Bivek_OB

विराटनगरमा शनिबार तिज विषेश कार्यक्रम हुने ।

विराटनगर , २९ साउन । विराटनगरमा तिज विषेश कार्यक्रम हुने भएको छ । विराटनगरमा भदौ २ गते शनिबार रोयल भेलभेट बुटिक र इन्सारा ब्युटी पार्लरको आयोजनामा तिज विषेश कार्यक्रम हुन लागेको हो । विराटनगरको विग होटलमा उक्त कार्यक्रम हुने आयोजक जिना श्रेष्ठले जानकारी दिईन् । कार्यक्रममा विभिन्न संस्कृतिक नृत्य , फ�. . .


बिद्यालयमै सुरक्षित छैनन बालबालिका, बिष मिसिएको पानीले पोसाकमै बिद्यार्थी अस्पतालको बेडमा

विराटनगर, २९ साउन । मोरङ लेटाङ नगरपालिका वडा नम्बर ९ को जाँतेमा रहेको श्री माध्यामिक बिद्यालयका प्रधानाध्यापक बिहान करिब १० बजेको थियो । त्यो भन्दा अघि नै बिद्यार्थीहरु बिद्यालयमा पुगिसकेका थिए । करिब १० बज्न ५ मिनेट बाँकी हुँदा श्री माध्यामिक बिद्यालयका प्रधानाध्यापक  खेमराज दुलाल पनि बिद्यालयमा �. . .


विराटनगरमा एक करोडको लगानीमा बालबालिकाको उपचारर्थ ‘श्री चिल्ड्रेन हस्पिटल’

प्रेम देवान विराटनगर २९ साउन । विराटनगरमा पछिल्लो समय ठूला – ठूला हस्पिटल , होटल तथा सपिङ मलमा लगानी गर्नेको क्रम बढेको छ । यसै क्रममा विराटनगर ८ हस्पिटल चोक स्थित ‘श्री चिल्ड्रेन हस्पिटल’ मंगलबारदेखि संचालनमा आएको छ । विशेष गरी नवजात शिशु तथा बालबालिकाको उपचारर्थ हस्पिटल संचालनमा ल्याईएको ‘श्री चि�. . .


विराटनगरमा भोलीदेखि जिल्ला स्तरिय व्याचलर्स कप फुटबल प्रतियोगिता हुदै

विराटनगर २९ साउन । नेपाल विद्यार्थी संघ ईकाई कार्य समिति ईस्र्टन कलेज अफ ईन्जिनियरिङ्गले जिल्ला स्तरिय व्याच्लर्स कप फुटबल प्रतियोगिता गराउने भएको छ । मोरङ जिल्लाभरी भएका व्याच्लर्स लेवलका कलेजहरु विच खेल नभएका कारण विद्यार्थीहरु विच भाईचारा र एक अर्कामा चिन्ने वातावरण बनाउनको लागी भोली साउन ३० ग�. . .


मोरङको जाँतेमा रहेको विद्यालयको पानीट्याङ्कीमा हालिएको बिषादी हानिकारक

विराटनगर, २९ साउन । मोरङको लेटाङ नगरपालिकाको जाँतेमा रहेको श्रीमाबिमा आज बिहान प्रयोग भएको साईपर मेथिन १० बिषादी हानिकार बिष भएको बिज्ञले बताएका छन् । यो बिषादी बिशेषत खेती र बालीमा किरा मार्न प्रयोग गरिने बिषदी भएकोले हानी कारक रहेको बाली रोग बिशेषज्ञ सागर भट्टराईले जानकारी दिए । उनका अनुसार यो बिष �. . .


मोरङको जाँतेमा बिद्यालयको खानेपानी ट्याङकीमा बिष भेटियो, २० बिद्यार्थी बिरामी २ गम्भीर

विराटनगर, २९ साउन । मोरङको लेटाङ नगरपालिकाको जाँते माध्यामिक बिद्यालयको खानेपानी ट्याङ्कीमा अज्ञात ब्यक्तिले बिष मिसाईदिँदा २० जना बिद्यार्थी बिरामी परेका छन् । २ जनाको अबस्था गम्भीर रहेको छ । आज बिहान बिद्यालय आएका बिद्यार्थीहरु पानी खाने क्रममा उनीहरु बिरामी परेका थिए । साना कक्षाका बालबालिकाहर. . .


ईलाममा स्कुल बस दुर्घटना हुँदा १४  बालबालिका घाइते

ईलाम,२९ साउन ।  ईलाम नगरपालिका-१ बागखोर स्थित मेची राजमार्गमा सोमबार विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १४ जना बालबालिका घाइते भएका छन् । राँके बजारबाट विद्यार्थी लिएर स्कुलतर्फ आउँदै गरेको स्थानीय आशादिप बोर्डिङ स्कुलको मे १ ख १९५५ नम्बरको बस विपरित दिशाबाट आउदै गरेको ट्रकलाई साइड दिने क्रममा सडक�. . .


ऐन विपरीत १ सय ५ विद्यालयलाई ३ वर्षे डिप्लोमा तह सञ्चालन गर्न अनुमति

काठमाडौँ,२९ साउन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सीटीईभीटीले ऐनविपरीत १ सय ५ विद्यालयलाई ३ वर्षे डिप्लोमा तह सञ्चालन गर्न अनुमति दिएको छ ।  सीटीईभीटीले स्थानीय सरकार सञ्चालन ऐनविपरीत ती विद्यालयलाई कृषि र इन्जिनियरिङ विषयको कक्षा यसै वर्षदेखि संञ्चालन गर्न अनुमति दिएको हो । ऐनले प. . .


उपचारमा ‘बदनियत चिताई’ बिरामीको ज्यान गए जन्मकैद हुने

काठमाडौँ,२९ साउन । वि.सं. १९१० सालमा जंगबहादुरले बनाएको मुलुकी ऐनलाई विस्थापित गर्ने गरी लागू हुन लागेको नयाँ ऐनले इलाजसम्बन्धी गरेको व्यवस्थामा बिरामीको ज्यान गए चिकित्सकलाई जन्मकैदसम्म हुने प्रावधान राखेको छ । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।  नयाँ मुलुकी फौजदारी संहिता ऐनको दफा २३१ को उपदफा (१) . . .


सिंहदरबारभित्र उपसचिव ‘कुटिएसँगै तोडफोड

काठमाडौं,२९ साउन । देशको मुख्य प्रशासकीय केन्द्र सिंहदरबारभित्र आईतबार एक उपसचिव ‘कुटिएसँगै भएको तोडफोडको घटनाले निकै कोलाहल मच्चियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव ऋषि आचार्य कुटिएका हुन् । आफूले भनेको ठाउँमा सरुवा नगरेको भन्दै नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठ�. . .


जवरजस्ती तस्वीर खिचे १ बर्ष कैद

काठमाडौं, २९ साउन। भदौ १ गतेदेखि कार्यान्वयनमा आउने मुलुकी ऐनमा कुनै व्यक्तिको अनुमतिविना तस्वीर खिच्नेलाई १ वर्ष सम्म कैद हुने व्यवस्था गरिएको छ । साथै अनुमतिविना कुनै व्यक्तिको तस्वीर अर्को व्यक्तिको भागसँग राखी वा अन्य कुनै किसिमको विकृत रुपको तस्वीर बनाएमा वा प्रकाशन गरेमा दुई वर्ष कैद सजायको व�. . .


सुनसरीको गढी गाउँपालिकामा विपक्षीको मोर्चाबन्दी

सुनसरी, २९ साउन । सुनसरीको गढी गाउँपालिका विरुद्ध स्थानीय विपक्षी दलले मोर्चाबन्दी गरेका छन् ।गाउँपालिकामा चरम भ्रष्टाचार भएको ठहर गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा र संघीय समाजवादी फोरममा आवद्ध नेता तथा कार्यकर्ता मोर्चाबन्दीमा उत्रेका हुन् । दुवै पार्टीमा रहेका गाउँपालिका तहका नेता तथा कार्�. . .