Bivek_OB

विश्वकपको क्वार्टरफाइनल सकियो, सेमिफाइनल खेल मंगलबारदेखि

काठमाडौँ, २४ असार । अन्तिम क्वार्टरफाइनलमा क्रोएशियाले घरेलु टोली रुसलाई पेनाल्टी शुटआउटमा ४-३ गोलले पराजित गरेसँगै जारी विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ ।विश्वकपको सेमिफाइनल खेल मंगलबारदेखि सुरु हुँदैछ । मंगलबार नेपाली समयअनुसार राति पौने १२ बजे पूर्व च्याम्पियन फ्रान्स र पहिलो विश्वकपको �. . .


२५ न्यायाधीशलाई सवा लाख जरिवाना !

काठमाडाैं, २४ असार ।  सरकारले तोकिएको समयमा सम्पत्ति विवरण पेस नगर्ने २५ जना न्यायाधीशको नाम सार्वजनिक गर्न नमिल्ने बताएको छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले न्यायाधीशमाथि गरिएको यो पहिलो कारबाही भएकाले नाम सार्वजनिक नगरिएको दाबी गरे । न्यायपरिषद् स्रोतसँग ती न्यायाधीशको �. . .


मोरङमा ११ महिनामा एक सय ३ जनामो मृत्यु, २ करोड ६० लाख राजश्व संकलन

विराटनगर, २४ असार ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले चालु आर्थिक बर्षको ११ महिनामा २ करोड ६० लाख ९३ हजार जरिवाना संकलन गरेको छ । ट्राफिक प्रहरीले गत आर्थिक २०७३÷०७४को भन्दा ६१ लाख २७ हजार बढी जरिवाना संकलन गरेको हो । आर्थिक बर्ष २०७४÷७५ मा ट्राफिक नियम उल्लंघन गरेका सवारी साधनबाट सो जरिवाना संकलन. . .


विश्वकपमा स्विडेनलाई हराउँदै २८ वर्षपछि इंग्ल्याण्ड सेमिफाइनलमा

स्विडेनलाई २–० गोलले हराउँदै इंग्ल्याण्ड जारी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सन् १९९० विश्वकपपछि इंग्ल्याण्डले पहिलो पटक विश्वकपमा सेमिफाइनलको यात्रा तय गरेको हो । इंग्ल्याण्डले स्विडेनलाई विश्वकपमा पहिलो पटक हराएको हो । यसअघि भएका दुई भेट बराबरीमा सकिएको थियो । इंग्ल्याण्ड आफ्नो समग्र . . .


मट्टितेल छर्केर आगो लगाई हत्या गरेको आरोपमा जाहेरी

बुटवल, २४ असार।  रुपन्देहीको कञ्चन गाउँपालिका–५ की १६ वर्षीया एक किशोरीको एक साताभन्दा बढी समय उपचारपश्चात ज्यान गएसँगै उनको हत्या भएको अरोप लगाइएको छ । आफ्नै घरमा सुतेको अवस्थामा यही असार १० गते समीक्षा ठकुरीको बिहान करिब २ः३० बजेको समयमा शरीरमा आगो लागेर चिच्याएपछि उनलाई तत्काल उपचारार्थ अस्पताल. . .


झोराहाटका रङगकर्मी गुरागाईलाई आशावादी कला सम्मान पुरस्कार

विराटनगर,२३ असार। विराटनगरमा रहेको भानुकला केन्द्रले साहित्यकार तथा कलाकार भरत गुरागाईलाई सम्मानित गरेको छ । शनीवार विराटनगरमा एक कार्यक्रमको आयोजना गरि संस्थाले गुरागाईलाई पुरस्कृत गरेको हो । एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले गुरागाईलाई आशावादी कला सम्मान २०७५ बाट सम्मानित . . .


दुई हप्तादेखि गुफामा फसेका १२ जनाको उद्धारका लागि ‘चिम्नी’ बनाइयो

२३ असार।   थाइल्याण्डमा करिब दुई हप्तादेखि एक गुफामा फसेका १२ जना बालक र उनका एकजना फुटवल प्रशिक्षकको उद्धारको क्रम जारी नै रहँदा उद्धारकर्मीले विभिन्न उपाय निकालेका छन् । यसै क्रममा उद्धारकार्यमा खटेका एकजना अधिकारीले शनिबार बिहान दिएको जानकारीअनुसार उक्त गुफाको बाहिरबाट भित्र पुग्नेगरी करिब १०�. . .


ब्यवसाय संचालनकालागि महानगरको सरल ब्याजदरमा ऋण दिने योजना

विराटानगर, २३ असार । विराटनगर १६ मा रहेका महिलाहरुको लागि जुत्ती–चप्पल बनाउने तालिम सम्पन्न गरेको छ । सयपत्री महिला सेवा केन्द्र विराटनगरको आयोजना तथा विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा १५ दिने तालिम सम्पन्न भएको हो । वडा नम्बर १६ का १८ जना महिलाहरुका लागि १५ दिने जुत्ती चप्पल बनाउने तालिम प्र्�. . .


निशुल्क स्वास्थ्य शिविरमा ३ सय ५ जनाको स्वास्थ्य जाँच

विराटनगर, २३ असार । न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल विराटनगरले बबियाविर्तामा निशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । मोरङको रंगेली १ ववियाविर्तामा रहेको सनरे ईङलिस बोर्डिङ स्कूलको आयोजनामा एक दिने निःशूल्क स्वास्थ्य शिविरको आयोजन गरिएको हो । स्वास्थ्य शिविरमा स्कूलमा अध्ययनरत ३ . . .


गरिब र जेहेन्दार ७ जना बिद्यार्थीलाई छात्रबृती

विराटनगर, २३ असार । स्वर्गिय सुवर्ण बहादुर अमात्यको ३८ औं स्मृतिको अबसरमा विद्यार्थीलाई छात्रावृति प्रदान गरिएको छ । मोरङको रंगेली १ ववियाविर्तामा रहेको सुनरे ईङलिस बोडिङ स्कुलका छात्रछात्राहरुलाई छात्रवृति प्रदान गरिएको हो । स्कुल परिसरमा शनिबार एक कार्यक्रमको आयोजना गरि ७ जना विद्यार्थीहरुलाई. . .


ट्याक्टरबाट लडेर सह–चालकको मृत्यु

विराटनगर, २३ असार । सुनसरीमा ट्याक्टरबाट लडे एकजनाको ज्यान गएको छ । कोशी राजमार्ग अन्तरगत ईटहरी उप–महानगरपालिका १० को ट्रान्सपोर्टमा आज दिउँसोे ट्याक्टरबाट लडेर सह–चालक अजय मल्लिकको ज्यान गएको हो । खनारबाट इटहरीतर्फ जाँदै गरेको को.२ त ४२३० नम्बरको ट्याक्टरका सह–चालक चालक ईटहरी ५ बालग्रामका मल्लिक. . .


विराटनगरकी मोडल अंशु व्यवसायी अमिशसंग विवाहबन्धनमा ।

प्रेम देवान विराटनगर २३ असार । विराटनगरकी २२ बर्षिया मोडल तथा नव नायिका अंशु थापा वैवहिक बन्धनमा बाधिन लागेकी छिन् । ५ वटा म्यूजिक भिडीयो तथा ३ वटा नेपाली कथानक चलचित्रमा हात हालेकी नव नायिकाको असार २३ गते वैवाहिक बन्धनमा बाधिन लागेकी हुन् । अंशुको विवाह विराटनगर कै युवा व्यावसायी अमिस बरालसँग हुन ला�. . .