Bivek_OB

विराटनगरबाट घुस लिँदैगर्दा नायव सुब्बा पक्राउ

विराटनगर, ३१ असार । घुस लिँदा लिँदै जिल्ला भुमिसुधार कार्यालय मोरङका नायव सुब्बा दामोदर खतिवडा पक्राउ परेका छन् । सेवाग्राहीबाट खुलेआम ३० हजार नगद घुस लिँदा लिँदै उनी पक्राउ परेका हुन् । उनलाई इटहरीमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीेले आज दिउँसो विराटनगरमा रहेको कार्यलयबाट पक्राउ गरे. . .


हटिया व्यवस्थापनमा कञ्चनवारीको विकल्प खोजिँदै, बिराटनगरमा वडा अध्यक्षहरु नयाँ ठाउँको खोजीमा

विराटनगर, ३१ असार । पछिल्लो दिनमा बिराटनगरमा ब्यवस्थापन गर्न लागिएको हाट बजारको बिषयले सबैको ध्यान तानेको छ । सामान खरिदको लागि जाने उपभोक्तालाई मात्र हैन ब्यापारीलाई पनि यो बिषयले सबै अन्यौलमा छन् । त्यही बिषयले स्थानीय सरकारका वडा अध्यक्षहरुलाई पनि हटिका कसरी ब्यवस्थीत गर्ने भन्ने बिषयले टाउको द�. . .


फोहोरको बिषयमा विराटनगरमा फेरी झडप, सरसफाई अभियानकर्मी माथि नै अक्रमण

प्रेम देवान विराटनगर ३१ असार । विराटनगरको फोहोर मैला व्यवस्थापन गर्ने जिम्मा पाएको वेस्ट मेनेजमेन्ट कम्पनी प्रालि जेभीका कर्मचारी नै सर्बसाधारण माथि आक्रमण गरेको भन्दै आरोप लगोको छ । स्थानीयलाई कुटपिट गर्नुका साथै ज्यान मार्ने धम्की दिएको पिडीतहरुले आरोप लगाएका छन् । जिल्ला वन कार्यलय सुनसरीमा क�. . .


संघ र प्रदेशमा रहने कर्मचारीको संख्या टुङ्गियो, प्रदेश नं १ मा दुई हजार ८ सय ८ मात्र

काठमाडौँ, ३१ असार । सरकारले संघ र प्रदेशमा रहने कर्मचारीको दरबन्दी टुङ्ग्याएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव शंकर कोइरालाको संयोजकत्वमा गठित संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिले संघ र प्रदेशमा रहने कर्मचारीको दरबन्दी टुङ्ग्याएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जा�. . .


रुस विश्वकप : नतिजा अनुमान विपरित

एजेन्सी ,३१ असार । रुस विश्वकपमा धेरै नतिजा अपेक्षाकृत रहन सकेन । समूह चरणबाटै जर्मनीको बहिर्गमन, कोरियासँगको उसको अप्रत्यासित हार, रुसको क्वार्टर फाइनल प्रवेश, मेक्सिकोसँग ब्राजिलको हार, कोलम्बियाविरुद्ध जापानको जित आदि ।यस्ता नतिजा धेरै आए, जुन फुटबल हेर्ने दर्शक र खेलाडी समेतको अनुमान विपरित थियो. . .


६ वटा प्रदेशसभामा एउटै दलका सभामुख र उपसभामुख

काठमाडाैं, ३१ असार । संविधानको धारा ९१ (२) मा भनिएको छ, ‘प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक–फरक दलको प्रतिनिधि हुनुपर्नेछ ।’ त्यस्तै, प्रदेशसभाको हकमा पनि संविधानको धारा १८२ (२) ले प्रस्टसँग भनेको छ– प्रदेशसभाको सभामुख वा उपसभामुख फरक–फरक दलको प्रतिनिधि हुनुपर्ने भनेको छ । कान्तिपुर दैनिक लेख्छ- तर,. . .


अब श्रीमानले चाहे पनि सम्बन्ध विच्छेद

काठमाडौं ,३१असार ।के तपाईं श्रीमतीबाट पीडित हुनुहुन्छ ? जीवनभरि पीडित भएर पनि श्रीमतीले सम्बन्ध विच्छेद नगर्दा मानसिक तनाव झेलिरहनुभएको त छैन ? यस्तो समस्या भएको भए आगामी भदौसम्म धैर्य गर्नुहोस्, तपाईंले आफै सम्बन्ध विच्छेदको निवेदन दिन पाउनुहुनेछ । मुलुकी देवानी (संहिता) ऐन, २०७४ ले यस्तो व्यवस्था �. . .


नेपाल आयल निगम विराटनगरका ट्याङ्करमा लक सिस्टम लागु

विराटनगर, ३१ असार । एक नम्बर प्रदेश आयल निगम कार्यालय बिराटनगरले निगमको तेल ढुवानी गर्ने ट्याङ्करमा शनिवारदेखि आधुनिक लक सिस्टम लागु गरेको छ । निगमका कार्यकारी निर्देशक सुशील भट्टराई र मोरङका प्रमुम जिल्ला अधिकारी रामप्रसाद आचार्यले संयुक्त रुपमा लक सिस्टमको उद्घाटन गरेका हुन् । सो अवसरमा निगमका क�. . .


इङ्ल्याण्डलाई हराउँदै बेल्जियम बन्यो विश्वकपमा तेस्रो

काठमाडौ, ३० असार ।   विश्वकप फुटबलअन्तर्गत शनिबार भएको प्लेअफ खेलमा बेल्जियमले तेस्रो स्थान बनाउन सफल भएको छ ।  शनिबार साँझ रुसको सेन्ट पिटर्सवर्ग रङ्गशालामा भएको खेलमा बेल्जियमले इङ्ल्याण्डलाई २–०ले पराजित गरेको हो । बेल्जियमको जितमा थोमस म्युनियरले खेलको चौथो मिनेटमै गोल गरे । यस्तै इङ्ल्याण्�. . .


विराटनगरका युवा समाज विकास अभियानमा, सरसफाई देखि जेब्रा क्रसिङसम्म

विराटनगर, ३० असार । पछिल्लो समय बिराटनगरका युवा समुह बिभिन्न अभियानमा लागेका छन् । त्यही अभियान अन्तरगतको बिराटनगरका केही युवाहरु लामो समय देखि सरसफाई लगायतका सामाजिक अभियानमा लाग्दै आएकोमा आज भने जेब्रा क्रसिङमा लागेको देखिए । परिवर्तनका लागि हातेमालोले बिगत २७ हप्तादेखि ‘म बदलिन्छु, अनि मेरो देश. . .


मैत्रीपूर्ण ‘मिडिया फुटसल कप’को उपाधी न्यू सृष्टि दैनिकलाई

विराटनगर, ३० असार । ओवी मिडिया प्रालिले आयोजना गरेको मैत्रीपुर्ण फुटसल कपको उपाधी विराटनगरको न्यू सृष्टि दैनिकले चुमेको छ । विराटनगर ६ मा रहेको हिट एण्ड ह्याङ आउट फुटसल मैदानमा शनिबार भएको प्रतियोगितामा पूर्वेली नागरिक दैनिकलाई २ का विरुद्ध ८ गोलको अन्तरमा उपाधि चुमेको हो । न्यू सृष्टि दैनिकले आयोजक. . .


जनप्रतिनिधि आएपछि के भयो एक वर्षमा विराटनगरमा? आगामी दिनमा यस्ता योजना

प्रेम देवान विराटनगर ३० असार । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले मेयरको कार्यभाहार सम्हालेको एकवर्षको प्रगती सार्बजनिक गरेका छन् । मेयर पराजुलीले गत बर्ष असार २७ गते सपथ ग्रहण लिएपछिको एक बर्ष अबधिको गरेको कामको बारेमा जानकारी गराएका हुन् । ‘सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर’ भन्ने म�. . .