Bivek_OB

उद्योग संगठन मोरङको स्थानीय तह समन्वय समिती मनोनित

विराटनगर, २ साउन । स्थानीय तहको समन्वय समितीको संयोजक तारानाथ निरौला मनोनित भएका छन् । समितीमा पवन राठी, उमेश अग्रवाल र देवेन्द्र गुप्ता पनी सदस्यमा मनोनित भएका छन् । यसैगरी महिला उद्यम समितीमा सन्तोष लुनावत जैन संयोजक तोकिएका छन् । समितीको सहसंयोजकमा लिला रिजाल, सदस्यमा रिता पोख्रेल , जयश्री जाजू, सुच. . .


महेन्द्र मोरङका सुरक्षा गार्ड कुट्ने विद्यार्थी नेता आफैले माफी मागे

प्रेम देवान विराटनगर, २ साउन । विराटनगरमा रहेको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका सुरक्षागार्डमाथि क्याम्पस प्रमुख कै कार्यकक्षमा आक्रमण गर्ने विद्यार्थी नेताले माफी मागेका छन् । गत असार २६ गते बिहिबार विहान क्याम्पसका सुरक्षागार्ड चेतकुमार राईलाई क्याम्पसका क्रान्तिकारी विद्यार्थी संगठ�. . .


ट्रायल पास गरेकाको पनि लाइसेन्स रद्द

काठमाडौं - सरकारले जारी गरेको यातायात व्यवस्थापन कार्यविधिअनुसार आर्थिक बर्ष २०७४/७५ मा ट्रायल पास गरेका तर राजश्व नतिरेकाको सबै रद्द हुने र नयाँ प्रक्रिया सुरु गर्नुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्थाअनुसार देशभरका सबै लाइसेन्स कार्यालयमा ट्रायल पास गरी राजश्व तिर्न बाँकी रहेका २/३ हजारको लाइसेन�. . .


विराटनगरका विद्यालय अब अप्ठेरोमा, घरअगाडि रोकेर विद्यार्थी चढाउन नपाईने

प्रेम देवान , विराटनगर, २ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङले विराटनगरका स्कुल तथा कलेजका बसले अबदेखि घरअगाडि रोकेर विद्यार्थी चढाउन नपाउने भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले हिसान मोरङ ,प्याब्सन तथा एन प्याब्सनसंग सहमति र समन्वय गरी यो नियम कार्यान्वयनमा ल्याउन लागिएको हो जिल�. . .


हिमालय दर्शन कलेजमा बिद्यार्थीलाई सम्मान

विराटनगर,२ साउन । विराटनगरमा ९ मा रहेको हिमालय दर्शन कलेजले विएससिएसआइटी छैठौ सेमेस्टमा उतिर्ण हुने विद्यार्थीलाई सम्मान गरेको छ । कलेजले एक कार्यक्रमक आयोजना गरि विद्यार्थीलाई कलेजले सम्मान गरेको हो । प्रदेश १ मा सवै भन्दा बढी विद्यार्थी उतीर्ण गराउन सफल भएको कलेजका क्याम्पस प्रमुख भरत सापकोटाले �. . .


लर्डबुद्ध कलेजले नव आगन्तु विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर, २ साउन । विराटनगरमा १० मा रहेको लर्डबुद्ध कलेजले नव आगन्तु विद्यार्थीहरुलाई लक्षित गरी एक दिने अभिमुखिकरण गोष्ठी सम्पन्न गरेको छ । कलेजले सञ्चालन गरेको कक्षा १२ विज्ञान, होटेल मेनेजमेन्ट तथा व्यवस्थापन संकायमा ११ औं ब्याचमा भर्ना भएका विद्यार्थीहरुलाई कलेजको बारेमा जानकारी गराएको थियो । . . .


बालिका अपहरणपछि बलात्कार,अभियोगमा तीनजनालाई पक्राउ

रौतहट, १ साउन । बालिका अपहरणपछि बलात्कार गरेको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गरुडाले आज पत्रकार सम्मेलन गरी तीनैजना अभियुक्तलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा गुजरा नगरपालिका–७ का ३६ वर्षीय बलिष्टर चौधरी, २४ वर्षीय धर्मेन्द्रकुमार चौधरी र १९ वर्षीय जियाल�. . .


नेपाली राष्ट्रिय क्रिकेट टिममा विराटनगरका ललित पनि छानिए

विराटनगर, १ साउन । नेदरल्याण्ड्समा हुने घरेलु टिमविरुद्धको एकदिवसीय खेलका लागि विराटनगरका ललित नारायण राजबंशी सहितको नेपाली क्रिकेटको १५ सदस्यीय टिमको घोषणा गरेको छ । बेलायतमा २९ जुलाईमा हुने ट्राइ सिरिज जुन एमसीसी र नेदरल्याण्ड्सबिरुद्दको खेलको लागि टोली त्यस तर्फ प्रस्थान गर्न लागेको हो । पारस ख. . .


नो पार्किङ पछि बिराटनगरको अबस्था यस्तो देखियो , भिड हुने बजार खाली (फोटो फिचर सहित)

विराटनगर, १ साउन । विराटनगर महानगरपालिकाको मुख्य बजार ट्राफिक चोकदेखि जलजला चोकसम्म पार्किङ निषेध गरिएपछि आज बिहानै देखि सो सडक खाली देखिएको छ । सर्बसाधारणको मात्र आउजाउ र सवारी साधनको मात्र आउजाउ देखिएपनि अधिकांश सडकमा राखिने मोटरसाईकल र कारहरु थिएनन् । यदी कसैले ल्याएर राखिहाल्यो भने पनि ट्राफिक �. . .


उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलवाड, विराटनगरमै जारको पानीमा भेटियो किरा र लार्भा

विराटनगर, १ साउन । उपभोग्य सामानको सम्बन्धित निकायको अनुगमन फितलो हुदाँ बजारमा अखाद्य र म्याद गुज्रिएका सामाग्री भेटिन थालेको छ । अखाद्य, मिसावट भएका तथा म्याद गुज्रिएका दैनिक उपभोग्य वस्तुको बिक्री खुलेयाम हुँदा पनि स्थानीय प्रशासन मौन देखिएको छ । विराटनगरका व्यापारीहरुले मनपरी अखाद्य, मिसावट तथा �. . .


धरानका मेयर तारा सुब्बाको निधन

काठमाडौं,१ साउन। धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन भएको छ । दुई सातादेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत उनको मंगलबार दिउँसो निधन भएको हो ।मेयर सुब्बालाई छातीमा निमोनियाको इन्फेक्सन भएको थियो । सुब्बालाई एक सातासम्म आईसीयुमा राखेर नर्मल बेडमा सारिएको थियो । विगतमा मृगौला प्रत�. . .


विराटनगरको मुख्य सडकमा आजदेखि नो पार्किङ, पार्किङ गरिए कार्वाही हुने

विराटनगर, १ साउन । आजबाट बिराटनगर महानगरपालिाको मुख्य बजार ट्राफिक चोकदेखि जलजला चोकसम्म पार्किङ निषेध गरिएको छ। मुख्य बजार क्षेत्रमा एक तर्फी पार्किङ हुँदै आएको थियो । पार्किङका कारण प्रदेश नम्बर १ को अस्थायी राजधानीमा ट्राफिक ब्यवस्थापनमा समस्या देखिएपछि जिल्ला ट्राफिक प्रहरी कायाृलयले साउन १ ग. . .