विराटनगर, २८ जेठ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आगामी पाँच वर्षभित्र प्रदेशमा पाँच लाख विदेशी पर्यटक भित्र्याइने बताएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा सोमबार आयोजित वायु सेवा कम्पनीहरुको सेवा प्रवाह एवं विमानस्थलका लागि भावी योजना विषयक अन्तक्र्रिया कार्यकममा. . .
विराटनगर, २८ जेठ । बिराटनगरमा रहेको राठी कोल कम्पनीले बिएएसएफ प्रोडक्टस (कन्ष्ट्रक्सन केमिकल) को शुभासम्भ गरेको छ । एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले बिएएसएफ (कन्ष्ट्रक्सन केमिकल) प्रोडक्टहरुको बारेमा जानकारी गराएको हो । सोही अवसरमा राठी कोल र राठी हार्डवेयरका प्रोडक्टहरुका बारेमा जानकारी दिईए�. . .
काठमाडौं,२८ जेठ । साढे ३३ किलोसहितको ३८ क्विन्टल सुन तस्करी र मोरङका सनम शाक्य हत्या प्रकरणका अभियुक्तमाथि सम्पत्ति शुद्धिकरणमा छानबिन अगाडि बढाइएको छ । जिल्ला अदालतमा बिचाराधिन मुद्दाका प्रतिवादी चूडामणि उप्रेती (गोरे) भुजुङ गुरुङ र डाक्टर डेविट भनिने छिरिङ वाङ्गेल घलेमाथि सम्पत्ति शुद्धिकरणम�. . .
विराटनगर, २८ जेठ । भारत जोगवनी–विराटनगर रेल्वे परियोजना’ को आइतबार निरीक्षण भएको छ। भारतीय रेल्वे विभाग र निमार्ण कम्पनीका प्रतिनिधिसहितको उपस्थितिमा रेड गुडने लिगको निरीक्षण गरिएको हो। निरीक्षण गर्ने प्रतिनिधिहरूले निमार्णको गुणस्तरीय र तीव्र गतिमा निमार्ण गर्न निर्देशन दिएका छन् । उक्त परियोज. . .
काठमाडौं, २८ जेठ । चीनले नेपाल जोड्ने दुई प्रमुख नाका तातोपानी र रसुवागढीमा नयाँ मिनेटरी पुल बनाइदिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका एजेण्डा तय गर्ने क्रममा पुराना पुल भत्काएर नयाँ पुल बनाइदिने चिनियाँ प्रस्ताव आइतबार मन्त्रिपरिषद् बैठकले स्वीकार गरेको आजको कान्तिपुर द�. . .
फुटबलको विश्वकप, २०१८ रुसमा १४ जुन(जेठ ३१) गतेबाट शुरु हुँदैछ । विश्वकपबारे हामी तपाईलाई महत्त्वपूर्ण जानकारी गराउँदैछौं । १. यो फुटबलको २१ औं विश्वकप हो । २. पहिलो क्वालिफायर १२ मार्च २०१५ मा पूर्वी टिमोर र मंगोलियाबीचमा भएको थियो । ३. यस पटक विश्वकपमा कुल ३२ टीम छन् र २०२६ मा कुल ४८ टीमले विश्वकपमा भ�. . .
प्रेम देवान विराटनगर, २८ जेठ । संगैबाच्ने अनि संगैमर्ने वाचा कसम खाएर २०६९ मंसिरमा मागी विवाह गरेकी तुलसा भण्डारी (आचार्य) को जीवनमा अहिले ठूलै बज्रपात परेको छ । उनका दिनहरु अहिले नाबालीका छोरी सहित हराएका श्रीमान् फर्केर आउलान् भन्ने बाटोको पर्खाइमा हुन्छिन् । मोरङको रंगेली २ मझुवा पुल स्थायी घर भई ह. . .
विराटनगर, २८ जेठ । सुन तस्करी र मोरङ उर्लावारीको सनम शाक्य हत्या प्रकरणका प्रतिविादी बनाईएका मध्य ३ जनालाई काठमाडौँ लैजाने बाटो खुलेको छ । मुख्य अभियुक्त गोरे भनिने चुडामणी उप्रेती सुनतस्करीका लगानी कर्ता भुजुङ गुरुङ र छिरिङ वाङ्दा गुरुङलाई काठमाण्डौँ लैजान जिल्ला अदालत मोरङले आईतवार अनुमती दिएको �. . .
विराटनगर, २७ जेठ । नेपाली कांग्रेस मोरङले आसन्न जिल्ला सभापतिहरूको भेलामा प्रस्तुत गर्ने एजेण्डाहरूका विषयमा सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतबार जिल्ला पार्टी कार्यालयमा भएको भेलामा संघीय संसद र प्रदेश सांसदको सहभागिता थियो । कांग्रेसले आगामी असार ५,६,७ गते प्रदेश ३ को राजधानी हेटौंडामा जिल्ला. . .
सुर्खेत, २७ जेठ ।सुर्खेतमा अटो रिक्सा दुर्घटना हुँदा आइतबार एक बालिका सहित ३ जनाको ज्यान गएको छ ।पञ्चपुरी नगरपालिका–५ मुरमुरेमा भे १ ह २१३५ नम्बरको अटो दुर्घटना हुँदा ३ जनाको ज्यान गएको हो ।ज्यान जानेहरुमा पञ्चपुरी नगरपालिका ५ की २४ वर्षीया विनिता शाही र उनकी ९ महिनाकी छोरी प्रतिक्षा शाही र अटोचालक ३�. . .
पोखरा, २७ जेठ । प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकमा प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरोध गरेको छ । बैठकको शुरुमा नै प्रदेशसभामा पहिले टेबुल भएका विधेयक र प्रस्ताव पहिले नै छलफल गरी टुंग्याउनुपर्ने मागसहित काँग्रेसले सभा अवरोध गरेको हो । काँग्रेसले प्रदेशको नामका बारेमा पहिले निर्णय गरेरमात्�. . .
विराटनगर, २७ जेठ । एक नम्बर प्रदेश सरकारले गत आर्थिक बर्ष २०७५-०७६ को निती तथा कार्यक्रम सार्बजनिक गरेको छ । एक नम्बर प्रदेशका प्रदेश प्रमुख डा. गोबिन्द बहादुर तुम्बाहाङले प्रस्त्ुत गरेको निती तथा कार्यक्रममा एक नम्बर प्रदेशलाई देशकै नमुना प्रदेशको रुपमा लैजाने उल्लेख गरिएको छ । कृषिलाई प्राथमिकताम�. . .