Bivek_OB

सशस्त्र प्रहरीका सहायक हवल्दार घुस रकम सहित पक्राउ

जनकपुर, ६ कात्तिक ।  सशस्त्र बल नेपालका सहायक हवल्दार घुस रकमसहित पक्राउ परेका छन् । घनुषाको मुझेलियास्थित हेडक्वारट नं. ८ गणमा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दार चन्देश्वर गिरी (अथित) ११ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।  भारतीय सीमावर्ती बजारबाट सामान ल्याउने नेपाली सेवाग्राहीसँग लिएको. . .


गरिखानेका कुरा : न दशैले छोयो, न चहलपहल नै ! उराव समुदाय सधैंझै माछासँगै रमाए

विराटनगर, ६ कात्तिक ।– दशैं ! सबै माइत, मामाघर तथा ससुराली र आफन्तसँग आशिर्वाद लिन आउजाउ गर्नेको बाक्लो भीड । राजमार्गमा सवारीसाधन बाक्लै गुडिरहेका । राजमार्गको उत्तर र दक्षिण दुवैतर्फ ठूला पानी जम्ने खाडलहरू । त्यही खाडलमा माछा मार्दै गरेको ठूलो समूह । सडकमा को आए वा गए उनीहरूलाई कुनै मतलव नै छैन । त्�. . .


लैंगिक हिंसा अन्त्यको लागि बिरेन्द्र माबि ग्रामथानका अभिभावकलाई तालिम

विराटनगर, ६ कात्तिक मोरङको ग्रामथान गाउँपालिका १ मा रहेको बिरेन्द्र माध्यामि बिद्यालयमा हुने लैंगिक हिंसा अन्त्यको लागि सचेतना मुलक तालिम सम्पन्न भएको छ । तालिममा बिद्यालयमा अध्ययनरत बिद्यार्थीका अभिभावकहरुलाई सहभागि गराईएको छ । बालबालिकामाथि हुने हिंसा, दुब्र्यवहार तथा बिद्यालयका शिक्षकहरुबा�. . .


बेलबारीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री घाइते

विराटनगर, ६ कात्तिक । मोरङको बेलबारी नगरपालिका-२ लालभित्तीमा  मोटरसाइकलको ठक्करबाट पैदलयात्री घाइते भएका छन् । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को. २५ प १७९२ नम्बरको मोटरसाइकलले सोही स्थान बस्ने पैदल यात्री बर्ष २७ को बद्री अधिकारीलाई बाटो काट्ने क्रममा ठक्कर दिएको थियो । ठक्करबाट घाईते अधिकारीलाई �. . .


झापामा फर्निचर उद्याेगमा आगलागी, १० लाखको क्षति

झापा,६ कात्तिक। झापाको मेचीनगर नगरपालिका-९ मुक्ति टोलमा पाथिभरा फर्निचर उद्योगमा मंगलबार राती आगलागी भएको छ । राती करिब साढे १ बजे  बिजुलीको तार सर्ट भइ आगलागी हुँदा १ थान जेनेरेटर, फर्निचरको औजार, पेन्टिङ गर्ने कलर, प्लाईउड, तयारी अवस्थाको दराज, पलङ, सिलिङ काठ, फर्निचर भएको घर जलेर नष्ट हुँदा अन्दाजी  १�. . .


लागूऔषध सहित उर्लावारीबाट एकजना पक्राउ

विराटनगर, ६ कात्तिक। लागू-औषध सहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।  मोरङ उर्लाबारी नगरपालिका-६ स्थित मावा खोला पुलबाट भारत घर भई हाल उर्लाबारी-६ बस्ने वर्ष २५ को बिजय पोहरालाई पक्राउ गरिएको हो । शंकास्पद अवस्थामा बसिरहेका पोहरालाई चेकजाँच गर्ने क्रममा लागूऔषध डाईजेपाम-९ एम्पुल, फेनारगन-९ एम्पुल  �. . .


Public Speaking -Prem Parakh

Public Speaking generally refers to speaking among number of people on a particular topic given . public speaking depends upon the personal interest of the people .some may like it ,some may be fond of it and some may don’t like it due to there personal view . It helps to reduce the personal fear ,public fear and helps to build confident in the people. Despite of the fact that some people have stage fear, they should go among the people and share their views and speak out. They are known to the fact that the audience will laugh at their performance and criticize them but they should disclose all that stuff and just speak it. They should never think about the result but give their 100% and let people think whatever they wants .because they are well enough known with fact if they ju. . .


विराटनगरको ग्रेडेडले स्कुलले मनायो दशै

विराटनगर २९ असोज । विराटनगर ८ मा रहेको ग्रेडेड सेकेण्डरी स्कूलले दशैं तिहार र छठ मनाएको छ । स्कूलमा एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई दशैं, तिहार र छठ ्पर्वहरुको महत्ववारे जानकारी दिएर दशै. मनाएको हो । कार्यक्रममा नव दुर्गा वनाई विधि पूर्वक पुजा आजा गरि दहैं मनाएको हो । कार्यक्रममा नर्सरीदे�. . .


विराटनगरमा बन्यो अन्तराष्ट्रिय स्तरको कृषि तरकारी तथा फलफुल थोक बजार

विराटनगर, २९ असोज । विराटनगर महानगरपालिकासँगै जोडिएको कटहरी गाउँपालिकामा आज भन्दा करिब २ बर्ष अघि निर्माण शुरु भएको तरकारी तथा फलफुट थोक बजारको निर्माणको अन्तिम चरणमा पुगेको छ । निर्माण कम्पनीले बजारको निर्माणको काम पुरा गरेर असारमा हस्तान्तरणकोे योजना बनाएको भएपनि सम्पन्न नभएपछि दशै लगत्तै हस्त�. . .


विराटनगरका ब्यापारीले फारवीसगंजका बिधायकसँग भने, मिरगंजपुल बनाउन पहल गर्नुपर्यो

विराटनगर, २८ असोज । बिराटनगरका ब्यापारीले भारतको जोगवनीमा रहेको मिरगंजपुल संचालनको लागि पहल गरिदिन फारवीसगंजका बिधायकसँग आग्रह गरेका छन् । मोरङ ब्यापार संघकोे आयोजनामा भारत, बिहार, फारवीसगंजका विद्यायक मंचन केशरीका साथ मिरगंज पूलको समस्या लगायत अन्य समसामायिक विषयमा छलफल भएको छ । छलफलमा संगठनका अ�. . .


उर्लाबारीमा मोटरसाईकल दुर्घटना, ३ जना घाइते

विराटनगर, २८ असोज । मोरङको उर्लाबारी नगरपालिका४ बक्राह पुलमा आइतवार मोटरसाईकल दुर्घटनामा परी ३ जना घाइते भएका छन् । दिउँसो साढे १ बजे पूर्व तर्फ जाँदै गरेको को ३१ प ९८४५ नम्बरको मोटरसाईकलले पैदलयात्री भारत दरभंगा घर भई हाल उर्लाबारी ४ आईतबारे बस्दै आइरहेका बर्ष १९ को मुसर आलमलाई ठक्कर दिँदै दुर्घटना भ. . .


विराटनगरबाट शुरु भएको मापेस चेकिङ प्रभावकारी बन्दै, एकहप्तामा चार सयले परिक्षा दिए

प्रेम देवान । विराटनगर, २८ असोज । के तपाईं मादक पद्धार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउदै हुनुहुन्छ ? सावधान अब तपाईले हिजोसम्म जे गर्नु भयो अब त्यसो गर्दा जाहाँ त्यहीबाट पक्राउ पर्न सक्नुहुनेछ ।  दुर्घटना न्यूनिकरण गर्नकोलागि अहिले मोरङ प्रहरीले  नयाँ अभियान सञ्चालन गरेको छ । मादक पद्धार्थ सेवन गरी. . .