विराटनगर, ३ पुस । मोरङमा सुनचाँदी पसलबाट करिब तीन लाख बराबरको सामान चोरी भएको छ। मोरङ पथरी शनिश्चरे नगरपालिका-१ शिखर चोकस्थित सोही ठाउँ बस्ने गणेश विष्टको सगमाथा सुनचाँदी पसलबाट आइतबार राति तीन तोला सुन र दुई किलो चाँदी चोरी भएको हो। करिब तीन लाख मूल्य बराबरको चोरी भएको प्रहरीले जनाएको छ। घटनाको अनुसन. . .
विराटनगर, २ पुस । विराटनगरमा रहेको महेन्द्र मोरङ बहुमुखी क्याम्पस विद्यार्थीले गर्ने बिभिन्न आन्दोलनका कारण अस्तब्यस्त बन्न थालेको छ । बिभिन्न नाममा भएको आन्दोलनका कारण क्याम्पस जर्जर हुँदै गएको छ । सोमबार दिउँसो बिद्यार्थीले क्याम्पस प्रमुख बाबुराम तिमल्सिनाको कार्यकक्षमा तोडफोड गर्नुका साथै ब. . .
विराटनगर, २ पुस । दिवगंत पत्रकार कोशराज रेग्मीको स्मृतिमा पत्रकारिता पुरस्कार प्रदान गर्नका लागि तीन लाखको अक्षयकोष खडा गरिएको छ । कोष स्थापनाका लागि स्वर्गीय कोशराज रेग्मीका परिवारको तर्फबाट तीन लाख रुपैया“को चेक सोमबार नेपाल पत्रकार महासंघ मोरङ शाखालाई हस्तान्तरण गरिएको हो । वरिष्ठ पत्रकार कोश�. . .
विराटनगर, २ पुस । प्रदेश नं. १ मा पुस लागेसँगै बिहान र बेलुका टिपर सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । सवारी दुर्घटनाको दरलाई न्यूनिकरण र सवारी आवागमनलाई व्यवस्थित गर्न भन्दै सवारीको चाप बढी हुने समयमा टिपर सञ्चालनमा रोक लगाइएको हो । प्रदेश ट्राफिक प्रहरी कार्यालय ईटहरीले केही दिन अगाडी देखि नै पुस १ गते द. . .
प्रेम देवान, विराटनगर, २ पुस । पुस महिनाको त्यो चिसो मौसम । जो कोही शरीरमा न्यानो कपडा अनि खुट््टामा जुत्ता– चप्पल नलगाई बस्न नै सक्दैनन् । तर विडम्वना त्यो सबै चिज सबैको लागि नआउन पनि सक्छ । हो यस्तै एउटा वास्तविकता मोरङको जहदा गउँपालिका १ धुनीका अभिभावक विहिन ३ दिदी बहिनीको । सोमबार बिहानैै ति अभिभाव�. . .
विराटनगर, २ पुस। "सिमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण” अभियान अन्तर्गत प्रहरीले सोमवार अन्दाजी १ लाख ३८ हजार मूल्य बराबरको अवैध लत्ताकपडा र फर्निचरको सामान बरामद गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१५ र १६ बाट २ थान टेवल, ४ थान कुर्सी र २ थान आल्ना बराम. . .
भोजपुर, २ पुस । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शिक्षा क्षेत्रलाई समयसापेक्ष प्रविधिमैत्री बनाइने बताएका छन् । हतुवगढी गाउँपालिका–९, हसनपुरस्थित जनसेवा माध्यमिक विद्यालयको स्वर्ण जयन्तीका अवसरमा आयोजित समारोलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मुख्यमन्त्री राईले शिक्षा क्षेत्रको. . .
विराटनगर, २ पुस । नक्कली सेनाको सेकेण्ड ल्याप्टेन भन्दै ठगि प्रकरणमा पक्राउ गरेका सुगम ठकुरी नेकपाकी नेता भगवती चौधरीको बडीगार्डको रुपमा लामो समय काम गरेको भन्ने बिषय विवादमा आएको छ । प्रदेश र संघको निर्वाचनको रस्साकस्सी चलिरहेको थियो । सुनसरी क्षेत्र नम्बर ३ बाट उम्मेद्वार बनेकी थिइन भगवति चौधरी । �. . .
भोजपुर, २ पुस ।सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता व्यक्तिका परिवारले बेपत्ता सदस्यको अवस्था छिटो सार्वजनिक गर्न माग गरेका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले भोजपुरका पीडित तथा सरोकारवालासँग आज गरेको अन्तरक्रियाका सहभागीले सो माग गरेका हुन् । द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिका आफ�. . .
काठमाडाै, २ पुस । संकटा क्लब राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ। हलचोकस्थित एपिएफको मैदानमा सोमबार भएको खेलमा संकटाले फ्रेन्ड्स क्लबलाई ३-१ गोल अन्तरमा हराउँदै शीर्ष स्थानमा रहेको मनाङसँग अंक बराबर गरेको छ। संकटाले ९ खेलबाट २४ अंक जोडेको छ। संकटा भन्दा शीर्ष �. . .
विराटनगर, २ पुस। “सिमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण” गर्ने अभियान अन्तर्गत प्रहरीले १ लाख ३ हजार मूल्य बराबरको डिजल सहित १ युवकलाई पक्राउ गेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले को ३० प ७३८५ नम्बरको मोटरसाईकमा राखेर नेपालबाट भारत तर्फ निर्यात गर्दै गरेको अवस्थामा मोरङ जहदा �. . .
झापा, २ पुस। झापाको दमक नगरपालिका-७ बसपार्कबाट प्रहरीले लागैषध सहित आइतवार १ युवकलाई पक्राउ गरेको छ । लागूऔषध लुपिजेसिक, फेनरागन, डाईजेपाम- १०/१० एम्पुल सहित गौरादह नगरपालिका-१ डिपु चौक बस्ने बर्ष २१ को प्रशान्त श्रेष्ठलाई पक्राउ गरेको हो । श्रेष्ठलाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोली. . .