Bivek_OB

विराटनगरको हाटखोलामा राउण्ड टेवलले बनायो आधारभुत बिद्यालयलाई चार कोठे भवन

विराटनगर, २२ असार । बिराटनगरको ८ हाटखोलामा रहेको श्री सुशिक्षा आधारभुत बिद्यालयलाई राउण्ट टेवल ५ ले ४ कोठे नयाँ भवन बनाईदिएको छ । २०७२ मा गएको भुकम्पले क्षति पुर्याएको भवनमा नै बिद्यार्थीहरुले अध्ययन गर्दैआएको बेला नयाँ भवन बनाईदिएका छन् । ३ सय ५० जना बिद्ययार्थीले अध्यान गर्दै आएको उक्त ःकुलमा निम्. . .


बालात्कारपछि युवतीको हत्या गर्ने पाँचजनाको नाम सार्वजनिक

कैलाली, २२ असार – कैलालीको गौरीगंगा नगरपालिका–११ जरही कटान गाउँकी २१ वर्षीया माया विकको सामूहिक बालात्कारपछि हत्या गरिएको घटनामा संलग्न भनिएका पाँचजनालाई आज सार्वजनिक गरिएको छ ।  जिल्ला प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा विकलाई बलात्कारपछि हत्याको घटनामा संलग्न सोही ठाउँका गणेश बडुवा�. . .


उरुग्वेलाई २–० गोल अन्तरले हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा

काठमाडौं, २२ असार। फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार साँझ मस्कोस्थित निझ्नी नोभ्गोरोद रंगशालामा सम्पन्न खेलमा  उरुग्वेलाई २–० गोल अन्तरले हराउँदै फ्रान्सले  विश्वकपको सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । फ्रान्सको जितमा खेलको ४० औं मिनेटमा राफेल वराने र ६१ औं मिनेटमा. . .


विराटनगका उद्यागीको पदस्थापनमा अपमानको बिल्ला,यस्तो छ कारण

विराटनगर, २२ असार । विराटनगरमा आज आयोजित कार्यक्रममा अनौठो खालको विवाद देखिएको छ । उद्योगीको कार्यक्रममा मरिहत्ते गरेर दौडिँदै जाने नेता, मन्त्री तथा सांसदहरुलाई आज भएको एउटा घटनाले उद्योगीको कार्यक्रम विवादित पार्ने षड्यन्त्र भएको छ । उद्योग संगठन मोरङको नव निर्वाचित समितिको पदस्थापनको लागि आयोज�. . .


विराटनगरको फोहोर डस्टविनमा फाल्ने की सडकमा ? सडकमा फोहोर फाले महानगरले कार्वाही गर्ने

प्रेम देवान, विराटनगर २२ असार । फोहरमैला व्यवस्थापनका लागि विराटनगर महानगरले अव फोहोर डस्टविनमा फालौ अभियान शुरु गरेको छ । अब फोहोर डस्टविनमा भन्ने नाराका साथ विशेष अभियान शुरु भएको हो । विराटनगर बजार क्षेत्रमा हिड्ने बटुवाहरुले जथाभावी फोहोर मैला फाल्ने गरेका कारण विराटनगर बजार दुर्गन्धित हुँदै ग. . .


टिप्पर दुर्घटना हुँदा १८ जनाको मृत्यु , घाइतेको उद्दारका लागि हेलिकप्टर पुग्यो

काठमाडौं,२२ असार– मुस्ताङमा टिप्पर दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार सडक निर्माणमा काम गर्ने मजदुर बोकेको बा२ख २२१९ नम्बरको ट्रिपर दुर्घटना भएको हो । मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले बेनी-जोमसोम-कोरला सडकखण्डको दामोदरकुण्ड गाउँपालिका–३. . .


खदम खोलामा बग्दै गरेका बालकको यसरी भयो उद्दार (भिडियो सहित)

विराटनगर, २२ असार । बिहिवार दिउँसो मोरङको खदमखोला धमिलिएर आउँदै थियो । गाउँका सबै धान रोप्न खेतमा गएका । घरमा कोही पनि थिएनन । केरावारी गाउँपालिका वडा नम्बर ७ र ८ को बिचमा बग्ने खदम खोला धमिलिएर उर्लिँदै थियो । दिउँसोको झण्डै साढे ४ बजेको थियो । सबै धान रोपाईँमा भएकोले वडा नम्बर ७ का अमृत दुलालको घरमा पन�. . .


विश्वकप फूटबल :आजदेखि विश्वकपको क्वाटरफाइनलका खेल,आज यी खेल हुँदै

काठमाडौँ, २२ असार । विश्वकप फूटबल प्रतियोगिताअन्तर्गतको क्वाटरफाइनल खेल आज शुक्रबारदेखि शुरु हुँदै छ ।रसियामा जारी उक्त प्रतियोगिताअन्तर्गत शुक्रबार दुई खेल हुनेछन् जसमा पहिलो खेलमा नेपाली समयअनुसार ७ः४५ बजे उरुग्वेले फ्रान्सको सामना गर्नेछ भने दोस्रो खेल राति ११ः४५ बजे ब्राजिल र बेल्जियम आमनेस�. . .


केसीको आईसीयूमै अनशन, कस्ताे छ स्वास्थ्य अवस्था ?

काठमाडौँ, २२ असार । अनशनको छैटौं दिन डा. गोविन्द केसीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) को ‘आईसीयू’ मा राखिएको छ । उनले आईसीयूमै अनशन जारी राखेका छन् । पाँच दिनसम्म कभर्डहलमा अनशन बसेका उनलाई बुधबार उपचारका लागि अस्पताल ल्याइएको थियो । उपचारमा संलग्न चिकित्सकीय टोलीका संयोजक ड�. . .


ब्राजिली खेलाडीहरुको नसुनिएको कथा–कालको मुखबाट बचेका नेयमार

काठमाडौं, २२ असार । विश्वकप फूटबलमा ब्राजिलले राम्रो प्रदर्शन गर्दै क्वार्टरफाइनलमा स्थान बनाइसकेको छ । यस टीमका खेलाडीहरूको जीवन संघर्षपूर्ण छ र यहाँ त्यसैको वर्णन गरिँदैछ । एलिसन बेकर (गोलकीपर) गोलकीपिङ एलिसनको रगतमा बगिरहेको छ भन्नु गलत हुँदैन । एलिसनकी आमा पनि फूटबल खेल्थिन् र गोलकीपर नै थिइन�. . .


विराटनगर नाकामा यसरी हुन्छ चाँदीको अबैध कारोवार

विराटनगर, २२ असार । सिमावर्ती बजार भारतको जोगवनीबाट विराटनगरतर्फ ल्याउँदै गरेको अवैध १९ तोलो ९३ ग्राम चाँदी सहित एक जना भारतीय नागरीकलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी विराटनगरले भारतको अररीया जमुवा ग्रामपंचायतका २२ वर्षिय राज कुमार शाहलाई विराटनगर – १५ हुलास मेटल चोकबाट अवैध �. . .


सडकमा लाग्ने हाट ब्यवस्थित गर्न महानगर यस्तो गर्दैछ, बिराटनगरका यी ठाउँमा लाग्छन हटिया

विराटनगर, २२ असार । प्रदेश १ को अस्थायी राजधानी विराटनगर महानगरपालिकाका सडकमा लाग्दै आएको साप्ताहित हाट बजारलाइृ ब्यवस्थित गरिने भएको छ । मुल सडकदेखि सहायक सडकहरुमा सहर स्थापना भएदेखि लाग्दै आएका २६ वटा साप्ताहिक हटियालाई अन्यत्रै सारे ब्यवस्थित गरिने भएको हो । सम्बन्धित वडा अध्यक्ष तथा अध्यक्षहर�. . .