Bivek_OB

उपचारमा ‘बदनियत चिताई’ बिरामीको ज्यान गए जन्मकैद हुने

काठमाडौँ,२९ साउन । वि.सं. १९१० सालमा जंगबहादुरले बनाएको मुलुकी ऐनलाई विस्थापित गर्ने गरी लागू हुन लागेको नयाँ ऐनले इलाजसम्बन्धी गरेको व्यवस्थामा बिरामीको ज्यान गए चिकित्सकलाई जन्मकैदसम्म हुने प्रावधान राखेको छ । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।  नयाँ मुलुकी फौजदारी संहिता ऐनको दफा २३१ को उपदफा (१) . . .


सिंहदरबारभित्र उपसचिव ‘कुटिएसँगै तोडफोड

काठमाडौं,२९ साउन । देशको मुख्य प्रशासकीय केन्द्र सिंहदरबारभित्र आईतबार एक उपसचिव ‘कुटिएसँगै भएको तोडफोडको घटनाले निकै कोलाहल मच्चियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव ऋषि आचार्य कुटिएका हुन् । आफूले भनेको ठाउँमा सरुवा नगरेको भन्दै नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठ�. . .


जवरजस्ती तस्वीर खिचे १ बर्ष कैद

काठमाडौं, २९ साउन। भदौ १ गतेदेखि कार्यान्वयनमा आउने मुलुकी ऐनमा कुनै व्यक्तिको अनुमतिविना तस्वीर खिच्नेलाई १ वर्ष सम्म कैद हुने व्यवस्था गरिएको छ । साथै अनुमतिविना कुनै व्यक्तिको तस्वीर अर्को व्यक्तिको भागसँग राखी वा अन्य कुनै किसिमको विकृत रुपको तस्वीर बनाएमा वा प्रकाशन गरेमा दुई वर्ष कैद सजायको व�. . .


सुनसरीको गढी गाउँपालिकामा विपक्षीको मोर्चाबन्दी

सुनसरी, २९ साउन । सुनसरीको गढी गाउँपालिका विरुद्ध स्थानीय विपक्षी दलले मोर्चाबन्दी गरेका छन् ।गाउँपालिकामा चरम भ्रष्टाचार भएको ठहर गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा र संघीय समाजवादी फोरममा आवद्ध नेता तथा कार्यकर्ता मोर्चाबन्दीमा उत्रेका हुन् । दुवै पार्टीमा रहेका गाउँपालिका तहका नेता तथा कार्�. . .


मैले बुझेको राधा पौडेलको ‘खलंगामा हमला‘ -धान राम्ररी नफल्ने जुम्लामा सहुलियत चामलबाट रक्सी

कितबको नाम:खलंगामा हमला पुस्तक समिक्षक : बिजया नेपाल (बिए एल एल बी दोस्रो वर्ष , काठमाण्डौ स्कुल अफ ल) शव्द शङ्ख्या : १४०० टुटे फुटेको, छेउ छेउमा आगोका लप्काले ध्वासो लागेको र छेवैमा इट्टाहरु छरप्रष्ट रहेको संरचनाको दृष्यले मलाई रत्नपार्कको फुटपाथमा यो किताब तर्फ डोहोर्याएको थियो । सरक्क हातमा उठाउदा क�. . .


हेलचेक्र्याइँ गर्दा बिरामीको मृत्यु भए जेल सजायको विरोधमा डाक्टर, भन्छन्– भदौ १ गतेबाट बिरामी जाँच्दैनौं

काठमाडौं२८ साउन ।  भदौ १ गतेदेखि लागू हुन लागेको मुलुकी अपराध संहिता ऐन २०७४लाई संशोधन गर्न नेपाल चिकित्सक संघले माग गरेको छ । संहिता संशोधन नभए भदौ १ गतेबाट बिरामी नजाच्ने चिकित्सकहरुले चेतावनी दिएका छन् । संघले सोमबार पत्रकारसम्मेलन गर्दै भदौ १ गतेबाट देशभरका डाक्टरहरुले एप्रोन र लाइसेन्स काउन्स. . .


पहिलो पटक ७ औं म्यूजिक खबर राष्ट्रिय म्युजिक अवार्ड विराटनगरमा हुदै (बिज्ञप्ती सहित)

विराटनगर, २८ साउन । सांगितिक क्षेत्रलाई प्रर्बद्धन गर्ने उद्धेश्यले आयोजना हुंदै आएको म्युजिक खबर म्युजिक अवार्ड पहिलो पटक विराटनगरमा हुने भएको छ । अवार्ड वितरक म्युजिक खबर डटकमले विराटनगरमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी विराटनगरमा पहिलो पटक ७ औं अवार्ड वितरण गरिने जनाएको छ । आयोजक संस्थाका �. . .


विराटनगरमा ठेकेदारमाथि नागरिकको आक्रोश, दवाव पछि १२ घन्टामा ईन्जिनियर पुगे (भिडियो सहित)

प्रेम देवान । थोरै पानीेले पनि विराटनगरका अधिकांश क्षेत्र डुवानमा पर्छ । विराटनगरमा आईतबार र सोमबार विहान परेको अविरल बर्षाले गर्दा विराटनगरका धेरै क्षेत्र जलमग्न भयो । विराटनगर रोडशेषदेखि पुरानो भुमी सुधार सम्म सबैभन्दा बढी समस्या देखियो । रिक्सा र ठेला चलाउनेलाई त झनै त्यो जलमग्न पानीमा आफ्नो सव�. . .


चलचित्र निर्माता संघद्धारा करको मारमा नपार्न सरकारसँग माग

काठमाडौँ, २८ साउन । नेपाल चलचित्र निर्माता संघले दोहोरो करको मारमा नपार्न सरकारसँग माग गरेको छ । नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले स्थानीय सरकारले समेत कर असुली गर्न थालेको भन्दै दोहोरो कर लिने व्यवस्था तत्काल हटाउन सरकारसँग माग गरेका हुन । ‘नेपाली चलचित्र उद्योगमा विद्यमान कर, रा�. . .


एक नम्बर प्रदेश सरकार चाँडै बिस्तार हुने

विराटनगर, २८ साउन । एक नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले छिट्टै सरकार विस्तार गरिने बताएका छन् । प्रदेशसभा बैठकको शून्य समयमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिंदै मन्त्री कार्कीले यस्तो बताएका हुन् । उनले बर्खे अधिवेशनभित्रै प्रदेशको नाम, राजधानी र सरकार विस. . .


किशोरीलाई काममा लगाउने भन्दै अरु नै धन्दा

ललितपुर– किशोरीलाई रोजगारीको प्रलोभनमा पारेर रेष्टुरेण्टमा काम गराउने रेष्टुरेन्ट सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर सानेपा रुफटप रेष्टुरेण्ट एण्ड बार सञ्चालक सुजन कार्की र रामचन्द्र कार्कीलाई पक्राउ गरेर कारवाही प्रक्रिया अघि बढाइएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । सञ्च�. . .


विराटनगरको मनोकामना स्कुल हाजिरी जवाफमा प्रथम

विराटनगर, २७ साउन । विराट युवा क्लवले आयोजना गरेको स्कुल स्तरीय हाजिरी जवाफ प्रतियोगितामा मनोकामना स्कुल प्रथम भएको । विराटनगर १५ मा रहेको विद्या विकास स्कुलमा भएको प्रतियोगितामा मनोकामना स्कुल प्रथम भएको हो । त्यसैगरी दोस्रो स्थानमा राईजिङ्ग स्कुल र तेस्रो जन विकास स्कुल भएको छ । विराटनगर महानगरपा�. . .