विराटनगर १८ कातिक । जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले शनिवार सुनसरी र झापा जिल्लाबाट २ जनालाई पक्राउ गरेको छ । सुनसरीको ईटहरी उप–महानगरपालिका ५ स्थित बरामपुरमा बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा सोही स्थान बस्ने बर्ष १८ को भवानी आचार्य रहेका छन् । उनले राती साढे ९ बजेको समयमा सोही स्थान बस्ने ६ ब�. . .
विराटनगर,१८ कातिक । विराटनगरकी मोडल स्वीकृति प्याकुरेलले अभिनय गरेको म्यूजिक भिडीयो सार्वजनिक भएको छ । पप गायिका रेस्मा सुनवारले गाएको नयाँ गीत ‘उल्लु’को म्यूजिक भिडियोमा प्याकुरेलले अभिनय गरेको म्यूजिक भिडियो सार्बजनिक भएको हो । स्वीकृतीको साथमा अनुराग, दिचेन र स्मिताले पनि अभिनय गरेका छन् । निक�. . .
विराटनगर, १८ कात्तिक । मोरङको बेलवारी नगरपलिका-१० बाट प्रहरीले आईतबार अवैध घरेलु मदिरा नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले मे १ प ४२९५ नम्बरको मोटरसाईकलमा लोड गरेर ल्याउदै गरेको अवस्थामा १२० लिटर घरेलु मदिरा फेला पारी बरामद गरेको थियो । मदिरा ओसार-पसरमा संलग्�. . .
विराटनगर, १८ कात्तिक । एक नम्बर प्रदेशको बिराटनगरमा पहिलो पटक रेल भित्रिएको छ । भारतको बथनाहादेखि विराटनगर–१८ मा रहेको बुधनगर (भेडियारी) सम्मको रेलमार्ग ट्रायलको परिक्षण सफल भएको हो । बथनाहा–कटहरी १८ किलोमिटर दुरीमध्येको नेपाली भूभाग बुधनगरमा बनेको नेपाल कष्टम यार्डसम्मको रेलको परिक्षण गरिएको थिय. . .
विराटनगर, १८ कातिक । विराटनगरमा रेस्टुरेन्ट भिडमा अर्को रेष्टुरेन्ट सञ्चालनमा आउने भएको छ । विराटनगर–९ गुद्रिमा होटल ‘रोयल जाईका रेस्टुरेन्ट’ सञ्चालनमा आउन लागेको हो । विराटनगरको व्यस्त मानिने गुद्री बजार छेउ सञ्चालनमा आउन लागेको रेस्टुरेन्टमा भेज तथा ननःभेज दुबै खानाको व्यवस्था गरिने छ । का. . .
विराटनगर, १८ कातिक । भारतबाट अवैधरुपमा नेपाल ल्याउदै गरेको १ बोरा पटका सहित मोटरसाईकल सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्मको एक टोलीले मोटरसाईकल सहित एक लाख बराबरको पटका बरामद गरेको हो । विराटनगर १४ जतुवामा मोटरसाईकलमा लोड गरेर विराटनगर तर्फ ल्याउदै गर्दा स. . .
विराटनगर, १८ कात्तिक । प्रदेश १ को मोरङ, धनकुटा, झापा र सुनसरीका छुट्टा-छुट्टै स्थानमा शनिबार राती भएको आगलागीमा १८ लाख २० हजार मूल्य बराबरको क्षति भएको छ। मोरङको सुन्दर-हरैँचा नगरपालिका ७ स्थित गोठगाउँका गोबिन्द दुलालको घरमा शनिवार राती आगलागी हुदा अन्दाजी ९ लाख बराबरको क्षति भएको प्रहरीले जानकारी द�. . .
धनकुटा, १७ कात्तिक । धनकुटा नगरपालिका १ हिले–छिन्ताङ सडक खण्डमा लागेको मेलामा अज्ञात व्यक्तिको धारिलो हतियार प्रहारबाट शनिवार एक जनाको मृत्यु भएको छ । धारिलो हतियार प्रहारबाट सुनसरी ईटहरी उप महानगरपलिका १५ परडिया बस्ने बर्ष ३५को राम बहादुर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएक. . .
विराटनगर, १७ कात्तिक । विराटनगर महानगरमा खानेपानिको सुविधा नपुगेको स्थानमा जमिन मुनिको पानी निकालेर चलाउनु पर्ने अवस्था छ । आज भन्दा १० वर्ष अगाडीसम्म विराटनगर महानगरपालिकाको शहरी क्षेत्रमा बढीमा ९० फिट बोरिङ गर्दा ‘वाटरपम्प’लाई पुग्ने पानीको सतह सहजै भेट्न सकिन्थ्यो । त्यस्तै बढीमा ६० फिट खन्दा . . .
अर्घाखाँची,१७ कात्तिक । स्थानीय प्रशासनको अनुमति बिना अर्घाखाँचीको शितगंगा नगरपालिकामा प्रवेश गरी उच्छृङ्खल गतिविधि गर्ने झण्डै ४० जना विदेशीलाई प्रहरीले फिर्ता पठाउने प्रयास गरिरहेको छ । शितगंगा नगरपालिकाको वडा नम्बर–६, बुंची खोलाको दोभानमा स्थानीय प्रशासनको अनुमति बिना प्रवेश गरी टेन्ट टागे�. . .
झापा, १७ कात्तिक । पूर्व पश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका ३ केर्खामा शनिबार दिउँसो भएको सडक दुर्घटनामा १ जना भारतीय गोर्खा सैनिकको मृत्यु भएको छ भने अर्का एक जना सख्त घाइते भएका छन्। पूर्ववाट पश्चिम जाँदै गरेको मे ६ प ८९७४ नम्बरको मोटरसाइकलमा सवार भारतीय सेनामा कार्यरत पाँचथर कुम्मया�. . .
विराटनगर, १७ कात्तिक । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सर्लाहीको रामनगरमा मारिएका रामबिलास महतोको हत्यारा नपक्रिएसम्म उनको शव नउठ्ने बताएका छन्। राज्य नै दोषीलाई उन्मुक्ति दिन लागेको बताउँदै नेता डा कोइरालाले भने, ‘कुनै दलको सदस्य भएकै आधारमा हत्यारा बचाउन पाइँदैन।’ घटनापछि दोषीलाई पक्�. . .