Bivek_OB

ताप्लेजुङलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ५ रिक्टर स्केलको भूकम्प

विराटनगर,८ भदाै ।  ताप्लेजुङमा ४ दशमलव ५ रिक्टर स्केलको भूकम्प गएको छ । आज साँझ ६ बजेर १६ मिनेट जाँदा जिल्लाको यामफुदिन केन्द्रबिन्दु भई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । यो गोरखा भूकम्प (७ दशमलव ६ रिक्टर स्केल) को परकम्प नभई भूकम्प नै भएको उनले बताए । ठ. . .


तल्लो सोलु जलविधुत आयोजनाको टिपर दुर्घटना हुँदा १ जनाको मृत्यु

सोलुखुम्बु, ८ भदाै । सोलुखुम्बु जिल्लाको दुधकुण्ड नगरपालिका-११ तिङला स्थित तल्लो सोलु जलविधुत आयोजनाको मसाला घोल्ने (मिलर) बोकेको टिपर  सडकबाट तल खस्दा १ जना भारतीय कामदारको मृत्यु भएको छ भने अर्का १ जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा भारत पश्चिम बंगाल कोच विहार बस्ने वर्ष २९ को पवित्र पाल रहेका �. . .


करको बिरोधमा धरानमा हस्ताक्षर अभियान

विराटनगर, ८ भदौ । धरानमा वृद्धि भएको करको समायोजन गर्नु पर्ने माग गर्दै नेपाली कांग्रेसले हस्ताक्षर संकलन शुरु गरेको छ । नेपाली कांग्रेस धरान नगर समितिले आर्थिक वर्ष २०७५÷७६ का लागि बढाएको कर समायोजन गर्न दबाब दिदै धरानका २० वटै वडामा हस्ताक्षर संकलन गरिने जनाएको छ । भदौ १२ गते सम्म हस्ताक्षर संकलन गर�. . .


एक नम्बर प्रदेश सरकारका मुख्यमन्त्रीले चढ्ने गाडी २३ बर्ष पुरानो

  विराटनगर, ८ भदौ । महंगा र बिलासिताको गाडी किनेको भन्दै पछिल्लो समय स्थानीय तहका जनप्रतिनिधिको विरोध भइरहेको बेला प्रदेश १ का मुख्यमन्त्री शेरधन राई थोत्रो गाडी चढेर मन्त्रालयको काम गरिरहेका छन् । मुख्यमन्त्री राईले अहिले चढ्दै आएको टोयोटाको ल्याण्डक्रुजर गाडी नेपाल सरकारले संचालन गर्न नपाइने स. . .


विराटनगरमा र्याली सहित शान्ति सुरक्षा मजबुत बनाउन मोरङ कांग्रेसको माग

विराटनगर, ७ भदौ । शान्ति सुरक्षालाई चुस्त दुरुस्त बनाउन नेपाली कांग्रेस मोरङले माग गरेको छ । विराटनगरसहित मोरङको शान्ति सुरक्षा कमजोर भएको भन्दै मोरङ कांग्रेसले प्रशासनलाई ज्ञापनपत्र समेत बुझाएको छ । पछिल्लो समय विराटनगरमा बम विस्फोट र हत्या हिंसाका घटना बढ्दै गएको भन्दै कांग्रेसले आज मोरङका प्रम�. . .


सुनसरीमा बेग्लाबेग्लै दुर्घटनामा १ जनाको मृत्यु, ४  जना घाइते

सुनसरी, ७ भदाै ।  सुनसरीमा  बेग्ला-बेग्लै स्थानमा बिहिबार भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् । दुहवी नगरपालिका-१० बुद्ध चौक स्थित बिरनियाँ-दुहवी सडक खण्डमा साइकलबाट लडेर  सुनसरीकाे गढी गाउँपालिका-३ बिरनियाँ बस्ने  सुरेश चौधरीको मृत्यु भएको हाे । बिहिबार बिहान ७ ब�. . .


सुनसरीको चतराधाममा आगामी बैशाखमा कुम्भमेलाको तयारी, बालसन्त र मन्त्रीबीच छलफल

विराटनगर, ७ भदौ। आउने नयाँ बर्षमा सुनसरीको चतरामा कुम्भमेला लगाउने बारेमा छलफल शुरु भएको छ । आज एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरे र बालसन्त मोहनदास देवाचार्य बिच यस बारेमा छलफल भएको हो । नयाँ वर्ष २०७६ बैसाख महिनामा सुनसरीको चतराधाममा लाग्ने कुम्भ मेलाको विषयमा प्रदेश १ को सामाजिक व. . .


विराटनगरका समाजसेवी न्यौपानेको स्मृतिमा प्रकाशित ग्रन्थको विमोचन

विराटनगर, ७ भदौ । समाजसेवी खड्गप्रसाद न्यौपानेको स्मृतिमा प्रकाशित सम्झना र श्रद्धाञ्जली नामक ग्रन्थको बिहीबार विराटनगरमा आयोजित एक कार्यक्रमका बिच बिमोचन गरिएको छ। मोरङको झोराहाटमा रहेर समाज सुधार र शिक्षाका क्षेत्रमा लामो योगदान पु¥याउने न्यौपानेको गत वर्ष निधन भएको थियो । साहित्यकार भरत गुरा�. . .


सुख्खाग्रास्त क्षेत्रको अवस्था बुझ्न प्रदेश सरकारद्धारा कार्यदल गठन, पुससम्म आबधिक योजना बन्ने

विराटनगर,७ भदौ । एक नम्बर प्रदेश सरकारको नियमित बैठकले दुईवटा महत्वपुर्ण निर्णय गरेको छ । बिहिवार बिहान मु्ख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयमा बसेको बैठकले एक नम्बर प्रदेशको आबधिक योजना निर्माण तर्जुमा सम्बन्धि अबधारणा पत्रलाई पास गर्ने निर्णय गरेको हो । यो आबधिक योजनामा सरकारको प्राथमिकतामा . . .


बुढीगंगा गाउँपालिकाकाे अर्काे गलत निर्णय : स्थायी कर्मचारीलाई करारमा नियुक्ति,यस्ताे कारण

विराटनगर, ७ भदाै ।  बुढीगंगा गाउँपालिकाले स्थायी कर्मचारीलाई करारमा नियुक्त गर्ने निर्णय गरेको छ । जिल्ला शिक्षा कार्यालय हुँदा काजमा बुढीगंगा गाउँपालिकामा खटाइएका श्रोत शिक्षक  इञ्जकुमार बास्तोलालाई शिक्षा विभागले बुढीग‌‌‌गा गाउँ पालिकामा रहँदा उनले काम सन्ताेष जनक नगरेकाे भन्दै  शिक्षा विकास �. . .


विकास र समृद्धिको आधार मानव विकास

   दशरथ शाह । व्यक्ति र समाजले कतिपय यस्ता विषयहरु छनौट गर्दछ । जसको आयसँग कुनै सम्बन्ध राख्दैन । लोकतन्त्र, स्वतन्त्रता, समानता जस्ता विषयहरु मानव विकाससँग जोडिएका अवधारणाहरु हुन् र यिनीहरुलाई उपभोग गर्न पूँजीको जरुरी पर्दैन् । अरु मानिसहरुको सम्मानको निमित्त पैसा हुनु पर्दैन् । राज्यले पनि महि�. . .


नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ६५ जिल्लाको नेतृत्व बाँडफाँड

काठमाडौं, ७ भदाै ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ६५ जिल्लाको नेतृत्व बाँडफाँड भएको छ । प्रदेश र जिल्ला एकीकरणका लागि गठित कार्यदलहरूले बुधबारसम्म ती जिल्लामा नेतृत्व बाँडफाँड गरेका हुन् । ६५ मध्ये पूर्वएमालेले ३९ र पूर्वमाओवादीले २५ जिल्ला अध्यक्ष पाउने गरी कार्यदलहरूले प्रतिवेदन बुझाएका छन् । . . .