विराटनगर, २८ असोज । नेपाल ग्रामीण विकास समाज केन्द्रले आफ्नो रजत महोत्सव विविध कार्यक्रम गरी मनाएको छ । केन्द्रले समाजको विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिलाई सम्मान गर्नुका साथै, स्मारिका विमोचन र सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै स्थापनाको २५ औं बार्षिकोत्सव मनाएको हो । सो क्रममा विभिन�. . .
विराटनगर, २८ असाेज । तत्काल कमिसन वृद्धि नगरे कडा आन्दोलनमा उत्रिने ग्यास विक्रेता व्यवसायीहरुले सरकारलाई चेतावनी दिएका छन् । नेपाल ग्यास विक्रेता संघ मोरङले आज विराटनगरमा आयोजना गरेको बडादशै, शुभदीपावली र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने व्यवसायीहरुले तत्काल कमिसन वृद्धि नगरे ग�. . .
[caption id="attachment_66894" align="alignright" width="292"] चन्द्र उपाध्याय,समाजशास्त्री[/caption] हाम्रा चाडबाड र हाम्रो बजारको सम्बन्ध अति नजिकको छ । व्यापारी र उपभोक्ताको सम्बन्धले बजार बन्छ, बजार जम्छ । संचारले बजार र उपभोक्तालाई जोड्छ । सरकारले उत्पादनकर्ता, व्यापारी र उपभोक्ताको सम्बन्धलाई सहजीकरण गर्छ , अनुगमन गर्छ र आवश्यकता अनुसा�. . .
सप्तरी,२८ असाेज । प्रेम विवाह गरेको एक महिनामा नै एक युवतीले सम्बन्ध विच्छेदको उजुरी दर्ता गराएकी छिन् । सप्तरी जिल्ला अदालतबाट गत भदौ ४ गते नाता कायम गराएकी सप्तकोशी नगरपालिका–९ कमलपुरकी आस्मिताकुमारी साहले सोही अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएकी छिन् । नशालु मादक पदार्थ सेवन गरी श्र�. . .
विराटनगर, २८ असोज । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरद्वारा एक कार्यक्रममा तीन वटा कृतिको विमोचन गरिएको छ । विराटनगरमा आयोजित कार्यक्रममा कथाकार प्रा.डा. मेदिनीप्रसाद शर्माको ‘पचास रुपैयाँको नोट’ कथासंग्रह, लोचन रिजालको ‘भर्जिनियादेखि मेलवर्नसम्म’ यात्रा संस्मरण र कवि जयप्रसाद पाण्डेको ‘च�. . .
रबिन्द्र बराल रंगेली, २७ असोज । मोरङको सुनवर्सी नगरपालिका बडा नम्बर ३ र ९ को डाईनियाँ बजारमा सद्भाव बचत तथा ऋिण सहकारी संस्थाले सरसफाई अभियान संचालन गरेको छ । शनिबार बिजया दशमीको अवसर पारेर डायनियाँको मुख्य चोकमा सरसफाइको आयोजना गरेको हो । सहकारीको अगुवाईमा नेपाल प्रहरी तथा स्थानीय जन प्रतिनिध, बिद्�. . .
विराटनगर, २७ असाेज । नेपालीहरुको महान चाड दशैं, तिहार र छठपर्वको मुखैमा सीमावर्ती भारतीय जोगबनी बजारमा भने रमझम निक्कै बढेको छ । दशैंका लागि आवश्यक उपभोग्य सामान लिन पूर्वी नेपालका उपभोक्ता भारतीय वजारमा आकर्षित भएपछि जोगवेनी बजारमा ठूलो चहल पहल देखिएको हो । सस्तो मूल्यमा सामान पाइने लोभले जोगबनी प. . .
विराटनगरऽ २६ असोज । डान्सको माध्यमबाट दोहोरी खेलिने ‘गफ डान्स व्याटल’ विराटनगरमा आज भव्य रुपमा सम्पन्न भएको छ । विराटनगरको टच डान्स स्टुडियोले आयोजना गरेको डान्स व्याटलमा डान्स पारखीले डान्स गर्दै दोहोरी खेलेर मनोरन्जन प्रदान गरे । विराटनगरकाृे नमस्कार होटलमा भएको व्याटन डान्समा दुई दर्जन बढीले �. . .
विराटनगर, २७ असोज । विराटनगर १ मा पोखरिया रहेको त्रिवेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सहकारीले प्रत्येक शेयरधनीलाई एक थान फलफूलका विरुवा उपहार दिएको छ । संस्था आर्थिक कारोबारमा मात्र नभई बातावरणप्रति पनि उत्तिकै संवेदनशील रहेको संकेत गरे । कार्यक्रमम�. . .
विराटनगर, २७ असोज । आगामी मंसिर २० गते मोरङ जिल्लालाई खुलादिशामुुक्त जिल्ला घोषणा गरिने भएको छ । खुुलादिशामुुक्त क्षेत्र घोषणा हुुन बाँकी रहेका नगरपालिका तथा गाउपालिकाले मंसिर १५ गते भित्र खुलादिशामुक्त क्षेत्र घोषणा गर्ने र त्यसपछि मंसिर २० गते मोरङ जिल्लालाई नै खुलादिशामुक्त जिल्ला घोषणा गर्न ल�. . .
प्रेम देवान । विराटनगर,२७ असोज । बिगत बर्षको बाढीका कारण प्रभावितको लागि घर बनाउने अभियान एक युवा खेलाडी जुटेका छन् । ‘एक प्रयास समाज खुशिका लागी हाम्रो अभियान अग्रजलाई सम्मान’ भन्ने नारा सहित विराटनगरका पूर्व युवा खेलाडीले बाढी पिडितको घर बनाउने अभियानमा जुटेका हुन् । गत बर्ष आएको बाढीले विराटनगरम. . .
काठमाडौं, २७ असाेज । आज नवरात्रको चौथो दिन । नवदुर्गाको चौथो स्वरूप कुष्माण्डा देवीको पूजा आराधना गरिँदैछ । कुष्माण्डालाई सृष्टिको आदिस्वरुपा र आदि शक्तिकी देवी पनि भन्ने गरिन्छ । नवरात्रमा प्रत्येक दिन एक–एक देवीको आराधना गर्ने परम्परा छ । घटस्थापना गरिएको स्थान वा विभिन्न शक्तिपीठमा पुगेर श्रद�. . .