Bivek_OB

बिचौलियाको दादागिरी: सरकार लाचार कि तरकारी माफिया शक्तिशाली ?

काठमाडौं, ५ भदाै । सोमबार बिहान ३ बजे आपूर्ति व्यवस्थापन तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोली कालीमाटी फलफूल तथा तरकारी बजार पुग्यो । शाखा अधिकृत दीपकराज पोखरेलको संयोजकत्वमा गएको १३ सदश्यीय अनुगमन टोलीको उद्देश्य थियो, ‘किसानले उत्पादन गरेको ठाउँदेखी कालीमाटीसम्म आईपुग्दा कति ठाउँमा बिचौलिय�. . .


विराटनगरमा यसरी सफल भयो पाईपबाट घरघरमा ग्यास, प्रधानमन्त्री ओलीले अाज उद्घाटन गर्ने

विराटनगर, ५ भदौ । विराटनगर महानगरपालिकाको वडा नम्बर १४ मा आज निक्कै चहलपहल छ । केही दिन अघि मात्र यतिबेला घरघरमा पाईपवाट ग्यास पुर्याउँदा खुसी देखिएका स्थानीय आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्न लागेपछि थप हौसिएका छन् । गोसेवा सदनले स्थानीयको घर–घरमा पाईप विछ्याएर वायोग्यास पु¥याएउने पह�. . .


प्रदेश एक स्तरीय मिस्टर एण्ड मिस थारु आईकनकाे यस्ताे तयारी

विराटनगर, ४ भदौ । थारु युवा युवतीहरुमा भएको प्रतिभालाई बाहिर ल्याउन प्रदेश स्तरीय थारु आइकन हुने भएको छ । थारु कला केन्द्रले सोमबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी १ नम्बर प्रदेशस्तरीय मिस्टर एण्ड मिस थारु आइकन २०१८ गर्ने जनाएको हो । यसकोलागि भदौ ५ गतेदेखि एक नम्बर प्रदेशका विभिन्न स्थानहरु�. . .


सुरक्षा गार्ड हत्या प्रकरण -विराटनगरमा शव लिएर सडक प्रदर्शन, हत्यारा पक्राउको माग

प्रेम देवान/ओबि विराटनगर ४ साउन । विराटनगर २ मा रहेको विराट अस्पताल नजिकैको न्यू विक्की हार्डवेयरमा कार्यरत सुरक्षा गार्डको हत्या शनिवार राती नै भएको हो । तर उनको हत्या भएको आईतवार मात्र सार्बजनिक भयो । हत्या भएपछिको अबस्था मृतकलाई पटक्कै मन परेको छैन । हत्यारालाई कार्वाहीको माग मृतकका परिवारको छ । व. . .


विराटनगरमा सम्पन्न व्याच्लर्स कप फुटबलको उपाधी सुकुना बहुमुखी क्याम्पसलाई

विराटनगर, ४ भदौ । गत साउन ३० गतेबाट विराटनगरमा जारी मोरङ जिल्ला स्तरीय व्याच्लर्स कप फुटबलको उपाधि सुकुना वहुमुखी क्यापसले जितेको छ । नेपाल विधार्थी संघ इस्टर्न कलेज अफ ईञ्जिनियरिङ इकाई कमिटिले आयोजना गरेको व्याच्लर्स कप फुटबल प्रतियोगिताको सोमवार सम्पन्न फाईनल खेलमा पथरी वहुमुखी क्याम्पसलाई ४–१ फ. . .


बलात्कार र यौनजन्य हिंसा नियन्त्रण गर्न झापामा विशेष सुरक्षा परिचालन

झापा,४ भदौ । बलात्कार र यौनजन्य हिंसा बढ्दै गएको भन्दै त्यसलाई निरुत्साहित र नियन्त्रण गर्न प्रहरीले झापामा विशेष सुरक्षा परिचालन गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले ‘यौनजन्य हिंसाविरुद्ध टोलटोलमा प्रहरी’ नामक अभियानका लागि जिल्लामा विशेष टोली परिचालन गरेको हो । पछिल्लो समय झापामा बलात्कार तथ. . .


गाउँपालिकामा जनप्रतिनिधिको मनपरी, बुढीगंगामा अध्यक्षका आफन्तलाई जागिर (नाम सहित)

विराटनगर, ४ भदौ । मोरङको बुढीगंगा गाउँपालिका जनप्रतिनिधिको आफन्त र नातागोतालाई जागिर खुवाउने भर्ति केन्द्र बनेको छ । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष सहित वडा अध्यक्ष र सदस्यले समेत आफन्तलाई खोजी खोजी जागिरमा लगाउने गरेको पाईको छ । बिधि र प्रक्रियाबाट अघि बढ्नु पर्ने स्थानीय सरकार आफै बिधि र प्रक्रि. . .


विराटनगरमा सुरक्षागार्ड हत्या प्रकरण, आमाले भनिन्, ‘साँझ आउँदिन भन्थ्यो यो देख्न रहेछ’

  सुमन/प्रेम विराटनगर, ३ भदौ । विहान करिब १० बज्नै लागेको थियो, विराटनगरको विराट नर्सिङहोम आसपासका सबै पसलहरु खुलिसकेका थिए । बजारमा सबै आफ्नै काम काजमा ब्यस्त भईसकेका अबस्था देखिन्थ्यो । हुन पनि आईतवार १० बज्न भन्दा अगाडी नै कार्यालयमा पुग्नु पर्ने हतारो सबैलाई थियो । यो चौकमा निक्कै भिडभाड देखिन्. . .


गर्मी छल्न विराटनगरमा विद्यार्थी रुखको छहारीमा पढ्दै, जनजीवन कष्टकर

  प्रेम देवान विराटनगर ३ भदौ । विराटनगर महानगरपालिका वडा नम्बर १० संसारीमाई स्थानमा रहेको श्री भानु मोरङ आधारभुत विद्यालय कक्षा ४ की छात्रा अध्ययनरत छात्रा कविता सरदार ठूलो पिपलको फेदीमा बसेर साथिहरुलाई आफुसँगै पढ्न सिकाउँदै थिईन् । आईतबार करिब २ बजेको समयमा सामाजिक विषयको किताव हातमा लिएर उनीसँ. . .


विराटनगरका मेयरले पाए सुरक्षा गार्ड, तर वम बिस्फोटको सिसिक्यामेरा फुटेज भेटिएन

विराटनगर, ३ भदौ । विराटनगर महानगरका मेयर भीम पराजुलीले सुरक्षाको चुनौती बढेको भन्दै सुरक्षा गार्ड लिएका छन् । केही दिन अघि मात्र बिराटनगर महानगरपालिकामा बम बिस्फोट भएपछि सुरक्षा चुनौती बढेको भन्दै उनले गार्ड लिएका हुन । जिल्ला सुरक्षा समितिको आइतवार विराटनगरमा बसेको बैठकले मेयर पराजुलीलाई सुरक्षा. . .


शुरु भयो तिजको चहलपहल, ईटहरीमा तिज एल्वम सार्वजनिक, रंगेलीमा माडवारी महिलाको तिज

विराटनगर, ३ भदौ । पूर्वका चर्चित लोक गायिकाद्धय अञ्जु गौतम र गंगा गौतमको तिज गितको एल्वमको बरिष्ठ गायिका लोचन भट्टराईले एक कार्यक्रमविच विमोचन गरेकी छन् । हिन्दू महिलाको महान पर्व तिजलाई लक्षित गरी गायिका अञ्जु गौतमले ल्याएको नयाँ एल्वम श्रृंगार र गंगा गौतमको एल्वम झल्कोको गायिका भटटराईले विमोचन ग�. . .


विराटनगरमा भएको बालिका सम्मेलनमा, शेर्पा पोशाक देखि दौरा सुरुवालको चर्चा

विराटनगर, ३ भदौ । एक नम्बर प्रदेशमा बालिका सुरक्षाको आधार तय गर्नको लागि बिराटनगरमा शुरु भएको बालिका सम्मेलन आज सकिँदै छ । सम्मेलनमा एक नम्बर प्रदेशमा अहिले बालिकाको अबस्था सहित आउँदा दिनमा बालिकालाई बढ्ने र पढ्ने वातावरण तय गर्ने लक्ष्य सहित कार्यक्रम सकिँदैछ । तर एक नम्बर प्रदेशका १४ वटै जिल्लाका प. . .