विराटनगर, २९ असार । विराटनगर १६ मा रहेको लालीगुराँस स्पोर्टिंग क्लब भट्टीमोड र शसस्त्र प्रहरी बल रानीद्वारा सरसफाई अभियान शुरु भएको छ । रानीको भट्टीमोडदेखि मिल्स मा.वि.सम्म पहिलो दिन सडक किनारमा सरसफाई गरिएको हो । सरसफाई अभियानमा स्थानिय युवा, संघसंस्था समेतको उपस्थितीमा सरसफाई आयोजना गरिएको थियो । . . .
विराटनगर, २९ असार । विराटनगरको अर्किड कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई अभिमूखिकरण गरेको छ । कलेजमा भर्ना भएका ११ औं ब्याचका नयाँ विद्यार्थीहरुलाई शुक्रबार अभिमुखीकरणको आयोजना गरेको हो । हिसान मोरङका अध्यक्ष बलराम पन्त, अर्किड कलेजका प्रिन्सिपल दिपेश बाँस्तोला, एन प्याब्सनका केन्द्र�. . .
प्रेम देवान, विराटनगर २९ असार । एक नम्बर प्रदेशलाई ‘किरात प्रदेश’ नामाकरण गर्न पहल गर्दै किरात राई यायोक्खाले मुख्यमन्त्रीलाई स्मरण पत्र बुझाएका छ । प्रदेश नं. १ लाई ‘किरात प्रदेश’ नामाकरण गर्न माग राख्दै किरात राई यायोक्खा जिल्ला कार्यसमिति मोरङले शुत्रबार एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई. . .
शुक्रबारदेखि एक साथचार सिनेमा प्रदर्शनमा आएका छन् । सशस्त्र प्रहरीको कथामा आधारित सिनेमा ‘वीरागंना’ सँगै बाबु कान्छा, बोबी र यो पागल मन आजदेखि प्रदर्शनमा आएका हुन् । ‘वीरागंना’मा अनुप विक्रम शाही र शिल्पा पोख्रेल मुख्य भूमिकामा प्रस्तुत भएका छन् । यो सिनेमा प्रचार प्रचारमा त्यति ध्यान नदिएको पाइन्�. . .
विराटनगर, २९ असार । विराटनगरमा रहेको नोबेल मेडिकल कलेजमा एक सातामा ३ जनाको ज्यान गएपछि प्रशुती सेवा बन्द गरिएको छ । उपचारकालागि आएका विरामीको निरन्तर मृत्यु भएपनि न अस्पताल संवेदनशिल बनेको छ नत नियमनकारी निकाय नै । उपचारका क्रममा मृत्यु भएकाहरुलाई अस्पतालले क्षतिपूर्ती दिएर थामथुम पारीरहेको छ । तर �. . .
विराटनगर, २९ असार । विराटनगरको हस्पिटल चोकमा रहेको संजिवनी हस्पिटल एण्ड आईभिएफ रिसर्च सेन्टर प्रा.लिले डाक्टरको काबु बाहिर रहेको विरामीलाई पनि आम्दानीको लोभमा जवरजस्ती उपचार गर्न लगाएपछि कार्वाही प्रक्रिया अघि बढेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले जिल्ला जनस्वास्थ्य कार्यालय मोरङलाई अनुसन्ध�. . .
विराटनगर, २९ असार । मोरङ्गको बुढीगगां गाउँपालिका बडा नम्बर ५ हातिमुडामा रहेको क्वालिटी नुडल्स चाउचाउ उद्योग अनिश्चितकालका लागि स्थानीयले बन्द गराएका छन् । स्थानियवासीले उद्योगसंग गरेको सझौता पुरा नगरेको भन्दै उनीहरुले उद्योग बन्द गराएका हुन् । २०७३ साल पुस २२ गते तत्कालिन हात्तिमुडा गाविस सचिव हर. . .
विराटनगर, २९ असार । आगामी असार ३२ गते मोरङ जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिने भएको छ ।lल्ला खोप समन्वय समिति मोरङको विराटनगरमा बसेको बैठकले उक्त निर्णय गरेको हो । जिल्लाका १५ महिना उमेर पुगेका सबै बाबालिकालाई रोगविरुद्ध लड्ने ११ प्रकारका सबै खोप दिइसकेको अवस्थामा पूर्णखोप सुनिश्चित ज�. . .
विराटनगर, २८ असार । बडिविल्डीङ र फिटनेस क्लवहरु ब्यावस्थित ढंगले संचालन गर्न विराटनगरमा पहिलो पटक एक हप्ते तालिम संचालन गरिने भएको छ । मोरङ बडिविल्डङ एण्ड फिटनेस एसोसिएसनले विराटनगरमा पत्रकार सम्मेलन गर्दै बर्षौ देखी फिटनेस क्लवहरु संचालन हुदै आएका भएपनि दक्ष प्रशिक्षक नभएका कारण प्रशिक्षकलाई दक्�. . .
विराटनगर, २८ असार । सामथ्र्य समाजले विराटनगर महानगरपालिका भित्रका सार्वजनिक भवन अपाङ्गता मैत्री हुनुपर्ने माग गर्दै आज ज्ञापन पत्र बुझाएको छ । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, उपप्रमुख इन्दिरा कार्की, वडा नम्बर ८का वडाध्यक्ष मीनकुमार आचार्यलाई ज्ञापन पत्र बुझाउँदै सामथ्र्य समाजको नेतृ. . .
प्रेम देवान, विराटनगर, २८ असार । विराटनगरका एक मात्र प्रतिस्पर्धि रविन भुजेल अन्तराष्ट्रिय स्तरको ‘डान्स रियालिटी सो बुगीवुगी’ को टप फाईभमा छन् । नेपाली टेलिभिजन च्यानल एपीवान एचडीबाट प्रसारण भइरहेको बुगीवुगीको प्रतिस्पर्धा टप फाईभको लागि कडा प्रतिस्पर्धा भईरहेको छ । ‘अब नाच्छ नेपाल’ भन्ने नाराक�. . .
काठमाडौँ, २८ असार । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले गोरखाको फुजेल घटनामा अदालतले गर्ने निर्णयको सम्मान गर्ने बताउनुभएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा उहाँले समाजमा सकारात्मक वातावरण बनाउनका निम्ति समझदारी र जिम्मेवारीका साथ छविलाल पौडेल अहिले कारागारमा रहेको बताउनुभ�. . .