Bivek_OB

जापानी युवराज दम्पत्तिको वैवाहिक रजत महोत्सव 

टोकियो ।  जापानका युवराजको वैवाहिक जिवनको रजत महोत्सव  देशभर भव्यताका साथ मनाइएको समाचार छ । जापानी राजकीय संस्कारअनुसार जापानी राजा अकिहितोले अर्को वर्ष आफ्ना पिताबाट राजाको रुपमा उत्तराधिकारी प्राप्त गर्दै हुनुहुन्छ । युवराज नारुहितोलाई आउदो मे महिनामा राजाले राजगद्दी हस्तान्तरण गर्ने तय भए�. . .


५० बर्षिय श्रीमती अर्कैसँग गएपछि, श्रीमानको यस्तो कर्तुत..

विराटनगर, २७ जेठ । संखुवासभाको मकालु गाउँपालिका ३ का धर्मनाथ राईले श्याममायाँ राईको बायाँ हात र दायाँ हातको ३ वटा औला काटिदिएका छन् । आफुलाई छाडेर अर्कैसँग विहे गरेको भन्दै ६५ बर्षिय धर्मनाथले धारिलो हतियार प्रहार गरी ५० बर्षिय श्याम मायाँको हात र औला काटेका हुन । करिव ३ महिना अघि श्रीमतीले आफुलाई छा�. . .


कोरियन भाषा परीक्षा दिने ४७ नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ, २६ जेठ ।  महानगरीय प्रहरी परिसर काठमाडौँले नवौँ कोरियन भाषा परीक्षा दिने ४७ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । परिसरअन्तर्गतका विभिन्न वृत्त तथा प्रभागको टोलीले काठमाडौँका विभिन्न परीक्षा केन्द्रबाट उनीहरुलाई आज दिउँसो नियन्त्रणमा लिएको हो । परिसरका प्रवक्ता मोहनकुमार थापाले सातव�. . .


विराटनगरका साहित्यकार सुवेदीलाई आफु बरावरको ताम्रपत्र सहित अभिनन्दन

विराटनगर, २६ जेठ । विराटनगरका साहित्यकार दधिराज सुबेदीलाई आज विराटनगरमा एक समारोहका बिच अभिनन्दन गरिएको छ । विगत ५ दशकभन्दा लामो समयदेखि नेपाली साहित्यमा सक्रिय वरिष्ठ साहित्यकार प्राज्ञ सुवेदीलाई अभिनन्दन गरिएको छ । चेतना संरक्षण साहित्य प्रतिष्ठानको संयोजनमा विराटनगरसहित राष्ट्रिय र अन्तर्रा�. . .


विराटनगरमा प्रधानमन्त्री ओलीको संसद देखि ब्यापारीसम्मलाई सम्बोधन

विराटनगर, २६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधीहरुले जनताको मन जित्नेगरी काम गर्नु पर्ने बताएका छन् । एक नम्वर प्रदेश सभालाई विराटनगरमा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले चुुनाव अघि देश वनाउछुु भनेर जतासंग गरेको सकल्पलाई पुुरागर्न जनप्रतिनिधीलाई आग्रह गरे । लगातार एक घण्टा ४४ मिनेट भ. . .


महिलाको नेतृत्व विकास सम्बन्धि तालिममा ६० जना

विराटनगर २६ जेठ । शान्ती सक्रिय महिला समुह विराटनगर ६ ले महिला नेतृत्व विकास सम्बन्धी दुई तालिम सकिएको छ । विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा दिगो विकासका लक्ष्य, नेतृत्व विकास, न्यायीक, समितीको काम र कर्तव्य, संविधानमा महिलाका अधिकारका बारेमा तालिम प्रदान गरिएको महिला समुहकी अध्यक्ष शोभा थापाल�. . .


जुम्लामा तारा एयरको विमान दुर्घटना, चालक सहित १८ जना सवार

काठमाडौं, २६ जेठ। तारा एयरको विमान जुम्लामा दुर्घटना भएको छ । तर, कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । नेपालगञ्जबाट आएको विमान ल्याण्ड गर्ने क्रममा टायर पञ्चर भएको र अगाडिको भाग तारको जालीमा ठोक्किएको थियो । नेपालगन्जबाट जुम्लाका लागी उडेको तारा एयरको 9N-AEV ट्विनेटेर विमान जुम्ला बिमानस्थलमा दु�. . .


विराटनगरका जेष्ठ नागरिकका यस्तो गुनासो , कानुन भएपनि कार्यान्वयनमा समस्या

विराटनगर, २६ जेठ । जेष्ठ नागरिक बिरुद्ध गरिने दुब्र्यवहार बिरुद्ध १३ औ विश्व जागरुकता दिवसको अवसमा विराटनगरमा जेष्ठ नागरिक सम्बन्धि संवाद कार्यक्रमको आयोजना गरिएको छ । विराटनगर महानगरपालिकाको सहयोगमा नेपाल ग्रामिण विकास सेवा केन्द्र (एनआरडिसी) को आयोजनामा जेष्ठ नागरिकको अधिकार सम्बन्धि जानकारी द. . .


विराटनगरको संसद भवन अगाडी पत्रकारको धर्ना, प्रधानमन्त्रीको समाचार संकलनमा रोक

विराटनगर, २६ जेठ, प्रधानमन्त्री केपी शर्मा ओलीले एक नम्बर प्रदेश सभालाई सम्बोधन गर्न जाने क्रममा पत्रकारलाई संसदमा प्रवेश नदिने नभएपछि पत्रकारले केहीबेर संसद भवन अगाडी धर्ना दिएका छन् । ओलीको सम्बोधनमा नियमित संसदीय रिपोर्टिङ गर्दै आएका पत्रकारलाई समेत छिर्न नदिएपछि पत्रकारहरु गेट मै धर्नामा बसेक. . .


विराटनगरमा ओलीको बोली- अघिल्लो सरकारको कडा आलोचना, ७ सय ५० अर्ब सकस

विराटनगर, २६ जेठ,प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय सरकारले ल्याएको बजेटमा प्रदेशले चित दुखाई गर्नु पर्ने अबस्था नरहेको बताएका छन् । विराटनगर बिमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले नयाँ प्रणाली भएको कारण सबैपक्षबाट उपयुक्त ढंगले सुगठन र परिचालनमा समय लाग्ने बताए। तुरुन्तै ब्यवस�. . .


विराटनगरको शिक्षा सदन माविमा भुकम्पले भत्किएको भवन अझै बनेन

विराटनगर, २६ जेठ । तिन बर्ष अघि आएको बिनाशकारी भुकम्पले क्षती पुर्याएको भवनमा बिद्यार्थीहरु पठन पाठन गर्न बाध्य भएका छन । बिराटनगर मै रहेको शिक्षा सदन माबिमा अध्ययनरत कक्षा २, ६ र ७ क करिब १ सय ३० जना बालबालिका भुकम्पले भत्किएर जीर्ण भएको कक्षा कोठामै पठन पाठन गर्न बाध्य भएका हुन् । २०७२ बैशाख १२ गते आएक�. . .


प्रधानमन्त्रीले एक नम्बर प्रदेशलाई आज सम्बोधन गर्दै

विराटनगर, २६ जेठ । प्रदेश नम्बर एकको सरकारले निति तथा कार्यक्रम सार्बजनिक गर्ने ठिक अघिल्लो दिन आज शनीवार प्रदेश १ को संसदलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधान गर्ने भएका छन् । सभामुख प्रदिन कुमार भण्डारीले प्रधानमन्त्रीले बिहान ११ बजे संबोधन गर्ने बिषयमा शुुक्रवार बसेको संसदमा जानकारी गराए�. . .