ईटहरी, २५ असार । प्राविधिक शिक्षा आजको आवश्यकता भन्ने मुल नाराका साथ प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान २०७५ ईटहरीमा सम्पन्न भएको छ । प्राविधिक शिक्षा तथा व्यावासायीक तालिम परिषद (सिटिईभिटी), फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्स र निजि प्राविधिक शिक्षालय महासंघको सहभागितामा १ दिने अन्तरक्रिया का. . .
इटहरी,२५ असार । सरकारी नीति व्यवसायी मैत्री नहुँदा नेपाली कपडा उद्योगहरु दिनप्रतिदिन संकटमा पर्दै गएका छन् । ९० प्रतिशत स्वदेशी कच्चापदार्थमै संचालित उद्योगहरु व्यवसायीमैत्री सरकारी नीतिको अभावमा संकटमा पर्ने अवस्था रहेको कपडा उद्योगीले गुनासो गरेका हुन् । पूर्व सुनसरीको इटहरीमा अवस्थित प्रगत�. . .
विराटनगर,२५ असार । सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा थप ६ जनाको विषयमा जिल्ला अदालत मोरङले आदेश जारी गरेको छ । मुख्य अभियुक्त चुडामणी उप्रेती गोरेका ३ जना सहयोगी पुर्पक्षका लागि जेल चलान भएका छन् भने ३ जनालाई धरौटीमा छाड्न आदेश दिइएको छ । मोरङ जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको एकल �. . .
काठमाडौं, २५ असार । आगामी तीन दिनसम्म देशैभर बदली रही अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तीनदिनको मौसम पूर्वानुमानबारे आज एक विज्ञप्ति जारी गर्दै दिउँसोको समयमा सामान्य बदली र देशका कतिपय स्थानमा हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना रहेको �. . .
विराटनगर, २५ असार । विराटनगरमा रहेको संजीवनी अस्पतालमा प्रशासनले चिकित्सकको मर्यादा विपरितका कार्यमा संलग्न गराउन खोजेको आरोप लागेको छ । अस्पताल प्रशासनले अस्पतालले अन्यत्र रेफर गर्नुपर्ने केशपनि रेफर गर्न नदिने गरेको बाहिर आएको हो । उपचारका लागि आएका विरामीलाई उपचार हुन नसक्ने अबस्थामा पनि अन्�. . .
काठमाडौं, २५ असार । नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारको तलब दोब्बर गराउन माग गरेको छ । नेपाल पत्रकार महासंघका सचिव तथा महासंघको श्रमजीवी हित–प्रवर्द्धन समितिका संयोजक रामप्रसाद दाहालको नेतृत्वमा गएको टोलीले न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य–सचिव बालकृष्ण घिमिरेलाई आइतबार ज्ञापन. . .
काठमाडाैं, २५ असार । निजामती सेवाका सहसचिव र उपसचिव पदमा अब खुला प्रतिस्पर्धाबाट प्रवेश गर्न नपाइने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती ऐनको प्रस्तावित विधेयकमा सहसचिव–उपसचिवमा खुला प्रतिस्वपर्धाको प्रावधान हटाउन लागेको हो । मन्त्रालयले अर्थ मन्त्रालयको सुझावअन. . .
विराटनगर, २५ असार । आर्थिक बर्ष समाप्त हुनुभन्दा दुई साता अगाडी बिराटनगर भन्सार कार्यालयले चालु आर्थिक बर्ष २०७४÷०७५ को राजश्वको लक्ष्य पुरा गरेको छ । कार्यालयले चालु आर्थिक बर्षको कुल लक्ष्य ३१ अर्ब २४ करोड ४८ लाख रहेकोमा असार २० गते भित्र ३१ अर्ब ४९ करोड ४२ लाख रुपैयाँ राजश्व संकलन भईसकेको छ । देश अन�. . .
विराटनगर, २४ असार । क्याम्पस प्रमुख सहित ४ जनालाई बिद्यार्थी संगठनहरुले थुनेको बिषयमा साँझ भएको वार्तामा १९ बुँदे सहमती भएको छ । अनेरास्वबियु, अखिल (क्रान्तिकारी) र नयाँ शक्ति बिद्यार्थी युनियन तथा क्याम्पस प्रशासनका विचमा सहमती भएको हो । अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश नम्बर १ का स�. . .
विराटनगर, २४ असार । सेप इभेन्ट एण्ड मिडिया प्रा.लि.को आयोजनामा विराटनगरको नमस्कार होटलमा सोमबारदेखि दुई दिने १२ औं ‘सेप भारतीय शैक्षिक मेला’ सुरु हुने भएको छ । आइतबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि मेलाको सम्पूर्ण तयारी पुरा भएकोले जानकारी दिईएको छ। प्रत्येक वर्ष प्रा.लि.को आयोजनामा भारत तथ. . .
विराटनगर, २४ असार । विराटनगर महानगर भित्रको ट्राफिक समस्यालाई व्यवस्थित बनाइने भएको छ । जिल्ला ट्राफिक, यातायत व्यवसायी, उद्योगी लगायत सरोकारवाला सम्बद्धसंग आइतवार महानगरमा भएको छलफलमा ट्राफिक समस्या समाधान गर्ने निर्णय भएको हो । विराटनगरको ट्राफिक चोकदेखि जलजलामोडसम्म मेनरोडमा दुवै तर्फ पार्कि. . .
प्रेम देवान, विराटनगर, २४ असार । पुर्वाञ्चलको एउटा शैक्षिक धरोहर महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस बिभिन्न कारणले विवादबाट अछुतो हुन सकेको छैन । अहिले संघियता कायान्वयनमा जाँदासम्मपनि बिभिन्न समयमा देखिने आन्दोलनले थप तहस–नहस भई सकेको छ । कहिले विद्यार्थीले त कहिले कर्मचारी अनि प्राध्यापकको क�. . .