Bivek_OB

एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई खुल्ला पत्र

सम्माननीय मुख्यमन्त्रीज्यू, नमस्कार । एउटा जुझारु युवालाई मुख्यमन्त्रीको रुपमा पाउँदा व्यक्तिगत रुपमा पुलकित भएको कुरा व्यक्त गर्दै म तपाईँलाई बधाई दिन चाहन्छु ।आफ्नो व्यक्तिगत राजनीतिक आस्थालाई बिर्संदै म यो पत्र लेखिरहेको छु । यसलाई समग्र प्रदेश एकका नागरिकको आवाज बनाउने प्रयास गर्दैछु ।मुख्. . .


झोराहाटमा चारजना कवि सोह्रवटा कविता सुनाए

विराटनगर, १२ जेठ । मोरङको झोराहाटस्थित झोराहाट नाट्य समूहको नाटकघरमा शनिबार चारजना कविले आफ्ना शक्तिशाली १६ वटा कविता वाचन गरेका छन् । झोराहाट नाट्य केन्द्रले विगत दुई वर्षदेखि हरेक महिनाको दोस्रो शनिबार नियमित रुपमा कविता वाचन कार्यक्रम आयोजना गर्दै आएको छ । हालसम्म नेपाल र भारतका एक सयभन्दा बढी क�. . .


बाँसको भाटाले हिर्काएर आफ्नै दाजुको हत्या

उदयपुर, १२ जेठ । उदयपुरको त्रियुगा नगरपालिका ५ मुसहर टोलमा एक युवकले बाँसको भाटाले हिर्काई आफ्नै दाजुको हत्या गरेका छन। त्रियुगा नगरपालिका ५ बस्ने २२ वर्षीय संजिव सदाले आफ्नै दाजु २८ बर्षिय पशुपति सदालाई बाँसको भाटाले टाउकोमा हिर्काई हत्या गरेका हुन। मदिरा सेवन गरेर आएका संजिवले दाजुसंग विवाद भएपछ�. . .


विराटनगरको भाटभटेनी बाहिर यस्तो देखियो- ‘ठेलाको ब्यापारमा जमेको जीवन’ (भिडीयो सहित)

प्रेम /सुमन विराटनगर १२ जेठ । विराटनगर महानगर पालिकाको शनी मन्दीर आसपासमा पछिल्ला दिनहरुमा निक्कै भिडभाड देखिन्छ । यसको कारण भनेको नयाँ बर्षसँगै खुलेको भाटभटेनीले बढेको चहल पहल नै हो । त्यति मात्र हैन अझ यही भिडभाडका बिचमा बाहिरी सडकमा पनि राम्रै आम्दानी गर्नेहरु प्रसस्तै भेटिन्छन् । सरौचियाका बिष्. . .


ग्रामथान गाँउपालिका वडा नम्बर ४ बालविवाह मुक्त घोषणा, २० वटा बिहे रोकियो

प्रेम देवान विराटनगर १२ जेठ । मोरङको ग्रामथान गाउँपालिकालाई बालमैत्री घोषणा गर्ने कार्यक्रम अनुसार पहिलो चरणमा बाल बिवाह मुक्त वडाहरु घोषणा हुन थालेका छन् । यस अघि नेपाल कै पहिलो बालमैत्री घोषणा भएको साबिकको तेतरिया ग्रामथानमा गाभिएपछि अब गाउँपालिकालाइई नै बालमैत्री बनाउने अभियन शुरु भएको हो । सो �. . .


‘बोल माया…’ बिरहसँग गाँसिएको यथार्थ

धन ल्याउँछु भन्दै गएका थियौ उडेर आकाशमा, कस्तो भई गयौ कस्तो भई आयौ काठैको बाकसमा ।। नेपाली लोकदोहोरीका धेरै गीतमा स्वर भरेकी गायीका शान्ति श्री परियारले जब यी शब्दहरूमा भाका हाल्छिन्, तब मन गाँठो पर्न थाल्छ । कोमल हृदयका लागि सहनै नसक्ने चोट बनिदिन्छ । यो गीत पूरा सुनी र हेरिनसक्दै अनायासै आँसु आफैँ ट�. . .


श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

इलाम, १२ जेठ। आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान् प्रहरी खोरमा परेका छन् । गएराति श्रीमतीको हत्या गरेर फरार अभियुक्त माईजोगमाई गाउँपालिका–५ सोयाङका मदन लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो । माईजोगमाई गाउँपालिका घर भई हाल इलाम नगरपालिका–९ गोलाखर्कमा डेरा गरी बस्दै आएका अन्दाजी ३८ वर्षीय लिम्बूले �. . .


शनिबारीय विशेष, सौगात ७ वर्षमै कसरी बने फिल्म निर्देशक ? बाबुले खोले भित्री कुरा…

विराटनगर, १२ जेठ । गजित विष्ट आफैंमा नेपाली चलचित्र क्षेत्रका परिचित नाम हो । तर, पछिल्लो समयमा उनी आफ्नो ८ वर्षिय छोरा सौगातको नामबाट बढी चिनिन थालेका छन् । ७ वर्षको उमेरमा चलचित्र निर्देशन गरेर ख्याति कमाएका बालक हुन् सौगात । उनको नाम गिनिज बुकमा लेखिएको छ । सौगातले पहिलो चलचित्र ‘लभ यू बाबा’ निर्देश. . .


विराटनगरमा विवरण लुकाई राजश्व छल्नेको खाता रोक्का, ५० करोड पुरानो बक्यौता कर असुली गर्न बाँकी

विराटनगर, १२, जेठ । बिववरण नदेखाई राजश्व ठगी गरेको भन्दै आन्तरिक राजश्व कार्यालय बिराटनगरले ३ दर्जन ब्यापारिक फर्मको बैक खाता रोक्का गरेको छ । कार्यालयका अनुसार विवरण लुकाई राजश्व ठगीगर्ने फर्म त्यसका प्रमुख तथा सञ्चालकहरु समेतको बैंकखाता रोक्का गरेको हो । आन्तरिक राजश्व कार्यालयमा दर्ता भएपनि ब्य�. . .


जाँच पास गरिसकेका सामानमा पुनः भन्सार जाँचपास परीक्षणको नाममा समस्या

विराटनगर ११ जेठ । भन्सार कार्यालय विराटनगरले जाँच पास गरिसकेका सामानमा पुनः भन्सार जाँचपास परीक्षण कार्यालयले चेकजाँचको नाममा व्यवसायीलाई दुःख दिने गरेको उद्योगी तथा भन्सार एजेन्टले गुनासो गरेका छन् । खुल्ला सिमानाबाट हुने तस्करी नियन्त्रणमा सरकारी निकायले चासो नदिने तर, वैधानिक हिसावले जाँच पास. . .


विराटनगरमा जारी नाट्य उत्सव, आठौ दिनसम्ममा ६३ वटा नाटक मञ्चन

विराटनग, ११ जेठ । सुमेरु कला सरोवरको आयोजनामा आरोहण गुरुकुल विराटनगरमा जारी अन्तर विद्यालय नाटक उत्सव २०७५ को आठौ दिनसम्ममा ६३ वटा नाटक मञ्चन भएका छन् । आयोजक सुमेरु कला सरोवरका अध्यक्ष सुवलमणी सापकोटाका अनुसार दश दिन सम्म सञ्चालन हुने उत्सवको आठौ दिन सम्म ६३ वटा विद्यालयहरुले फरक फरक नाटक मञ्चन गरे�. . .


एक नम्बर प्रदेशको दोश्रो अधिबेशन आब्हान

विराटनगर, ११ जेठ । प्रदेश प्रमुख प्रा.डा गोविन्द तुम्वाहाडले १ न.प्रदेश सभाको दोस्रो अधिवेशन आउदो जेठ १७ गते डाकेका छन । यो अधिवेशनको मुख्य उद्देश्य प्रदेशको बजेट सार्वजनिक र नीति तथा कार्यक्रमका बिषयमा छलफल हुने बताइएको छ । प्रदेश सरकारले असार १ गतेसम्म आर्थिक बर्ष २०७५÷०७६ को बजेट ल्याइसक्नु पर्ने . . .