Bivek_OB

 साढे ३३ किलो सुन तस्करी : बालकृष्ण सञ्जेललाई साधारण तारेखमा राख्न अादेश

विराटनगर, २० मङ्सिर ।  साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लावारीका सनम शाक्यको हत्या प्रकरणका आरोपित नेपाल प्रहरीका निलम्बित नायव निरीक्षक (सई) बालकृष्ण सञ्जेललाई उच्च अदालत विराटनगरले साधारण तारेखमा रिहा गर्न आदेश गरेको छ । जिल्ला अदालत मोरङको आदेशानुसार मुद्दाको पुर्पक्षका लागि जेल चलान भएका सञ्ज�. . .


प्राध्यापकको निर्वाचनले महेन्द्र मोरङ क्याम्पसको २१ गते पठनपाठन बन्द हुने, विद्यार्थीकाे अाक्राेश

[caption id="attachment_15545" align="alignnone" width="960"] बिराटनगरको महेन्द्र मोरङ कलेज ।[/caption] विराटनगर, २० मंसिर । विराटनगरमा रहेको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा प्राध्यापक संघको निर्वाचनलाई लिएर शुक्रवार क्याम्पस नै बन्द गर्ने सुचना सार्बजनिक भएको छ । प्राध्यापकको राजनीतिलाई लिएर बिद्यार्थीको पठन पाठन नै प्रभावित गर्न�. . .


सिके राउत संगठित अपराध (राज्यद्रोह) मुद्दामा पुर्पक्षका लागि जेल चलान

काठमाडौं, २० मङ्सिर ।  स्वतन्त्र मधेस गठवन्धनका संयोजक डा. सीके (चन्द्र कान्त) राउत राज्यविरुद्धको संगठित अपराध (राज्यद्रोह) मुद्दाको पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत रौतहटले राउतलाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । बिहीवारको थुनछेक बहसपछि जिल्ला न्यायाधीश नरनार. . .


विराटनगरको रानी प्रहरी तालिम केन्द्र गोठगाउँ सार्ने तयारी, जग्गा प्राप्तीको प्रक्रिया शुरु

विराटनगर, २० मंसिर । विराटनगरमा रहेको क्षेत्रीय प्रहरी तालिम केन्द्र सुरक्षित ठाउँको खोजीमा अन्यत्र लैजान तयारी शुरु भएको छ । विराटनगरको रानीमा रहेको पूर्वक्षेत्रीय प्रहरी तालिम केन्द्र साँगुरो भएको कारण अन्यत्र स्थानान्तरण गर्न लागिएको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । स्थानान्तरण �. . .


विराटनगरको हिमालय दर्शन कलेज प्रदेश १ कै उत्कृष्ट

विराटनगर, २० मंसिर । त्रिभुवन विश्वविद्यालयले हालै प्रकाशित गरेको वि.एस.सी सिएसआटी को सातौं सेमेस्टारको परीक्षाफलमा विराटनगरकाे हिमालय दर्शन कलेज प्रदेश १ मै सर्वोउत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । विराटनगर १० मा रहेको  कलेज विराटनगरबाट परीक्षा दिएका विद्यार्थीहरुले ७५ प्रतिशत नतिजा ल्याएर प्रदे�. . .


विराटनगरको पहिलो सुपरमार्केट नेपाल बजार बन्द हुने अवस्थामा

प्रेम देवान । विराटनगर, २० मंसिर । विराटनगरको पहिलो सुपर मोर्कट नेपाल बजार बन्द हुने अवस्थामा पुगेको छ । विराटनगरमा एक पछि अर्को गर्दै ठूला सपिङ महल संचालनमा आएपछि प्रतिस्पर्धा गर्न नसकेर नेपाल बजार बन्द हुने अबस्थामा पुगेको हो । उपभोक्ताको आकर्षण नयाँ महल तर्फ तानिएपछि ८ बर्ष पुरानो नेपाल बजार बन्द �. . .


विराटनगरको डिग्री क्याम्पस खेल मैदानमा निर्माण सामाग्री राखेपछि विद्यार्थीको विरोध

विराटनगर, २० मंसिर । विराटनगर १४ मा रहेको स्नातकोत्तर ( डिग्री क्याम्पस) को खेल मैदानमा निर्माण सामाग्री राखेको भन्दै विद्यार्थीहरुले विरोध जनाएका छन् । त्रिभुवन विश्व विद्यालय अन्तरगतको आंगिक क्याम्पसको रुपमा रहेको स्नातकोत्तर ( डिग्री) क्याम्पस विराटनगर मातहतमा रहेको छात्रावासको प्राङगणमा निर्म. . .


केराबारी गाउँपालिकामा सामुदायिक सर्पदंश उपचार केन्द्रको निर्माण शुरु

विराटनगर, २० मङ्सिर  । माेरङ्गको केराबारी गाउँपालिकामा सामुदायिक सर्पदंश उपचार केन्द्रको निर्माण कार्य अघि बढाएको छ।मोरङ्गको उत्तरी पहाडी क्षेत्र र तराई भूभागको मध्यमा पर्ने गांउपालिकामा सर्पको बिगबिगी बढेसँगै गाउँपालिकाले वडा नम्बर ६ याङशिलामा उपचार केन्द्रको निर्माण कार्य सुरु गरेको हो। उपचा. . .


विराटनगरमा रहेको नेरुडेले ग्राहक सदस्यको मृत्यूमा दियाे क्षतिपूर्ति

विराटनगर, २० मंसिर । विराटनगरमा रहेको नेरुडे लघुवित्त वित्तीय संस्थाले आफ्नो ग्राहक सदस्यलाई क्षतिपूर्ति वापत रकम प्रदान गरेको छ । संस्थाको शाखा कार्यालय तारापट्टी धनुषामा आबद्घ भई बचत कर्जा कारोवार गरिरहेकी सदस्य ईसैर देवीको मृत्यु भएकोले क्षतिपूर्ति वापत निजले बिना धितो तर्फ लिएको कर्जा रकम वरा�. . .


भारतीयलाई नागरिकता सिफारिस प्रकरण: विराटनगर १ का वडा अध्यक्ष अर्याल धरौटीमा रिहा

विराटनगर, २० मङ्सिर ।  विराटनगरका महानगरपालिका वडा नम्बर १ का वडा अध्यक्षलाई धरौटीमा छाड्न जिल्ला अदालत मोरङले आदेश दिएको छ । गैर नागरिकलाई नागरिकताको सिफारिस दिएको आरोपमा मुछिएका वडा अध्यक्ष उद्धव अर्याललाई १२ हजार धरौटी माग गरेको हो । मोरङ जिल्ला अदालतका न्यायाधिश महेन्द्रप्रसाद पोखरेलको ईजलाशल�. . .


डा. बाबुराम भट्टराई खोटाङको त्रि-धार्मिकस्थल हलेसी पुगे

खोटाङ, २० मङ्सिर ।   पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ती पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई खोटाङको त्री–धार्मिकस्थल हलेसी पुगेका छन्। हलेसीको धार्मिक पर्यटनको सम्भाव्यता अध्ययन, किरात समुदायको उद्गम थलो तुवाचुङ जायजुमको अध्ययन–भ्रमण, नयाँ शिक्षाको अभ्यास गरिरहेको शुभद्रा–मदन फाउण्डेसन अव�. . .


मेन्छ्यायेममा निर्माणाधीन संरचनाको विवाद बढ्दै

तेह्रथुम, २० मङ्सिर ।  तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सिमानामा पर्ने मेन्छ्यायेम डाँडामा बन्दै गरेका भौतिक संरचनालाई लिएर लिम्बू समुदाय बीच विवाद बढ्न थालेको छ । सो डाँडा हाल पूर्व–उत्तरमा ताप्लेजुङ जिल्लाको मैयाखोला गाउँपालिका, उत्तर–पश्चिममा संखुवासभा जिल्लाको चैनपुर नगरपालिका तथा दक्षिण–�. . .