बनेपा,२८ असार । बुधबार बेलुकादेखि निरन्तर परिरहेको वर्षाका कारण खोलामा बाढी आउनाका साथै पाखा भित्तामा कान्ला भत्किएर अरनिको र बिपी राजमार्गका केही ठाउँमा अवरोध आएकाले दुवै राजमार्ग ठप्प छन् । इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख सुनिलजंग शाहका अनुसार बनेपाको पुण्यमाता खोलामा आएको बाढीका कारण बन�. . .
काठमाडौं, २८ असार । सरकारले चीनलाई उपहार दिन लागेको दुर्लभ एकसिंगे गैंँडाको एक जोडी ‘रुपसी र भद्र’लाई विहीबार बिदाई गरिंदैछ ।राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालय खुमलटारमा हुने विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले गैंडाको बिदाई गर्न लाग्नुभएको हो । त्यसपछि गैंडालाई विमानस्थल पु�. . .
झापा, २८ असार । झापाको भद्रपुर नगरपालिका १ स्थित हिमालीमा नहरमा डुबेर एक बालिकाको मृत्यु भएको छ । बेलुका साढे ७ बजेको समयमा घर छेउमा खनेको नालीमा डुबेर हिमाली चौक बस्ने राजु तामाङको अढाई बर्षिया छोरी रेविका तामाङको मृत्यु भएको हो । बालिकालाई नालीमा डुबिरहेको अबस्थामा बाबुले देखेपछी उपचारकालागि मेची �. . .
काठमाडौं,२८ असार । नाका लागि ५० करोडको पाइप खरिद गर्दा नेपाल खानेपानी संस्थानबाटै २५ करोड घोटाला भएको छ । संस्थानद्वारा सञ्चालित बुटवल खानेपानी आयोजना र राप्ती खानेपानी आयोजनाका लागि पाइप खरिदमा अनियमितता भएको हो । अनियमितता भएको उजुरीका आधारमा गरिएको छानबिनमा २५ करोड घोटाला भएको पाइएको हो । खाने�. . .
काठमाडौं, २८ असार । नेकपाको विधानले प्रदेश कमिटीहरू न्यूनतम १ सय ५१ सदस्य र जिल्ला कमिटी न्यूनतम १ सय २५ जनाको हुने व्यवस्था गरेको छ । तर, प्रदेश कमिटीमा प्रत्येक निर्वाचन क्षेत्रबाट दुईजनाको प्रतिनिधित्व थपिने व्यवस्था गरिएको नेता बामदेव गौतमले जानकारी दिए । यसअनुसार सबैभन्दा बढी ३३ वटा निर्वाचन क�. . .
विराटनगर, २८ असार । विराटनगर महानगरपालिकाले जन प्रतिनिधि पाएको एक बर्ष पुरा भएको छ । जन प्रतिनिधि आएपछि धेरै काम होला भनेर आशा गरेका नागरिकमा केही आशाका बिच बढी निराशा देखिएको छ । जनप्रतिनिधि नेतृत्वमा आएपछि आम नागरिकका असिमित चाहनाहरु एकाएक बढ्यो । तर जनताको सामान्य दैनिकीमा प्रभाव पार्ने काम समेत न. . .
एजेन्सी, २८ असार । विश्वकप फुटबलको उपाधिका लागि क्रोएसिया र फ्रान्स भिड्ने भएका छन् । गए राति इंङल्याण्डलाई २–१ गोल अन्तरले पराजित गर्दै क्रोएसियाले फ्रान्ससँगको उपाधि भिडन्त पक्का गरेको हो । खेल सुरु भएको पाँचौ मिनेटमै गोल खाँदै पछि परेको क्रोएसियाले दोस्रो हाफमा बराबरी गोल गरेको थियो । अतिरिक्त स. . .
विराटनगर, २८ असार। गायक तथा संगीतकार टंक बुढाथोकी पछिल्लो समय मोरङ उर्लावारीका अशोक दर्जीका कारण चर्चामा आए ।बिहान बेलुकाको छाक टार्न समेत गाह्रो परिरहेको एक बालकलाई टंकले सहज जीवन शैली दिने प्रयास गरे । राम्रो गाउन सक्ने तर पहुँच नभएका कारण ठाउँमा पुग्न नसकेका अशोकलाई उनले गाउँबाट काठमाडौं ल्याए र �. . .
काठमाडौँ, २७ असार । कृषि, भूमि तथा सहकारीमन्त्री चक्रपाणि खनालले आफू कार्यभार सम्हालेयता मालपोत तथा नापी कार्यालयका ७२ कर्मचारीलाई निलम्बन गरिएको बताएका छन् । आज कलंकीस्थित मालपोत कार्यालयको अनुगमनका क्रममा मन्त्री खनालले जनसरोकारका कार्यमा अनियमितता गरेका तत् कार्यालयका कर्मचारीलाई कानूनी प्�. . .
विराटनगर, २७ असार । पत्रकारहरुको पहलमा स्थापना भएको सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरको सातौ स्थापना दिवस बिभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ । साधारण सभाको अवसर पारेर बुधवार एक कार्यक्रमका बिच क्रियाशिल ३ जनालाई पुरस्कार प्रदान गरिउएको छ । मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल श्रमजीव. . .
सुनसरी, २७ असार। सुनसरीको ईटहरी उपमहानगरपालिका २० तरहराबाट प्रहरीले नेकपा (विप्लव समुह) का दुई कार्यकर्तालाई मंगलबार नियन्त्रणमा लिएको छ। १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको टोलीले जिल्ला दार्चुला लाटिनाथ-८ घर भई ईटहरी-११ मा केन्द्रिय सदस्य वर्ष ३५ को स�. . .
प्रेम देवान, विराटनगर, २७ असार । कोशी अञ्चल अस्पतालको सुधारका कार्यक्रम ल्याईएपनि प्रगती खासै देखिएको छैन । यस्ता अभियानले न नागरिकले सुधारको महसुस गरेका छन् न त समय सान्दभिक कर्मचारीमा पनि अस्पताल सुधारको काममा सहयोग गर्नुपर्छ भन्ने ब्यवहार परिर्वतन नै छ । सुधारका लागि आउने कार्यक्रम ‘कागलाई बेल प�. . .