Bivek_OB

विराटनगरका निजी बिद्यालय ‘प्लस टु’को मनपरी : बिद्यार्थीलाई ५० देखि ५ सयसम्म जरिवाना

विराटनगर, ११ माघ । विराटनगरमा रहेको कान्तिपुर कलेजले बिद्यार्थीबाट अतिरिक्त शुल्कको नाममा एक बिद्यार्थीबा ६ सय बढी रकम लियो । कक्षा ११ मा पढ्ने एक बिद्यार्थीको नाममा काटिएको रसिदमा बिभिन्न शिर्षकको नाममा बिल काटेर २३ सयको बिल अभिभावकलाई पठायो । त्यसमा लेखिएको थियो अतिरिक्त शुल्क (एक्ट्रा) ६ सय रुपैय�. . .


विराटनगरको सुप्रिम होटलका विद्यार्थीले बनाए यस्ता परिकार

विराटनगर, ११ माघ । विराटनगर १२ मा सुप्रिम होटल स्कुलका चौथो व्याचका विद्यार्थीहरुले आफू पढेका ज्ञान र सिपलाई अभ्यासमा उतारेका छन् । भर्ना भएको ६ महिनापछि शुक्रबार विद्यार्थीहरुले प्रयोगात्मक अभ्यास अन्र्तगत ‘पाककला प्रदर्शन’ गरेका हुन् । १८ महिने होटल म्यानेजमेन्ट कोर्ष सञ्चालन गर्दै आएको सुप्र�. . .


विराटनगरको डिग्री क्याम्पस सुधार्न विद्यार्थी संगठनको चेतावनी

विराटनगर ११ माघ । विराटनगर १४ मा रहेको स्नानतकोत्तर क्याम्पस (डिग्री )मा शैक्षिक गतिविधी र राजनैतिक दाउपेचका कारण शैक्षिक गुणस्तर दैनिकी खस्कदै गएको प्रति विद्यार्थी संगठनले क्याम्पस प्रशासनको ध्यानाकर्षण गराएका छन् । अनेरास्ववियू अखिल र अनेरास्ववियू क्रान्तिकारी विद्यार्थी संगठनले प्रेस विज्�. . .


विराटनगरको एभरेष्टको रजत जयन्ती, देशकै नमुना बन्ने प्रयासमा

विराटनगर, ११ माघ । विराटनगर ५ मा रहेको एभरेष्ट सेकेण्डरी बोर्डिङ स्कुलको रजतजयन्ती तथा २५ औं अभिभावक दिवस विविध कार्यक्रम गरि सम्पन्न भएको छ । दुईदिनसम्म सञ्चालन भएको समारोहमा सांस्कृतिक कार्यक्रम, शुभकामना तथा सम्मानलगायतका कार्यक्रम भएका हुन् । कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का सभामुख प्रदिप. . .


एनआईसी एसियाले सुनसरी प्रहरीलाई दियो ब्यारीकेड र चेकिङ बोर्ड

विराटनगर, ११ माघ । एनआईसी एसिया बैंकले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई सचेतना मुलक सुचनाहरु सहित १४ थान रोड ब्यारीकेड तथा प्रहरी चेकिङ बोर्ड हस्तान्तरण गरेको छ । एनआईसी एसिया बैंकका उप प्रादेशिक कार्यलय कोशीका प्रमुख लक्ष्मण चालिसेले ति सामाग्री जिल्ला प्रहरी कार्यालय सुनसरीलाई हस्तान्तरण गरेका. . .


विराटनगरमा पनि हिउँदे बर्षा, यस्तो छ तीन दिनको मौसमी अवस्था

विराटनगर, ११ माघ । विराटनगरमा आज विहानैदेखी हिउँदे बर्षा सुरु भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न स्थानमा आज पानी पर्ने सम्भावना बढेको छ । पश्चिमी वायुको प्रभावले गएरातिदेखि नै देशैभरी वर्षा भएको हो । मौसम विभागका अनुसार मौसम बदलिनेक्रम पश्चिमबाट पूर्वतर्फ पश्चिमी वायु स�. . .


विराटनगरमा आज एक दर्जन कलाकारसंगसंगै ५० जना मोडलहरु ¥याम्पमा उत्रदै

प्रेम देवान विराटनगर ११ माघ । विराटनगर १९ मा रहेको ड्रिम गार्डेनमा आज राष्ट्रिय तथा स्थानिय कलाकारको बेजोड प्रस्तुति रहने छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न सफल ईभेन्ट, सौन्दर्य प्रतियोगिता, फेशन शो ,अवार्ड लगायतका कार्यक्रमहरु आयोजना गरेर ख्याती कमाउन सफल प्याजेन्ट नेपालले आज पूर्वान�. . .


खोटाङ कि शान्ति राई जसले ८६ दिन एक्लै यात्रा गरिन्

खाेटाङ, ११ माघ । नेपाल घुम्ने त्यसमा पनि एक्लै महिला? यो प्रश्न केही समय पहिलेको नेपाली समाजको हो। पछिल्लो समय नेपाली चेलीहरु एक्लै नेपालका हिमाल र पहाड चहार्ने गरेका छन्। एउटा पदयात्रामा जानेहरुको संख्या धेरै छ।तर खोटाङ कि शान्ति राईले नेपालका विभिन्न गन्तव्यमा ८६ दिन एक्लै यात्रा गरेकी छन्। मोटरसा�. . .


 मोरङको सुनवर्षीमा बुवाआमाको मृत्युपछि तीन बालकको बिचल्ली

सुनवर्षी, ११ माघ । मोरङको सुनवर्षी नगरपालिका–७ कुडेलीका १५ वर्षीय दीपक राजवंशी आठ कक्षामा पढ्दै गर्दा पढाइ छाडे । उनी १० वर्षको हुँदा बुवा फगुलाल गुमाए । गत साउनमा आमा सन्तोषी पनि गुमाएपछि दीपक दुईजना भाई ९ वर्षीय राजीव र ५ वर्षीय रोशनको अभिभावक बन्न पुगे । फगुलाल र सन्तोषी दुवैको सेतो लामखुट्टेको टोक�. . .


पाँचथरका रविनलाई ६ अभियोग लागे पनि पछुतो छैन

काठमाडौँ, ११ माघ ।  काठमाडौँ प्रहरीको हिरासतमा छन्– पाँचथर फलैँचा गाउँपालिका रविन कुमार चिमोरिया । उनको व्यवहारले प्रहरीलाई आश्चर्यमा पारिदिएको छ । अरु अभियुक्त समातिएपछि बयान फेर्छन् । तर चिमोरियाले भने सधैँ सही बताउँछन् । चिमोरियाविरुद्ध ६ अभियोग प्रहरीमा दर्ता छन् । दुई जबरजस्ती करणी, तीन ठगी र ए. . .


सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी दल काँग्रेस संसदमा तनाव निम्त्याउने तयारीमा

काठमाडौं, ११ माघ ।आज संसदमा चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी दल काँग्रेस तनाव निम्त्याउने तयारीमा छन् ।  आजको नयाँ पत्रिका दैनिक लेख्छ– सोमबार र मंगलबारका ५ बैठक काँग्रेस अवरोधका कारण कार्यसूची प्रस्तुत हुन नपाई स्थगित भएपछि शुक्रबार दिउँसो १ ब�. . .


विराटनगर सहित देशभरी बर्षा

विराटनगर, ११ माघ । देशका विभिन्न स्थानमा आज (शुक्रबार) पनि पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी क्षेत्रका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम तथा मध्य र पूर्वी क्षेत्रका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको मौमसविदले बताएका छन् । विराटनगर  सहित पुर्�. . .