Bivek_OB

साफ महिला च्याम्पीयनसिप फुटबल प्रतियोगिता आजदेखि, उद्घाटन खेलमा नेपाल र भुटान भिड्ने

प्रेम देवान । विराटनगर,२८ फागुन ।  विराटनगरको शहिद रङशालामा हुन लागेको महिला फुटबल प्रतियोगिताका सम्पुर्ण कामहरु पुरा भएको एन्फाले जनाएको छ । आज दिउँसो एक भब्य कार्यक्रमको आयोजना गरि प्रतियोगिता गर्न शुरु हुन लागेकाे हो । पहिलो पटक काठमाडौँ बाहिर हुन लागेको प्रतियोगिताको लागि आबस्यक पर्ने सबै तयार�. . .


नेपालकी साकिरा उपानाम पाएकी गायिका ईन्दिरा जोशी विराटनगर आँउदै

विराटनगर, २८ फागुन । विराटनगरमा नेपालकी साकिरा उपनाम पाएकी गायिका ईन्दिरा जोशी विराटनगर आउने भएकी छिन् । उनका साथमा गायिका साहिमा श्रेष्ठ समेत आउने छिन् । विराटनगरमा आगामी चैत ६ गते हुन लागेको होली हङगामा कार्यक्रममा आउने भएका हुन् । विराटनगरमा रहेको मन्जिना मुमिज क्रियसनको आयोजना तथा भाईरल डान्स स. . .


ताप्लेजुङ हेलिकोप्टर दुर्घटना : छानविन समिति सुकेटारबाटै फर्कियो, घटनास्थल पुगेन

विराटनगर, २७ फागुन । ताप्लेजुङमा ७ जनाको ज्यान जाने गरी भएको हेलिकोप्टर दुर्घटनाको बारेमा जानकारी लिनको लागि काठमाडौँबाट गएको छानविन समितिले ताप्लेजुङका बिभिन्न ब्यक्तिसँग सोधखोज गरेको छ। आईतवार हेलिकोप्टरबाट ताप्लेजुङको सुकेटार बिमानस्थलमा आएर त्यहाँ झरेका थिए । हेलिकोप्टरका लागि ल्याईएको ईन. . .


कांग्रेस निकट नेपाल तरुण दलका कार्यकर्ताको हत्या

रुपन्देही, २७ फागुन। रुपन्देहीमा नेपाली कांग्रेस निकट नेपाल तरुण दलका एक कार्यकर्ताको हत्या भएको छ । देवदह नगरपालिका–५ का २० वर्षीय अनिश पुरीको गएराति हत्या भएको हो । रुपन्देहीका प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीका अनुसार ‘ग्याङ फाइट’ हुँदा अर्को पक्षले ढुङ्गा प्रहार गर्दा पुरीको मृत्यु भएको हो �. . .


विराटनगरको महेन्द्र मोरङ कलेजको पुस्तकालयको यस्तो विजोग, मर्मतका नाममा पुसदेखि बन्द

शिवम मिश्र (प्रशान्त) बिराटनगर, २७ फागुन । प्रदेश नम्बर १ कै जेठो कलेजको रुपमा चिनिएको बिराटनगरको महेन्द्र मोरङ्ग आदर्श बहुमुखी क्याम्पसको पुस्तकालय पुसदेिख बन्दछ । बिगत दुई महिना देखि क्याम्पसको पुस्तकालय निर्माणाधिन अबस्थामा छ । पुस्तकालय जिर्ण बन्दै गएकोले मर्मत सम्भार कार्यको लागि पुष महिना दे. . .


वर्ल्डलि‌ंकले देशभरका १० हजार स्थानमा निशुल्क वाईफाई उपलब्ध गराउने

काठमाडौं, २७ फागुन । इन्टरनेट सेवा प्रदायक वर्ल्डलि‌ंक कम्युनिकेशनले देशभरका १० हजार स्थानमा निशुल्क वाईफाई हटपट उपलब्ध गराउने भएको छ। कम्पनीले आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दे सरकारको डिजिटल नेपालको लक्ष्यमा सहयोग गर्न निशुल्क वाईफाई उपलब्ध गराउने कामलाई निरन्तरता दिने जनाएको हो। . . .


विराटनगरको बखरी मङ्गलवारेका स्थानीयको मदिरा मोह, भन्छन्, ‘प्रहरीले मासिक असुल्यो’

प्रेम देवान । विराटनगर,२७ फागुन । प्रहरीको काम जनताको शान्ति सुुरक्षा गर्ने हो । तर त्यही प्रहरी जनतालाई दु:ख दिने अनि महिनावारी पैसा अशुल्ने काम पनि गर्छ भन्दा तपाईलाई राम्रो नलाग्ला । तर विराटनगर १२ मा भने प्रहरीले मासिक असुली गर्ने गरेको पाईएको छ । विराटनगर १२ बखरी मङगलबारे बस्तीमा प्रहरीले मासिक अ. . .


फोहर ब्यवस्थापनमा विराटनगर महानगरले थाल्यो पहल, छिमेकी पालिका उत्सुक

विराटनगर, २६ फागुन । फोहरलाई विद्युतमा परिणत गरी नेपालमै पहिलो र आधुनिक फोहर ब्यवस्थापन केन्द्र बनाउने अभियानमा विराटनगर महानगरपालिका लागेको छ । यसका लागि विराटनगर महानगरले फोहर मैला व्यवस्थापनका विषयमा छिमेकी स्थानिय तहका जन प्रतिनिधिहरु संगको छलफललाई तिव्रता दिएको छ । चिनको कोच भेन्चर होल्डिङ . . .


साफ महिला च्याम्पिनसिपमा सहभागी हुन बंगलादेश बाहेकका सबै देश विराटनगरमा

प्रेम देवान । विराटनगर, २६ फागुन । विराटनगरमा पहिलो पटक हुन लागेको साफ महिला च्याम्पीयनसिप फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । मंगलवारदेखि विराटनगरमा सुरु हुने प्रतियोगिताका सम्पुर्ण कामहरु पुरा भएको एन्फाले जनाएको छ । संघीय राजधानी काठमाडौँ बाहिर पहिलो पटक हुन लागेको प्रतियोगिता उद. . .


प्रदेश १ सरकारले १४ जिल्लामा एकैदिन छुवाछुत मुक्त प्रदेश अभियान संचालन गर्ने, यस्तो छ तयारी

विराटनगर, २६ फागुन । प्रदेश १ सरकारले छुवाछुत मुक्त प्रदेश अभियान संचालन गर्ने भएको छ । आगामी चैत १५ गते १४ जिल्लामा नै एकैदिन एकै समयमा कार्यक्रम गर्न लागको छ । जातीय उत्पीडन विरुद्धको दिवसको सन्दर्भ पारेर कार्यक्रम गर्न लागिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आईतवार सामाजिक विकास मन्त्रालयम�. . .


ईथियोपियामा विमान दुर्घटना , १५७ जनाको मृत्यु

एजेन्सी। इथियोपियामा विमान दुर्घटना हुँदा त्यसमा सवार सबै १५७ जनाको मृत्यु भएको इथियोपियन एयरलाइन्सले जनाएको छ । इथियोपियाको राजधानी एडिस अबाबाबाट केन्याको नैरोवीतर्फ जाँदै गरेको जेट विमान उडेको ६ मिनेटमै दुर्घटनामा परेको थियो । विमानमा १ सय ४९ जना यात्रु र चालक दलका ८ जना सदस्य रहेका थिए । इथियोप. . .


‘इन्ट्रेस्ट’ कार्यान्वयन गर्ने एनजिओ आइएनजिओलाई कारबाही कार्वाही गर्नु पर्ने

विराटनगर, २६ फागुन ।  सामाजिक सद्भाव खलबल्याउने र आवश्यकताभन्दा पनि आफ्ना इन्ट्रेष्टमा कार्यक्रमहरू संचालन गर्ने एनजिओ/आइएनजिओलाई राज्यले कडा कानुन बनाएर नियन्त्रण गर्ने प्रदेश १ का सांसदहरूले बताएका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश १ ले आइतबार विराटनगरमा आयोजना गरेको नागरिक स�. . .