विराटनगर ११ जेठ । विश्व थाइराइड दिवस शुक्रबार विराटनगरमा विभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाईएको छ । विश्वभर थाइराइड ग्रन्थी सम्बन्धि रोगका बिरामी बढ्न थालेपछि यसबारे जनचेतना दिने उद्देश्यले सन् २००८ देखि हरेक वर्ष मे २५ मा दिवस मनाउन थालिएको हो । विश्व स्वास्थ्य सङ्गठनको आयोजनामा विश्व थाइराइड. . .
झापा, ११ जेठ । झापाको काँकडभिट्टामा यही जेठ १२ देखि १७ गतेसम्म सञ्चालन हुन लागेको पि.बी. थापा स्मृति केसिसी राष्ट्रिय खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । नाइट चेस क्लबको आयोजना तथा मेची युमा चेस एकेडेमीको एकेडेमिक सपोर्टमा हुन लागेकोे प्रतियोगिताको सम्पूर्ण तयारी पूर. . .
पाँचथर, ११ जेठ । संघीय सरकारले पाँचथर जिल्लबाट राष्ट्रिय परिचय–पत्र बितरणको प्रक्रिया सुरु गरेको छ । गृह मन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र वितरण व्यवस्थापन केन्द्रका निर्देशक शिवराज जोशी नेतृत्वको टोलीले बिहिवार सदरमुकाम फिदिममा मुकाम स्थापना गरी राष्ट्रिय परिचयपत्र वितरणको प्रक्रिया सुर�. . .
विराटनगर, ११ जेठ । प्रकोपजन्य घटनामा तत्कालै उद्दार गर्न आबस्यक उपकरण र राहत सामाग्रीको बन्दोबस्त गर्न प्रदेश नम्बर १ सरकारले चालु आर्थिक बर्ष भित्रै प्रदेश गोदामघर संचालनमा ल्याउने तयारीमा जुटेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश भरीका लागि आबस्यक परेको बेला उद्दार उपकरण र तत्कालै ब�. . .
काठमाडौं, १० जेठ । ‘खनालपुर’ विमानस्थलबाट २८ यात्रु बोकेर काठमाडौंका लागि उडेको ‘नक्कली विमान’ दुर्घटनामा परेको छ । दुर्घटनास्थलमा दमकल र एम्बुलेन्सबाट आगो निभाउने र घाइतेको उद्धार गर्ने काम भैरहेको छ । विमानस्थलका कर्मचारी र सुरक्षाकर्मी उद्धार कार्यमा खटिएका छन् । तर यो साँच्चिकै दुर्घटना नभई द. . .
सुमन सुस्केरा विराटनगर, १० जेठ । वुद्ध एयरले बिराटनगरबाट विहानी पहिलो उडान भर्ने भएको छ । अघिल्लो दिन सँझ बिराटनगर आएर बसेको जहाज अब बिहान ७ बजे नै उडान भर्नेगरी तयारी थालेको हो । जुन १ तारिख देखि बिराटनगरबाट काठमाडौँको लागि बिहान ७ बजे नै उडान हुने बुद्ध एयर बिराटनगरका स्टेशन म्यानेजर कौशल भण्डारीले . . .
विराटनगर, १० जेष्ठ । मोरङको विराटनगर १९ बैजनाथपुरमा सिटी सफारी र टेम्पो ठोक्किँदा चार जना घाइते भएका छन। उतरबाट दक्षिण तर्फ जाँदै गरेको को १ ह ६८७३ नम्बरको सिटी सफारी र विपरित दिशाबाट आउँदै गरेको को १ ह ९३८२ नम्बरको ट्याम्पु एक आपसमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा परी घाइते हुनेमा सिटी सफारीमा . . .
विराटनगर, १० जेठ । सुनसरीको ईटहरीबाट एसएलआर राईफलको गोलीसहित दुई युवक पक्राउ परेका छन। प्रहरीले ईटहरी उपमहानगरपालिका २ पानीपिया बस्ने १९ वर्षीय प्रेम आचार्य र उनका साथी सन्देश कुमार सुन्दासलाई एक राउण्ड एसएलआरको गोलीसहित गएराती पक्राउ गरेको हो। अस्थायी प्रहरी पोष्ट शान्तिझोडाबाट खटिएको गस्ती टोल. . .
काठमाडौं, १० जेठ । उपत्यका सहित देशका धेरै ठाउँमा रातिदेखि पानी परेको छ । आज दिनभर नै मौसम बदली हुने मौसमविद विभूति पोख्रेलले बताउनुभयो । उहाँका अनुसार अहिले बदली भएको ठाउँको मौसम दुईतीन घण्टापछि खुलेपनि फेरि बदली भएर पानी पर्ने सम्भावना छ । केही ठाउँमा मेघ गर्जन र हावाहुरीसहित पानी पर्न सक्ने उहाँले. . .
विराटनगर, १० जेठ । प्रदेश १ को मन्त्रीपरिषद बैठकले सरकारलाई महत्वपूर्ण सुझाव दिनका लागि चार सदस्यीय विज्ञ समिति गठन गरेको छ । बैठकले विराटनगर महानगरपालिकाका पूर्व मेयर रमेशचन्द्र पौडेल, सुयशराज प्याकुरेल, डा. उत्तरकुमार रेग्मी र सोमनाथ अधिकारी सम्मिलित विज्ञ समूह गठन गर्ने निर्णय गरेको हो । विज्ञ सम�. . .
विराटनगर, १० जेठ ।। मुख्य न्याधिवक्ताको काम, कतर्वव्य र अधिकारको बारेमा संविद्यानले स्पष्ट नवोलेपछि १ नम्बर प्रदेश सभाले ऐन बनाएर मुख्यमन्त्रीका कानूनी सल्लाहाकारलाई अधिकार सम्पन्न बनाएको छ । गत वैशाख २४ गते प्रदेश सभाले बनाएको कानून वुधवार प्रमाणिकरण भएपछि ऐन स्वत कार्यान्वयनमा आएको हो । प्रदेश प. . .
विराटनगर, ९ जेठ सुन तस्करी र उर्लावारीका सनम शाक्य हत्याकाण्डका मुख्य अभियुक्त मानिएका चूडामणि उप्रेती (गोरे)ले प्रहरी हिरासतमा आफू असुरक्षित रहेको भन्दै आफ्ना वकिल मार्फत जिल्ला अदालत मोरङमा निवेदन दिएका छन् । प्रहरी हिरासतमा आफू असुरक्षित रहेकोले मानव अधिकारी तथा अधिकारवादी संस्थाको रोहबरमा हिर. . .