विराटनगर, १ पुस । काठमाडाै इन्फोसिसकाे शाखा विराटनगरको महेन्द्र चोकमा एड्मिसन विक सोमबार देखि हुने भएको छ । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरि एड्मिसन विकको आयोजना गर्न लागिएको विराटनगर शाखा प्रमुख प्रमोद सोनीले जानकारी दिए । काठमाडौं इन्फोसिसले अष्ट्रेलिया, न्युज�. . .
[caption id="attachment_8791" align="alignnone" width="935"] फाइल तस्बिर[/caption] विराटनगर, १ पुस । एलपीजी ग्यांस सिलिण्डर लिक भएर आगलागि हुंदा विराटनगरको एक घरमा चारलाख बढीको क्षति भएको छ । आगलागिमा मानवीय क्षति नभएपनि भान्सा कोठाभित्र भएका सम्पुर्ण सामाग्री जलेर नष्ट भएको छ । विराटनगर ७ जनप्रिय टोलस्थित मुंगालाल मण्डलको घरमा ग्यांसको सिल�. . .
सुनसरी, १ पुस। सुनसरीको ईटहरी उप-महानगरपालिका- ५ मा आइतवार ट्याक्टरको ठक्करबाट मोटरसाईकलमा सवार १ जनाको मृत्यु भएको छ । कोशी राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्व जाँदै गरेको को १ त ५६८५ नम्बरको ट्याक्टरले को २८ प ६०७१ नम्बरको मोटरसाईकललाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिएको थियो । ट्याक्टरको ठक्करबाट �. . .
विराटनगर, १ पुस । मादक पदार्थ सेवन गरी एम्बुलेन्स चलाएकाे अाराेपमा प्रहरीले एकजनालाई पक्राउ गरेकाे छ । जहदा गाउपालिका १ बस्ने वर्ष २५ का सरोज राजबंशीलाई मापसे गरी एम्बुलेन्स चलाउँदै गर्दा पक्राउ गरिएको प्रहरीले जनाएकाे हाे । राजबंशीलाई विराटनगर ४ कन्चनबारी चोकबाट नियन्त्रणमा लिईएको हो । बुधनगर. . .
तेह्रथुम, १ पुस। तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारमा भिषण आगलागी भएको आज २ वर्ष पुरा भएको छ । वि.स. २०७३ पुस १ गते संक्रान्तिबजारमा भिषण आगलागी भएको थियो । आगलागी भएदेखि आठराई बासीले पुस १ गतको दिनलाई कालो दिनको रुपमा मनाउर्दै आएका छन् । भिषण आग्लागिबाट संक्रान्तिबजारका ३२ घर सहित �. . .
विराटनगर, १ पुस। एक नम्बर प्रदेशका सडकहरु प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने प्रक्रियामा ढिलाई हुँदा प्रदेशका धेरै सडकहरुको मर्मत र निर्माण कार्य रोकिएको छ । असोज १२ गते नै सडक विभागले सडक हस्तान्तरण गर्नुपर्ने भएकाले सडक मर्मत र निर्माण रोक्न निर्देशन दिएदेखि नै सबै काम रोकिएको छ । एक नम्बर प्�. . .
प्रेम देवान । विराटनगर, १ पुस । विराटनगर १० मा रहेको लर्डबुद्ध कलेजका विद्यार्थीहरु कक्षा कोठाको भन्दा बाहिरी वातावरणमा घुलमिल भएर अध्ययन गर्न रुचाउँछन् । तर हरेक दिन दिईने शिक्षकहरुको लेक्चर अनि किताबी गृहकार्य नै उनीहरुको टाउको दुखाईको विषय बन्यो । हरेक दिनको जाडोको मौसममा कलेज पुग्नु पर्ने बाध्�. . .
विराटनगर, १ पुस । नेपाल मै पहिलो पटक स्टील स्ट्रक्चरल प्रविधिमा बनाउन लागिएको तारणीप्रसाद कोइराला स्मृति सञ्चारग्रामको निर्माण कार्य ४० प्रतिशत सकिएकाे छ । विराटनगर महानगरपालिका वडा नं. ४ खारजीमा निर्माण भईरहेको सञ्चारग्राम सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र रेडियो नेपालको आर्थिक सहयोगमा विराट. . .
विराटनगर, १ पुष । मिस पूर्वेली सुपर मोडलको फाइनलमा पुगेका प्रतियोगिहरूले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । विराटनगरस्थित आरोहण गुरुकुलमा शनिबार भएको मिस ट्यालेन्टमा १९ जना प्रतियोगिहरूले प्रतिभा प्रस्तुत गरेका हुन् । ए–वान इन्टरटेन्डमेन्टको आयोजनमा भएको उक्त प्रतियोगिताको मिस ट्यालेन्ट अन्�. . .
पाँचथर, १ पुस । दक्षिणी पाँचथरको बेँशी क्षेत्रका किसानहरूका लागि यति बेला हिउँदे बाली थन्क्याउने चटारोको हुने सिजन हो। मकै, जुनेलो, कोदो, बदामसँगै दलहन बालीहरू थन्क्याउन भ्याइनभ्याइ हुन्थ्यो। तर, यस वर्ष असोज किसानहरू फुर्सदिला छन्। खडेरीले हिउँदे बालीले उत्पादन नदिएपछि लगाएका बालीहरू असोजमै काटेर. . .
काठमाडौं, १ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टी एकता भए पनि अझै मन भिन्नता कायमै रहेको स्वीकार गरेका छन् ।नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा शनिबारदेखि सुरु भएको स्थायी कमिटीमा अध्यक्षद्वय ओली र दाहालले संयुक्त रूपमा प्रस्तुत गरेको राजनी�. . .
विराटनगर, १ पुस । नेपाल प्रहरीले सामुदाय प्रहरी सेवा अन्र्तगत सुनसरीको इटहरीमा सरसफाई र जनचेतना जगाउने कार्यलाई तिब्रता दिएको छ । नेपाल प्रहरीलाई अझ नागरिक मैत्री बनाई अपराध, दुर्घटना र सामाजिक बिकृति नियन्त्रण गरी शान्ति सुरक्षा कायम गर्न सुरु गरीएको कार्यक्रम इटहरीमा पनि प्रभाबकारी बन्दै गएको छ �. . .