विराटनगर ४ साउन । १८ बर्ष भन्दा पनि लामो समयदेखि रिक्सा चलाउदै आएका ५४ बर्षिय रामेश्वर चौधरी रिक्सा चलाउनै नसकेर लखतरान देखिन्थे । उनी विराटनगरको सन्सारीमाईस्थान चौतारीको छहारी बसेर गर्मी छल्दैथिए । विराटनगर ८ मा रहेको ईश्वर बचत तथा ऋण सहकारीका बजार व्यावस्थापक लक्ष्मण चौलागाई पनि त्यही छहारी मुनी �. . .
विराटनगर, ४ साउन । विराटनगरको कोवास कलेजले एक कार्यक्रमको आयोजना गरि बिद्यार्थीहरुको लागि एकदिने अभिमुखिकरण तथा स्वागत गरेको छ । विराटनगर १० मा रहेको कलेजमा कक्षा ११ विज्ञान, कम्प्युटर साइन्स तथा व्यवस्थापन संकायमा २३ औं ब्याचमा भर्ना भएका विद्यार्थीहरूलाई कलेजको बारेमा जानकारी गराएको हो । कलेज व्�. . .
विराटनगर, ४ साउन । विराटनगरमा रहेको कान्तिपपुर कलेजले नव आगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ । कलेजमा भर्ना भएका बिद्यार्थीहरुको लागि कलेजले बारेमा अभिमुखिकरण समेत संचालन गरिएको थियो । कलेजको अध्यक्ष रञ्जन कार्कीकोे सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी शिक्षा विकास समन्य समितीका उप–सचिव �. . .
विराटनगर, ४ साउन । एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले पछिल्लो ५ महिनामा कानुन अभावमा काम गर्न नसकेको बताएका छन् । विराटनगरमा सामाजिक विकास मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री घिमिरेले अधिकार प्रत्यायोजनमा कञ्जुस्याईँ हुनुले पनि काम गर्न असहज भएको बताए । आफु मन्त�. . .
विराटनगर, ३ साउन । पुर्वाञ्चल बिश्व बिद्यालय र विराटनगर महानगरपालिका बिच गोप्य सहमती भएको पाईएको छ । गत असार २४ गते आईतवार दिउँसो १ बजे बसेको बैठकले बिभिन्न बिषयमा सहमती भएको निर्णय सार्बजनिक भएपछि पुर्वाञ्चल विश्व बिद्यालयलाई फेरी विवादमा ल्याउने चलखेल शुरु भएको पुर्वाञ्चल बिश्व बिद्यालय भित्रैक�. . .
प्रेम देवान, विराटनगर, ३ साउन । विराटनगरका एक मात्र प्रतिस्प्रधि रविन भुजेल ‘डान्स रियालिटी सो बुगीवुगी’ को टप फोरमा आईपुगका छन् ।नेपाली टेलिभिजन च्यानल एपीवान एचडीबाट प्रसारण भइरहेको बुगीवुगीको प्रतिस्पर्धा उत्कृष्ट चौथो लागि प्रतिस्पर्धा भईरहेको छ । ‘अब नाच्छ नेपाल’ भन्ने नाराका साथ एपी–वान टेल. . .
विराटनगर, ३ साउन ।नेपाल इन्जिनियर्स एसोसिएसन रिजनल सेन्टर विराटनगरले ५६ औ इन्जिनियर्स दिवसको अवसरमा विहिवार विराटनगरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विराटनगर स्थित गुद्रीमा आयोजित रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेको इन्जिनियर्स एशोसिएशन सदस्य ईन्जिनियर घनश्याम काफ्लेले जानकारी दि�. . .
विराटनगर, ३ साउन । डा.गोबिन्द केसीको आन्दोलनलाई समर्थन गर्दै नेपाल चिकित्सक संघले बिहिबार आब्हान गरेको देशब्यापी स्वास्थ्य सस्था बन्द कार्यक्रमको बिरोधमा बिरामी र बिरामीका आफन्तले बिराटनगरमा प्रदर्शन गरेका छन् । बिराटनगरको कञ्चनवारी स्थित नोबेल शिक्षण अस्पतालमा बिरामी र बिरामीका आफन्तहरुले बन्�. . .
काठमाडाै । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संयुक्त अध्यक्षात्मक प्रणालीबाट सञ्चालन हुने भएको छ । आलोपालो अध्यक्षताबाट बैठक सञ्चालन गर्ने यसअघिको प्रस्तावित व्यवस्थाविपरीत अध्यक्षद्वय ओली र प्रचण्ड संयुक्त अध्यक्षताबाट पार्टी सञ्चालन गर्न सहमत भएका हुन् । अब केन्द्रीय सचिवालय, स्थायी समिति, केन्�. . .
काठमाडौँ,३ साउन । नेपाल चिकित्सक संघले प्रा.डा.गोविन्द केसीको जीवन रक्षाको माग गर्दै आज देशभरका सरकारी तथा नीजि स्वास्थ्य संस्थाका आकस्मिक बाहेक सबै सेवा बन्द गर्ने भएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ । संघले बुधबार पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । संघका अनुसार आज �. . .
प्रेम देवान/ओवी विराटनगर, ३ साउन । झरी बर्सिरहने साउनलाई धेरैले प्रेमको महिना मान्ने गरेका छन् । यो समयलाई किशोरी वा युवतीहरूले आफूलाई हरियो चुरा र मेहन्दीमा सजाउँदै ‘पपुलर कल्चर’ को रूपमा परिचित गराएका छन् । आयातित मानिएको यो भारतीय संस्कृतिमा मेहन्दी र हरियो चुरीलाई प्रेम र सुहागको प्रतीक पनि मान�. . .
विराटनगर, ३ साउन । मरेपछि पनि एक हजारको भार बोकेरै राज्यको राजश्व सँगै लग्नु पर्ने बाध्यात्मक अबस्थाको सिर्जना गर्दै देशभरका स्थानीय तहले ब्यापक करबृद्धी गरेका छन् । स्थानीय तह कार्यान्वयनमा आएको एक बर्ष पुरा भएपछि स्थानीय तहहरुले मनपरी करको दायरा बढाउँदा जन्मने बितिकै एक हजारको तिर्नु पर्ने बाध्य. . .