Bivek_OB

पत्रपत्रिकाको वर्गीकरण नतिजा बारे प्रेस युनियनको आपत्ति

विराटनगर, १ भदौ । नेपाल प्रेस युनियन मोरङले प्रेस काउन्सीलले हालै सार्वजनिक गरेको पत्रपत्रिकाको वर्गीकरणको नतिजाप्रति आपत्ति जनाउँदै तत्काल पुनरावलोकन गर्न माग गरेको छ । युनियनले मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीमार्फत सञ्चारमन्त्री गोकुल बास्कोटालाई ज्ञापनपत्रसमेत पठाएको छ । काउन्स. . .


रोजगारी ग्यारेण्टीको माग गर्दै अपांगता भएकाहरुद्धारा धर्ना

विराटनगर, ३१ साउन । अपाङ्गता भएका व्यक्तिहरुले रोजगारीको ग्यारेन्टी गर भन्दै प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयको अगाडिको सडकमा धर्ना दिएका छन् । सरकारले अपाङ्गता भएका व्यक्तिहरुलाई दुःख दिने मात्र काम गरेको भन्दै सामाजिक विकास मन्त्रालयको अगाडिको सडक वारपार ट्राइसाइकल सहित उनीहरु धर्नाम. . .


विराटनगरको कोशी अस्पताललाई लायन्स ग्रिनसिटीले दियो ३५ लाखको उपकरण

विराटनगर, ३१ साउन । लायन्स क्लब अफ विराटनगर ग्रिनसिटीले अस्पतालमा उपकरणहरु वितरण गरेको छ । ग्रिनसिटीले विराटनगरमा रहेको कोशी अञ्चल अस्पताललाई करिब ३५ लाख बराबरको सामग्री वितरण गरेको हो । अस्पतालमा एक कार्यक्रमको आयोजना गरी लायन्स क्लब ३२५ एवानका डिस्ट्रिक्ट गभर्नर अनन्तप्रसाद भेटवाल तथा डिस्ट्रि�. . .


उच्च अदालत विराटनगरमा सुनकाण्डको सुनुवाई शुरु, ३ जनाको हकमा जिल्लाको आदेश सदर

विराटनगर, ३१ साउन । साढे ३३ किलो सुन काण्ड तथा सनम शाक्य हत्या प्रकरणसँग जोडिएका अभियुक्तहरुको बारेमा आज देखि उच्च अदालत विराटनगरमा सुनुवाई शुरु भएको छ । २०७५ जेष्ठ ८ गते जिल्ला अदालत मोरङको आदेशमा चित नबुझेर मुलुकी ऐनको अदालती बन्दोबस्तीको महल १७ नम्बर अन्तरगत निवेदन दिएका ३० जना मध्य ३ जनाको आज सुनु�. . .


विराटनगरमा केशलिया खोलाले बगाई बेपत्ता बनाएकाे किशोरको शव फेला

विराटनगर,  ३१ साउन। मोरङ जिल्लाको विराटनगर महानगरपालिका-४ स्थित केशलिया खोलाले बगाई बेपत्ता भएका विराटनगर-१ का १९ बर्षिय सजिन रौनियारको शव फेला परेको छ ।  मंगलबार साथीहरुसंग केशलिया खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा बेपत्ता भएका रौनियारको शव झाडीमा अल्झिएको अवस्थामा अाज दिउँसाे  फेला परेकाे. . .


विराटनगरमा लागुअाैषध सहित एक जना पक्राउ, लागुअाैषध ठु्लाे परिमाणकाे भएकाे प्रहरीकाे दाबी

विराटनगर, ३१साउन । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको टोलीले बुधबार मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१७ बाट ठूलो परिमाणकाे लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।विराटनगर-१५ घर भई विराटनगर-१७ रघुपति जुट मिल लाईनमा डेरा गरी बस्ने ३४ बर्षकाे अजय कुमार शर्मालाई प्रहरीले ३ सय ४४ एम्पुल लागूऔ. . .


जीवित भएको प्रमाण लिन पनि कर

काठमाडौं,३१ साउन । बेपत्ता भएको कुनै नागरिक जिउँदै छु भनेर फर्किए नगरपालिकामा कर बुझाउनुपर्ने भएको खबर आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । रुकुम (पूर्व) र (पश्चिम)का स्थानीय तहहरूले कुनै व्यक्ति जीवित रहेको प्रमाणित गर्न कर उठाउन थालेका छन् । रुकुम (पश्चिम)को आठबिसकोट नगरपालिकाले यसबापत पाँच सय र. . .


कटहरी गाउँपालिकाद्धारा नेपाली शेनालाई उद्दार सामाग्री वितरण

विराटनगर, ३१ साउन । मोरङको कटहरी गाउँपालिकाले नेपाली सेनालाई उद्धार कार्यमा प्रयोग हुने सामग्री प्रदान गरेको छ । गांउपालिका परिसरमा आयोजित कार्यक्रमकाबीच गाउँपालिका प्रमुख रामकुमार कामतले कटहरी–६ थलाहास्थित नेपाली सेनाको सुर्य दल गणलाई उद्धार सामग्री हस्तान्तरण गरे । गाउँपालिकाको आन्तरिक श्रो�. . .


विराटनगरमा मोरङ जिल्लास्तरीय फुटबल प्रतियोगिता सुरु

विराटनगर, ३१ साउन। नेविसंघ इस्टर्न कलेज अफ इन्जिनियरिङ इकाई कमिटीको आयोजनामा विराटनगरमा मोरङ जिल्लास्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । उद्घाटन खेलमा इस्टर्न कलेज अफ इन्जिनियरिङ विराटनगरलाई १ का विरुद्ध ६ गोलले पराजित गर्र्दै पथरी बहुमुखी क्याम्पस विजयी भएको छ । उक्त खेलमा पथरी बहुमुखी क्याम्पस. . .


विराटनगरमा नक्कली औषधि प्रकरण, बिक्री गर्ने नाईके जेल चलान, ४ जना औषधि बिक्रेता धरौटीमा

विराटनगर, ३० साउन । विराटनगर, ३० साउन । नक्कली औषधि कारोवारीका नाईके जीवन अग्रवाल पुर्पक्षको लागि जेल चलान भएका छन् । औषधी पसलहरुमा नक्कली औषधीको बिक्री वितरण गर्ने मुख्य गिरोहका नाईके धरान ४ का ३८ वर्षिय अग्रवाल जेल चलान भएका हुन् । जिल्ला अदालत मोरङले अग्रवाललाई बुधबार पुर्पक्षको लागि थुनामा राख्न �. . .


नेपाल प्रहरीका ४ डीआईजीको सरुवा

काठमाडौं, ३० साउन । नेपाल प्रहरीका ४ डीआईजीको सरुवा भएको छ ।  गृह मन्त्रालयले बुधबार डीआईजी महेश विक्रम शाह, सुरेश विक्रम शाह, सुरज केसी र धिरु बस्नेतको सरुवा गरेको छ । निर्णयअनुसार महेश विक्रम शाहको प्रदेश प्रहरी कार्यालय प्रदेश नम्बर ६ सुर्खेतमा सरुवा भएको छ । यस्तै सुरेश विक्रम शाहको प्रहरी प्रधान �. . .


नेकपा मोरङमा एकिकरण हुँदै , मोरङको जिम्मेवारी बाँड्न काठमाडौँमा बैठक

विराटनगर, ३० साउन । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता एकता भएको तिन महिना पछि मात्र मोरङ जिल्लाको जिम्मेवारी बाँडफाँड अन्तिम चरणमा पुगेको छ । नेपाल कम्युनिष्ट पार्टीको प्रदेश र जिल्ला तहको एकता अन्तिम चरणमा पुगेसँगै पदिय जिम्मेवारी पनि बाँडफाँडको अन्तिम तयारी भएको हो । मोरङ जिल्ला सहित एक . . .