Bivek_OB

मुआब्जा वितरण ढिलाइले विराटनगरमा रेल अाउने कुरा अलमलमा, रेलमार्गको काम रोकियो

  विराटनगर, ९ कात्तिक । विराटनगर जोडिने रेलमार्गको भारतमा पर्ने खण्ड निर्माण भइरहे पनि नेपालतर्फ भने काम अघि बढेको छैन । जग्गा अधिग्रहण र मुआब्जा वितरणमा ढिलाइ हुँदा नेपालतर्फ काम रोकिएको हो । रेलमार्ग बनाइरहेको भारतीय निर्माण कम्पनी इरकोनका अनुसार नेपालतर्फको १३ किमिमध्ये अहिले तीन किमि मात्र ब. . .


विराटनगरका गोल्डेन र लाइफ गार्ड अस्पतालकाे लापरवाही, इमरर्जेन्सी वार्डमै म्याद गुज्रिएका औषधि

विराटनगर, ९ कात्तिक । विराटनगरका दुईवटा नीजि अस्पतालले गरेको गम्भीर लापरबाहीको घटना सार्वजनिक भएको छ। बिहीबार सामाजिक विकास मन्त्रालयका निमित्त सचिव उपेन्द्र दाहालको नेतृत्वको टोलीले गरेको अनुगमनका क्रममा विराटनगरका केही नीजि अस्पतालको इमरर्जेन्सी वार्डमा म्याद गुज्रेका औषधि प्रयोग हुने गरेको,. . .


कञ्चनपुर घटना : एसपी विष्ट बर्खास्त

काठमाडौं, ९ कात्तिक । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या काण्डपछि निलम्बनमा परेका प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टलार्इ बर्खास्त गरिएको छ । प्रहरी प्रधान कार्यालयको पत्र अनुसार गृहमन्त्रालयले बिहीबार विष्टसहित  प्रहरी निरीक्षक जगदिशप्रसाद भट्टलाई बर्खास्त गरेको . . .


नोकियाले भारतमै बनाउन थाल्यो ५ जी उपकरण

कात्तिक ८, नयाँ दिल्ली (भारत) । फिनिश दूरसञ्चार उपकरण निर्माता कम्पनी नोकियाले भारतमा ५ जी उपकरणको उत्पादन शुरु गरेको छ । कम्पनीको चेन्नईस्थित कारखानामा ३ जीपीपी ५ जी न्यू रेडियो रिलिट १५ स्ट्याण्डर्डमा आधारित न्यू रेडियो बनाउन थालेको हो । कम्पनीले भारतमा आईपी र अप्टिक्स उत्पादन पनि बनाउन थाल्ने बताइ�. . .


अाेबी समाचार प्रभाव : विराटनगरमा ट्राफिक ब्यवस्थापनकालागि मंसिरदेखि सिटी सफारीलाई लाईसेन्स अनिवार्य

विराटनगर, ८ असोज । विराटनगर पालिकाको ट्राफिक ब्यवस्थापनको लागि अभियान शुरु हुने भएको छ । अावर विराटनगर डट नेटमा प्नाथमिकताका साथ समाचार प्रकाशित भए लगतै बसेको जिल्ला स्थीत सुरक्षा तथा महानगरपालिकाको बैठकले सिटी सफारी संचालन तथा ब्यवस्थापनको लागि नयाँ कार्यक्रम ल्याएको हो । जिल्ला प्रहरी कार्यालय म. . .


विराटनगरकाे हनुमान मन्दिर निजकै धकेलेकाे निहुँमा यसरी गरे ६ बालकले राजेशको हत्या

विराटनगर, ८ कात्तिक । भिडभाडका बिच धकेलेको आरोपमा एक युवालाई हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । गत कात्तिक २ गते शुक्रवार विराटनगर महानगरपालिका ९ को हनुमान मन्दिर आसपासमा टिकाको दिन निक्कै भिड थियो । सबै टिका लगाएर बजारमा निस्किएका अनी आफन्तको जानको लागि कोसेली किन्नेहरु देखिएकाले. . .


दमकमा कर सङ्कलन ठेक्कामा निजी क्षेत्रलाई, नागरिकमा थप आर्थिक भार

झापा, ८ कात्तिक । झापाको दमक नगरपालिकाले लगाउने विभिन्न शीर्षकको कर ठेक्का प्रणालीबाट लगाउँदा नागरिकलाई नचाहिँदो आर्थिक भार पर्ने देखिएको छ । नगरपालिकाका कर अधिकृत टीका दाहालका अनुसार पार्किङदेखि नदीजन्य सामग्रीको कर सङ्कलनका लागि ठेक्का लगाइएकाे छ । जसअन्तर्गत पार्किङ कर सङ्कलनका लागि निर्माण स. . .


हजुरबा बेहुला, हजुरआमा बेहुली, अनि छोरा नाति जन्ती

रामेछाप, ८ कात्तिक । हजुरबा बेहुला, हजुरआमा बेहुली । अनि छोरानाति जन्ती । बुहारीहरूले सासूलाई बेहुली बनाएर भित्र्याउँछन् । छोराहरू बुबालाई दुलहाको पोसाक लगाइदिन्छन् । कुनै टेलिसिरियल वा कथामा होइन, यथार्थमै । सुन्दै अचम्म लाग्ने यो चलन टोकरपुरका मगर समुदायमा भने सामान्य भइसक्यो । युगौंदेखिको परम्प�. . .


विराटनगरमा साना सवारी समस्या बन्दै, ट्राफिक ब्यवस्थापन तहस नहस

विराटनगर, ८ कात्तिक । झण्डै एक बर्षको मधेश बन्द अनी ६ महिनासम्मको नाकाबन्दीको समयमा बिराटनगरमा सिटी सफारी भर्खरै भित्रिएको थियो । सिटी सफारी भित्रिएको बेला सर्बसाधारणको आवत जावतको लागि निक्कै राहत दिएको थियो । २०७१ सालमा छिटफुट रुपमा भित्रिएको सिटी सफारीले त्यो बेला निक्कै सर्बसाधारणलाई ठुलो राहत �. . .


जीप दुर्घटना हुँदा १ जनाको ज्यान गयो, १६ घाइते

गुल्मी, ८ कात्तिक । गुल्मीमा बुधवार साँझ भएको जीप दुर्घटनामा परि एक जनाको ज्यान गएको छ भने अन्य १६ जना घाइते भएका छन् । ज्यान जानेमा इस्मा गाउँपालिका–२, पालुखाका १५ वर्षीय विमल केसी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । बुधवार बेलुकीपख सदरमुकाम तम्घासबाट इस्मा गाउँपालिकाको हस्तिचौरतर्फ ज�. . .


स्याङ्जामा गाउँपालिका अध्यक्षले कुटे प्रहरी जवान

स्याङ्जा, ७ कात्तिक ।  स्याङ्जाको हरिनास गाउँपालिकाका अध्यक्षले प्रहरी जवानमाथि हातपात गरेका छन्। पूर्व एमालेबाट निर्वाचित खिमनारायण मानन्धरले प्रहरी जवान रामनारायण चौधरीलाई हातपात गरेका हुन्। क्याक्मी र दार्सिङका युवाहरुबीचकाे भलिबल प्रतियोगितामा भएको झगडालाई साम्य पार्न नसकेको भन्दै मानन्�. . .


चलचित्र ʻजय भोलेʼको लगानी सुरक्षित,३ करोड २ लाख ७२ हजार ग्रस कलेक्सन

काठमाडौं, ७ कात्तिक  । चलचित्र ʻजय भोलेʼले आफ्नो लगानी सुरक्षित गरेको छ । दशैंको अवसर पारेर असोज ३० गते फूलपातिको दिनदेखि प्रदर्शनमा आएको चलचित्रले एक सातामा लगानी सुरक्षित गर्न सफल भएको निर्देशक अशोक शर्माले जानकारी दिए । १ करोड ३५ लाख रुपैयाँ लगानीमा बनेको चलचित्रले एक सातामा देशभरबाट ३ करोड २ लाख ७�. . .