विराटनगर, २७ असार । पूर्वाञ्चल विश्वविद्यालय कानुन संकाय डीन कार्यालय बिराटनगरले ३ बर्षे एल.एल.बि. कार्यक्रम शुरु गरेको छ । कानुन तथा कला संकाय डीन कार्यालय बिराटनगरले पुर्वाञ्चल विश्वबिद्यालय क्याम्पस अफ ल ले सस्तो, सुलभ तथा सुबिधा सम्पन्न आफ्नै भवनमा कानुन बिषय कार्यक्रम शुरु गरेको हो । बदलिदो परि�. . .
विराटनगर, २७ असार । केआई नेपालले मन्त्री स्तरिय निर्णयबाट मानव बेचविखन र ओसारपसार विरुद्धको राष्ट्रिय समिति सदस्यमा मनोनित भएको भन्दै खुसीयाली मनाएको छ । २०६४ सालमा स्थापना भएर देशका ८ वटा सिमानाकामा काम गर्दै आएको केआई नेपालले देशभर नै एकसाथ बिभिन्न कार्यक्रमको आयोजना गरि पाएको सम्मान र पुरस्कारक�. . .
काठमाडौँ, २७ असार । बैंक तथा वित्तिय संस्थाले गरेको लगानी जोखिममा देखिएको छ । ऋण असुली न्यायाधीकरणको तथ्यांकले अनुसार चालु आर्थिक बर्षको असार २५ गतेसम्म विभिन्न बैंक तथा वित्तिय संस्थाले झण्डै सवा २ खर्ब ऋण उठाउन सकेका छैनन् । उनीहरुले ऋण असुली न्यायाधीकरणमा ऋणी बिरुद्ध मुद्दा दर्ता गराएका छन् । अ�. . .
काठमाडौं,२७ असार । सन् १९९८ को विश्वविजेता फ्रान्स फेरि एकपटक उपाधि नजिक पुगेको छ । मंगलबार मध्यराती सम्पन्न सेमिफाइनल खेलमा चिरपरिचित प्रतिद्धन्द्धी बेल्जियमलाई १–०ले हराउँदै फ्रान्स विश्वकपको फाइनलमा प्रवेश गरेको हो । २० वर्षअघि फ्रान्स ब्राजिललाई ३–० गोल अन्तरले हराउँदै विश्व च्याम्पियन बन�. . .
विराटनगर, २६ असार । विराटनगरको हस्पताल चोकमा रहेको संजिवनी हस्पिटल एण्ड आईभिएफ रिरसर्ट सेन्टर प्रालिका कार्यकारी निर्देशक कमलेश कर्ण र प्रशासकीय अधिकृत राम पण्डित कार्वाहीमा परेका छन् । अस्पतालको बोर्ड बैठकले उनीहरुलाई हटाउने निर्णय गरेको हो । अस्पतालको नयाँ आएका व्यवस्थापकले विरामीलाई आफ्नै हस�. . .
एजेन्सी, २६ असार । गुफामा फसेका १२ जना ११ वर्षदेखि १६ वर्षका फुटबल खेलाडीसहित एक फुटबल प्रशिक्षकको उद्धार गरिएको छ ।गएको जुन २३ गतेदेखि १ फुटबल प्रशिक्षकसहित १२ जना गुफामा फसेका थिए । गुफाबाट गएको आइतबार चार, सोमबार चार र मंगलबार पाँच जनाको उद्धार गरिएको हो । फुटबल कोचसहित १२ जना बालकलाई गुफाबाट टोलीले . . .
काठमाडौं,२६ असार । नेपाल प्रहरीले राजधानीको सुकेधारास्थित दियो रेस्टुरेन्टमा गैंडाको खाग बिक्री गर्न लागेको अवस्थामा २ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी काठमाडौंको विशेष टोलीले रेस्टुरेन्टमा खानतलासी गर्दा गैंडाको खागजस्तो देखिने वस्तुसहित २२ वर्षीय टेकराज वयलकोटी र २८ वर्षीय सुमन खत्र�. . .
विराटनगर, २६ असार । मोरङको रतुवामाई नगरपालिका ५ मा ट्याक्टरले किचेर एक बालकको ज्यान गएको छ। को. २ त. ८११५ नम्बरको ट्याक्टरले किचेर रतुवामाई नगरपालिका ५ का मनोज माझीका ४ वर्षिय छोरा बादल माझीको ज्यान गएको हो । बाबु मनोज माझीले खेत जोत्नका लागि ट्याक्टर लैजानेक्रममा सोही ट्याक्टरमा बसेका बादल अचानक भुईँ�. . .
विराटनगर, २६ असार । विराटनगरको रानी नाका प्रयोग गर्दै अबैध चौपायाको चोरी निकासी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीले तस्करी गर्दै गरेको चौपायासहित एक जनालाई नियन्त्रणमा लिएको हो । सिमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण अभियान अन्तरगत खटिएको टोलीले नेपालबाट भार. . .
२६ असार,पाँचथर । पाँचथरमा भएको जिप दुर्घटना १ जनाको मृत्यु भएको छ । अन्य ८ जना घाइते भएका छन् । याङबर गाउँपालिका– ३ चैतेभीरमा मंगलबार बिहान मे १ ज २०५१ नम्बरको जिप दुर्घटना हुँदा च्याङथापु–१ का कैलाश अधिकारीको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको हो । घाइतेलाई उद्धार गरेर अस्पताल लगिएको प्रह�. . .
काठमाडौं, २६ असार । आज देशका धेरै ठाउँमा पानी परिरहेको छ । आज मध्य र पश्चिमको एक दुई ठाउँमा भने ठूलो पानी पर्ने संभावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । शाखाका मौसमविद् वरुण पौडेलका अनुसार मनसुन सक्रिय भएकाले आज हिजो अस्तिको भन्दा धेरै पानी पर्नेछ । मनसुन सक्रिय भएकाले अस्तिदेखि नै क. . .
बारा,२६ असार । बाराको प्रसौनी गाउँपालिकाले छोरी जन्मेको ३५ दिनभित्र जन्म दर्ता गरी प्रमाणपत्र लिए गाउँपालिकाले १० हजारका दरले २० वर्षसम्म सन्ततिका नाममा बैंकमा रकम जम्मा गरिदिने निर्णय गरेको छ । गाउँपालिकाको सोमबारको गाउँसभाले आउँदो साउनदेखि ‘बेटी बचाऔँ, बेटी पढाऔँ’ र सुत्केरी महिलालाई भत्ता दि�. . .