खोटाङ, २० मङ्सिर । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ती पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई खोटाङको त्री–धार्मिकस्थल हलेसी पुगेका छन्। हलेसीको धार्मिक पर्यटनको सम्भाव्यता अध्ययन, किरात समुदायको उद्गम थलो तुवाचुङ जायजुमको अध्ययन–भ्रमण, नयाँ शिक्षाको अभ्यास गरिरहेको शुभद्रा–मदन फाउण्डेसन अव�. . .
तेह्रथुम, २० मङ्सिर । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सिमानामा पर्ने मेन्छ्यायेम डाँडामा बन्दै गरेका भौतिक संरचनालाई लिएर लिम्बू समुदाय बीच विवाद बढ्न थालेको छ । सो डाँडा हाल पूर्व–उत्तरमा ताप्लेजुङ जिल्लाको मैयाखोला गाउँपालिका, उत्तर–पश्चिममा संखुवासभा जिल्लाको चैनपुर नगरपालिका तथा दक्षिण–�. . .
धरान, २० मङ्सिर । जेनेभा युनिभर्सिटी अस्पतालले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अनुदानमा फेब्रोस्क्यान मेशिन प्रदान गरेको छ । यो मेशिन कलेजोमा देखिने रोगहरूको परीक्षणमा बायोप्सीभन्दा सरल र सहज हुने प्रतिष्ठानका मेडिसिन विभागका प्रा.डा. विक्रम प्रधानले जानकारी दिए । युनिभ�. . .
भोजपुर, २० मङ्सिर । खानेपानीको समस्याले भोजपुरको रामप्रसादराई गाउँपालिका–५, मानेभञ्ज्याङअन्तर्गत अर्चले, भोर्लेनी र अगौटे गाउँका करीब ५६ घरधुरी गाउँबाटै विस्थापित भइसकेका छन् । खानेपानीको जोहो गर्न हिउँद लागेसँगै गाउँलेले कुवामा ताल्चा लगाउने गरेका छन् । रानागाउँका करीब १६ घरपरिवारलाई बिहानबे�. . .
खोटाङ,२० मङ्सिर। प्रहरीले डाँका मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा केपिलासगढी गाउँपालिका–५ बस्ने ३० वर्षीय राजेश राई रहेका छन् । खोटाङ जिल्ला अदालतको फैसलाले ६ वर्ष कैद र ९ लाख जरिवना हुने ठहर भएका डाँका मुद्दाका राईलाई मंगलबार जिल्ला प्रहरी कार्यालय खोटाङको प्रहरी टोलीले �. . .
विराटनगर, २० मङ्सिर । धान भित्र्याएसँगै हिउँदे बालीको तयारीमा रहेका मोरङका किसानलाई मलको अभाव भएको छ । किसानहरू अहिले गहुँ, तोरी, फापर, मकै र आलु जस्ता हिउँदे बाली लगाउन खनजोतको काममा व्यस्त छन् । तर, समयमै मल र बीउ नपाएको उनीहरूको गुनासो छ । सरकारले मल पर्याप्त उपलब्ध भएको बताए तापनि मोरङमा भने यसको अभ�. . .
एजेन्सी- पहिला हिन्दु संस्कार अनुसार अमेरिकी पपस्टार निक जोनससँग विवाह बन्धनमा बाँधिएकी भारतीय नायिका प्रियंका चोपडाले इसाइ संस्कृति अनुसार पनि विवाह गरेकी छिन्। उनल विवाह समारोहमा ७५ फुट लामो वेडिङ गाउन लगाएकी छिन्। प्रियंकाले आफ्नो सामाजिक सञ्जाल इस्टाग्राममा एउटा भिडियो राखेकी छिन्। जसमा उ. . .
विराटनगर, १९ मंसिर । मोरङको जहदा –१ धुनीका अभिभावक विहिन ४ बालिकाका लागि घर निर्माण शुरु गरिएको छ । जीवन विकास समाज र युएन ह्याविटाट फर ह्युम्यानिटीले संयुक्त रुपमा घर निर्माण शुरु गरेको हो । विश्व स्वयंसेवक दिवसको अवसर पारि जनश्रमदानमा घर निर्माण शूरु गरिएको जीवन विकास समाजका अध्यक्ष योगेन्द्र मण्ड�. . .
विराटनगर, १९ मंसिर । विराटनगर ११ महेन्द्र चोकमा रहेको म्याक्स हस्पिटल एण्ड ट्रमा सेन्टरले पहिलो पटक छोरी बचाउ अभियान ल्याएको छ । महिला सशक्तिकरण अभियान अन्तर्गत छोरी बचाउ अभियानलाई थप प्रभावकारी बनाउन अस्पतालमा छोरी जन्माउने जति पनि महिलालाई डेलिभरीमा सबै खर्च निशुल्क गर्ने जनाएको छ । म्याक्स हस्प�. . .
विराटनगर, १९ मंसिर । समाजसेवी कृष्णकुुमार कार्कीले मोरङ रतुुवामाई नगरपालिकाका वाढी पिडितलाइ घर वनाइदिने भएका छन । रतुुवामाइ नगरपालिका ९ मा घरभई हाल जापानमा वसेर लामो समयदेखी सामाजिक सेवामा लागेका कार्कीले रतुुवामाई ३ महादेवा बस्तीका १० परिवारलाई घर वनाइदिने भएका हुन । घर निमार्ण समितिका संयोजक चित. . .
विराटनगर, १९ मङ्सिर । प्रदेशलाई ‘आई केयर टुरिज्म’ केन्द्रको रुपमा विकास गरिने १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले बताएका छन् । बुधवार विराटनगरमा नेपाल नेत्र ज्योति संघ र अरविस अन्तर्राष्ट्रिय संस्थाले शुरू गरेको स्कूले बालबालिकामा देखिने दृष्टिदोष निवारण कार्यक्रमको उद्घाटनको क्रममा मु�. . .
विराटनगर, १९ मंसिर । प्रदेश १ मा योजना आयोग गठन भएको एक महिना ५ दिन पछि आयोगका पदाधिकारीलाई सपथ ग्रहण गराईएको छ । प्रदेश १, मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयले आयोजना गरेको सपथग्रहण कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले उपाध्यक्षमा नियुक्त भएका सुबोधराज प्याकुरेल, पुर्ण लक्सम र मिना भण्डारीलाई. . .