आजको नेपाल समाचारपत्र दैनिक लेख्छ– अष्ट्रेलियास्थित एआइबिटी कलेजमा नर्सिङ विषय अध्ययनरत विद्यार्थीको अन्तिम सत. . .


विराटनगरमा पहिलो पटक भएको पाँचौ महिला साफ च्याम्पियनसिप प्रतियोगिताको उद्घाटनमा यस्तो देखियो फोटो फिचर

विराटनगर २८ फागुन । विराटनगरमा पहिलो पटक आयोजना गरिएको पाँचौ साफ च्याम्पिनयनसिप महिला फुटबल प्रतियोगिता सम्पन्न भएको छ । पूर्व प्रधानमन्त्रि तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले साफ च्याम्पियनसिपको उद्घघाटन गरेका थिए । विराटनगरमा जारी साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा आयोजक नेपालले भुटानल. . .


साफ महिला च्याम्पीयनिसपकाे पहिलाे खेलमा नेपालसँग भुटान पराजित

विराटनगर, २८ फागुन ।  विराटनगरमा जारी साफ महिला च्याम्पियनसिपको पहिलाे खेलमा आयाेजक नेपालले  भुटानलाई हराएकाे छ ।  भुटानलाई नेपालले ३-० गाेल अन्तरले पराजित गर्दै नेपाल विजयी भएकाे हाे ।  नेपालकाे तर्फबाट  खेलको १३ औ मिनेटमा  जर्सि नम्बर १८ की मन्जली कुमारी योन्जनले गाेल गरिन भने  १६ औ मिनेटमा जर्सी नम�. . .