Bivek_OB

आफैले ढालेको रुखले थिचेर एक जनाको ज्यान गयो

इलाम,१४ जेठ  । रुखले थिचेर एक जनाको ज्यान गएको छ । इलामको  माई नगरपालिका  वडा नम्बर–९, बोरुङका जङ्ग देवानको रुखले थिचेर सोमबार ज्यान गएको हो । जिल्ला प्रहरी कार्यलय इलामका अनुसार देवानको आफैले ढालेको रुखले थिचेर ज्यान गएको हो । ५३ वर्षीय देवानको आफ्नै घर छेउको जङगलमा दाउरा काट्ने क्रममा रुख ढाल्दा रुख�. . .


विराटनगरमा कार्यक्रम गर्दै बर्जर पेन्ट्सले दियो ‘रेनो क्विड कार ‘ झापाका न्यौपानेलाई

विराटनगर, १४ जेठ । बर्जर पेन्ट्सले आफ्नो सफल प्रबद्र्धनात्मक योजना रंग म्याजिकल अन्र्तरगत पुर्वाञ्चलका विजेताहरुलाई बम्पर प्राइज र नगद उपहार प्रदान गरेको छ। विराटनगरको जेनियल होटलमा एक कार्यक्रमको आयोजना गरी बम्पर प्राइज विजेता राम प्रसाद न्यौपानेलाई रेनो क्विड कारको साँचो प्रदान गरिएको छ । यस्त�. . .


रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता पुरस्कार अधिकारीलाई

विराटनगर, १४ जेठ । नेपाल प्रेस युनियन मोरङले हरेक वर्ष प्रदान गर्दै आएको रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार कुमोद अधिकारीलाई प्रदान गर्ने भएको छ । सोमबार बसेको युनियनको बैठकले दुई दशकदेखि पत्रकारितामा सक्रिय अधिकारीलाई नगद ११ हजार १ सय ११ रुपैयाँसहित सम्मानपत्र प्रदान गर�. . .


प्रदेश सरकारको एक सय दिने कार्यक्रम ढिला गरी शुरु, विराटनगरका घर घरमा पुगेर स्टीकर टाँसे

विराटनगर, १४ जेठ । एक नम्बर प्रदेश सरकारले १०० दिने कार्यक्रम एक सय दिन कटेपछि शुरु गरेको छ । एक नम्वर प्रदेश सरकारले घोषणा गरेको जनतासँग प्रहरी कार्यक्रम अन्तगर्त एक सय दिनको कार्यक्रम सार्बजनिक गरेको एक सय दिन कटेपछि बल्ल घोषणा गरेको सय दिने कार्यक्रम कार्यन्वयनमा गएको हो । १४ वटै जिल्लामा स्टिकर ट�. . .


संघीय समाजवादी फोरम सरकारमा जाने, सरकारमा जाने बिषयमा २ बुँदे सहमती

विराटनगर, १३ जेठ । संघीय समाजवादी फोरम नेपाल सरकारमा जाने बिषयमा २ बुँदे सहमती भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल पछि फोरम नेपाल सरकारमा जाने बिषयमा सहमती बनेको हो । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष के.पी शर्मा ओली ,नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संघीय समाजवादी फ. . .


सुन तस्करीकाण्ड : गोरेले आरोप स्वीकारे, तर सुन कसको ?

विराटनगर, १४ जेठ - साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती (गोरे) ले हराएको भनिएको सुनका मालिक भारतीय रहेको तर उनलाई आफूले नचिनेको  बयानमा खुलाएका छन् । दुबईबाट सुुन तस्करी गर्न आफूसमेतको संलग्नता रहेको भने उनले स्विकारेका छन्, कान्तिपुर दैनिकमा खबर छ  । . . .


अवकाशकालागि नाम दिएका कर्मचारीले नाम फिर्ता लिन पाउने

काठमाडाैं,१४ जेठ ।  स्वेच्छिक अवकाशमा जानका लागि निवेदन दिएका कर्मचारीमध्ये कुनै कर्मचारीले चाहेमा आवेदन फिर्ता लिन सक्ने भएकाछन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले त्यस्ता कर्मचारीले चाहेको अवस्थामा आवेदन फिर्ता लिन दिने व्यवस्था गर्ने निर्णय गरेको सञ्चार तथ�. . .


बालकृष्ण ढुंगेललाई आम माफीको बिरोधमा द्धन्द्धपीडितको काठमाडौँमा बिरोध

काठमाडौँ । द्धन्द्धकालीन हत्याको अभियोगमा सर्वस्वसहित जन्मकैदको सजाय भुक्तान गरिरहेका बालकृष्ण ढुंगेललाई आम माफी दिन नपाइने दावीसहित द्धन्द्धपीडितहरुले काठमाडांैमा बिरोध प्रर्दशन गरेका छन् । हत्याको अभियोग लागेका ढुंगेलजस्ता अपराधिलाई राजनीतिक आवरणको आडमा आम माफी दिन सरकार लागि परेको भन्दै द�. . .


विराटनगरमा ८० वटा नाटक मञ्चन गर्दै नाटक उत्सव सकियो

विराटनगर, १४ जेठ । सुमेरु कला सरोवरले आयोजना गरेको अन्तर विद्यालय नाटक उत्सवमा ८० विद्यालयले नाटक मञ्चन गरेका छन् । दश दिनसम्म चलेको नाटक उत्सवमा मोरङ जिल्लामा रहेका निजी तथा सामुदायिक बिद्यालयले ८० वटा नाटक देखाएका हुन् । जेठ ४ गतेबाट सुरु उत्सवमा मोरङ जिल्ला भरका एक हजार १ सय १७ विद्यार्थीले रंगमञ्�. . .


विराटनगरमा नोवेलका चिकित्सकको लापरवाही, विरामीको मृत्युपछि ३ दिन देखि तानव

विराटनगर, १४ जेठ । विराटनगरको नोबेल मेडिकल कलेजमा चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै पीडित परिवारले नारावाजी गर्दै प्रदर्शन गरेका छन् । उपचारमा लापरवाही गर्ने चिकित्सकलाई तूरुन्त कार्वाही गर्नुपर्ने भन्दै मृतकका आफन्तले नोबेल अगाडी प्रदर्शन गरेका थिए । बिरामीको उपचारमा लापरवाही भ�. . .


महेन्द्र मोरङ क्याम्पस र स्नातकोत्तर क्याम्पस गाभिने, ९ सदस्य समिति गठन

विराटनगर, १४ जेठ । विराटनगरमा रहेको महेन्द्र मोरङ बहुमुखी क्याम्पस र स्नातकोत्तर क्याम्पस एक आपसमा गाभीने भएका छन् । महेन्द्र मोरङबाट २०४० सालमा छुट्टीएर स्नातकोत्तर पढाई हुनेगरी पुरानो हवाई फिल्डमा छुट्टै स्नातकोत्तर क्याम्पस शुरु गरिएको थियो । अहिले स्नातकोत्तर तह अन्तरगत एउटै बिषयमा दुबै क्यम�. . .


गरिखानेका कुरा २ : लिचीको ब्यापारले घर खर्च चल्छ

सुनीता अर्याल विराटनगर, १३ जेठ । तेतरियाको भौसावारीकी आही सरदार हरेक दिन ढाकीमा बिभिन्न फलफुल बोकेर बिराटनगरको बजारसम्म आउँछिन् । उमेरले ६५ बर्ष काटी सकेकी सरदारको एउटा छोरा घरमा खेतीपाती गरेर घर परिवार चलाउँदै आएका छन् भने आहीको दैनिकी भने यसैगरी कहिले लिची, कहिले कटहर तथा कहिले केरा बोकेर ल्याउने, �. . .