विराटनगर, ६ भदौ । गौ सेवा सदनले पहिलो चरणमा गाउँका स्थानीयलाई पाइपलाईनबाट ग्याँस पुर्याएर नमुनाको काम गरेकोमा अबको दिनमा बिद्युत उत्पादन गर्ने जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई साक्षी राख्दै गो सेवा सदनका अध्यक्ष शंकरलाल अग्रवालले सरकारले केही सहयोग गरे १ मेगावाट बिद्युत उत्पादन आफुहरु द�. . .
एजेन्सी,६भदाै। इण्डोनेसियामा जारी १८ औँ एशियाली खेलकूद प्रतियोगिताअन्तर्गत पुरुष भारोत्तोलनमा कमलबहादुर अधिकारीले आज नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । त्रिभुवन आर्मी क्लबसँग आवद्ध अधिकारीले पुरुष ६८ केजी तौल समूहमा स्न्याचमा ११९ केजी, क्लिन एण्ड जर्कमा १६० केजी गरी कूल २७९ केजी भार बहन गर्द. . .
भद्रपुर, ६ भदाै । आफ्नै आमाको कुटाइबाट आज एक बालिकाको मत्यु भएको छ । मृत्युहुनेमा विर्तामोड नगरपालिका–५ सुब्बा चोकका २७ वर्षीया हेमन्ता कुरुङ्वाङ (लिम्बू)की आठ वर्षीया छोरी सफलता रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । विद्यालय पठाउने क्रममा कपाल कोर्न नमानेपछि आज बिहान आमा हेमन्ताले छोरी �. . .
विराटनगर, ६ भदौ । नेपाली लेखक संघ मोरङले बुधबार विराटनगरमा रचना वाचन तथा साहित्य विमर्श कार्यक्रम आयोजना गरेको छ । संघले हरेक महिना एकजना स्रष्टाको घरमा गएर उसकै रचना सुन्ने कार्यक्रम सुरु गरेको छ । कार्यक्रमअन्तर्गत संघले बुधबार कवि लक्ष्मी पोखरेलको घरमा रचना वाचन कार्यक्रम आयोजना गरेको हो । कार्य�. . .
काठमाडौँ, ५ भदाै । सरकारले राज्यको ढुकुटीबाट तलब–सुविधा पाउने सार्वजनिक पदमा रहेका व्यक्तिको शैक्षिक प्रमाणपत्र र अन्य व्यक्तिगत विवरणसमेत गोप्य राख्ने कानुनी व्यवस्था गर्न लागेको छ । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ । लाभका पदमा रहेका राजनीतिक नेता, उच्च पदस्थ र सरकारी कर्मचारीले आफ्नो कमजोर�. . .
महेन्द्रनगर, ६ भदाै । कञ्चनपुरको भीमदत्त नगरपालिका– २ की १३ वर्षीय निर्मला पन्तको बलात्कार पछि हत्यामा संलग्न भन्दै प्रहरीले एकजना ‘अभियुक्त’ सार्वजनिक गरेपछि महेन्द्रनगरमा आन्दोलनले झन उग्र रुप लिएको छ । निर्मलाको हत्या भएको २५ दिनपछि प्रहरीले अभियुक्त सार्वजनिक गरेपछि हत्या प्रकरण सेलाउनुको स�. . .
विराटनगर, ६ भदौ । लाइन्स क्लव अफ पाथिभरा विराटनगरले विराटनगरस्थित सत्यनारायण आधारभूत माविमा बालबालिकालाई हुन सक्ने क्यान्सर रोगको बारे सचेतना कार्यक्रम सम्पन्न गरेको छ । ३० जना विद्यार्थी र शिक्षकहरुको सहभागिता रहेको कार्यक्रममा बालबालिकामा कसरी क्यान्सरको संक्रमण हुन्छ ? यसबाट बच्न के के कुरामा. . .
विराटनगर, ६ भदौ । ३८ क्वीटल सुन तस्करी र उर्लाबारी सनम शाक्या हत्या प्रकरण मुद्दामा धरौटी र सादा तारेखमा छुटेका दुई जना प्रहरीलाई उच्च अदालत विराटनगरले थुनामा राखेर कारवाही गर्न आदेश गरेको छ । जिल्ला अदालत मोरङका न्यायाधिश नारयण प्रसाद शर्माले जेठ ८ गते प्रहरी हवल्दार अम्बरबहादुर थापालाइ सादा तारेख �. . .
विराटनगर, ६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैको उलामालाको भरमा अहिलेको सरकार नचल्ने बताएका छन् । विराटनगरमा संचारकर्मीसँग प्रधानमन्त्री ओलीले जे गर्दा पनि आलोचना र होहल्ला भइरहेको बताए । उनले बाटोमा खाल्डो पर्दा पनि सरकारलाई आलोचना गर्ने र खाल्टो पुर्दा पनि टालटुले सरकार भन्ने आलोचना हुने �. . .
काठमाडौँ, ५ भदाै । महानगरीय अपराध महाशाखाले प्रधानमन्त्रीलाई लक्षित गरी सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले फेसबुकमार्फत प्रधानमन्त्रीलाई लक्षित गरी समाजमा भ्रमपूर्ण र नकारात्मक अफवाह फैलाउने कार्यमा संलग्न भक्तपुर सूर्यविनायकका ४४ वर्षीय होमनाथ सिक�. . .
प्रेम देवान/ओवी विराटनगर, ५ भदौ । विराटनगरमा एक साता यता आपराधिक गतिबिधि बढेको छ । एक हप्तामा २ वटा हत्या र एउटा हत्याको प्रयास भएको छ । गतको शुक्रबार शिखा हत्या प्रकरण सेलाउन नपाउदै एक जना सुरक्षा गार्डको हत्या भयो ।सुरक्षा गार्डको हत्या भएको दुई दिन वित्न नपाउदै विराटनगरमा फेरी एक व्यक्तिले श्र�. . .
सुमन/प्रेम । विराटनगर, ५ भदौ । विराटनगर महानगरपालिकाको वडा नम्बर १४ मा निर्माण भएको वायोग्यासको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । आज एक कार्यक्रमको आयोजना गरी प्रधानमन्त्री ओलीले वायोग्यास प्लान्टको बालेर उद्घाटन गरेका हुन । उनले भने झै पाइपलाईनबाट घर–घरमा ग्यास पुर्याईएको कार्यक. . .