विराटनगर, ७ कात्तिक । अर्थमन्त्रीमा डा. युवराज खतिवडा आएपछि भन्सार विन्दुमा गरिएको कडाइसँगै विराटनगर भन्सार कार्यालयले सबैभन्दा बढी राजस्व तयारी कपडाबाट सङ्कलन गरेको छ। कार्यालयले तयारी कपडाबाट मात्र चालु आर्थिक वर्षको पहिलो त्रैमासमा (साउनदेखि असोजसम्म) ५५ करोड ८८ लाख ४४ हजार रुपैयाँ राजस्व सङ्क. . .
लमजुङ, ७ कात्तिक । चक्रीय अन्नपूर्ण पदमार्ग घुम्न गएका पोखरा–३३ का नेपाली काङ्ग्रेसका नेताको आज मृत्यु भएको छ । मनाङको तिलिचो ताल घुम्न जानुभएका करीब ३५ वर्षीय सरोज अधिकारीको लेक लागेर मृत्यु भएको हो । अधिकारी पोखरा–३३ मा काङ्ग्रेसका सहसंयोजक तथा साविक लेखनाथ नगरपालिका–१७ का सभापति हुन् । तिलिचो त�. . .
विराटनगर, ७ कात्तिक । नेपालको मेची नदीबाट करिब ४ घण्टा २ सय किलोमिटरको दुरीमा रहेको भारतको पस्चिम बंगाल राज्यको एक जिल्ला हो कुचबिहार । यहा अधिकांशको आय आर्जन न्युन रहेको छ । कतिपय त्यहाँबाट नेपालका ईटाभट्टामा काम गर्नको लागि परिवार सहित आउने गरेका छन् भने कतिपय यही कुच बिहारमा कृषि पेशालाई अँगालेर ब�. . .
बिराटनगर, ७ कार्तिक। प्रतिवन्धित लागूऔषध सहित मोरङको बिराटनगर महानगरपालिका-४ कंचनबारी चौकबाट प्रहरीले २ जनालाई पक्राउ गरेको छ । सि.आर. भी. भट्टाचौकबाट खटिएको प्रहरीको टोलीले लागूऔषध सहित सुनसरी धरान उप-महानगरपालिका-१६ बस्ने बर्ष ३३ को तिलक लोहार र धरान-१३ बस्ने बर्ष १८ को बिकेश रुम्बालाई पक्राउ गरि�. . .
झापा, ७ कार्तिक । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत झापाको कमल गाउँपालिकामा मोटरसाईकल र स्कुटर एक आपसमा ठक्कर खाइ दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको मे ६ प २६०५ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको को३२प ५७५७ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना भएको �. . .
भोजपुर, ७ कात्तिक । षडानन्द नगरपालिका–५ आँपटारमा चिर्पट प्रहारबाट गम्भीर घाइते सुुरेश राईको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको छ। २६ वर्षीय राईलाई मगलबार सोही स्थान बस्ने २७ वर्षीय पञ्चबहादुर भनिने मानबहादुर मगरले चिर्पट प्रहार गरेका थिए। गम्भीर घाइते राईलाई उपचारका लागि संखुवासभाको तुम्�. . .
विराटनगर, ७ कात्तिक । पुर्वी नेपालका थारु समुदायले मनाउने गोठाले पर्ब आज बिधि कार्यक्रमको आयोजना गरि मनाउँदै छन् । हरेक बर्ष कोजाग्रत पुर्णिमाको दिन मनाउने गोठाले पर्बमा मिठा परिकार बनाएर खाने थलन थारु समुदायमा रहँदै आएको छ। थारु सांस्कृतिक प्रचलन हेर्दा नेपालको पूर्वीय थारु र पश्चिम भागमा रहेको थ�. . .
ओखलढुङ्गा, ७ कात्तिक । मानेभञ्ज्याङ गाउँपालिका–६, थाक्लेका वडाध्यक्ष हेमराज राईविरुद्ध प्रहरीले सार्वजनिक अपराधको मुद्दा दर्ता गरेको छ । रक्सी खाएर सर्वसाधारणलाई कुटेको आरोपमा राईविरुद्ध प्रहरीले मुद्दा चलाएको हो । वडाध्यक्ष राईले मापसे गरेर स्थानीय व्यवसायी र युवालाई कुटेको भन्ने उजुरी आएपछि प. . .
अर्घाखाँची, ७ कात्तिक । मालारानी गाउँपालिका वडा नम्बर–५, बाँगीमा जीप दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।मालारानी गाउँपालिका वडा नम्बर–५, बाँगी घाटखोलामा लु १ ज ३५०३ नम्बरको जीप दुर्घटना हुँदा चालकको ज्यान गएको हो । जीप चालक गुल्मीको धुर्कोट गाँउपालिका–३, गल्धा बस्ने शेरबहादुर थापा इन्द्रको उपचारक�. . .
काठमाडाैँ,७ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा नयाँ गुटको जन्म भएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले नयाँ गुटको नेतृत्व गरिरहेका छन् । तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकतापछि नेकपालो चयन गरेको प्रदेश पदाधिकारी, विधि, प्रक्रिया र पद्धतिप्रति नेपाल . . .
काठमाडौं, ७ कात्तिक । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका श्रमिकको सामाजिक सुरक्षाका लागि पेन्सन र साना लगानी कोषको व्यवस्था गर्ने गरी तयारी गरेको छ । सरकारले कम आय भएका कामदारलाई ससाना परियोजनामा लगानी गर्ने संयन्त्रको विकास गर्ने गरी श्रमसचिव महेशप्रसाद दाहालको �. . .
पाँचथर, ७ कात्तिक । मेची राजमार्गको इलामकाेे देउमाई नगरपालिका–१, देउमीमा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा राँके बजार पाँचथरका अन्दाजी ३५ बर्षिय चन्द्रबहादुर बाग्दासको मृत्यु भएको प्रहरीले जनाएको छ । झापाको बिर्तामोडदेखि पाँचथरको फिदिमतर्फ आउँदै गरेको मे १ ज २६५७ नम्बरको ट्य�. . .