Bivek_OB

डाक्टरले नै धामी–झाक्रीलाई गुरुमन्त्र सिकाएपछि…

सुमन सुस्केरा विराटनगर, ८ फागुन । तपाईलाई अचम्म लाग्न सक्छ, डाक्टरले धामीलाई गुरुमन्त्री सिकाएँ भन्दा तर केही घरटनाहरु समाज रुपान्तरणको गतीलो माध्याम बन्दै गएको छ । यस्तै भएको छ, ईलाम र तेह्रथुममा । विराटनगरको एक निजी क्षेत्रको आँँखा अस्पतालले धामी झाँक्रीलाई ‘दरध’ मन्त्र सिकाएको खुलेको छ । विगत के�. . .


बनेपाका खानेपानी आउने धारामा रगत आएपछि

काभ्रे, ८ फागुन  ।  खानेपानी आउने धारामा रगत आएपछि बनेपा नगरपालिका दक्षुटोलका स्थानीय बासिन्दा अचम्ममा परेका छन् । हप्तामा २ दिन मात्र पानी आउने गरेकोमा खानेपानीको सट्टा रगत आउन थालेपछि स्थानयीहरु अचम्मका साथै समस्यामा परेका छन् । उनीहरुका धारामा रगत आएपछि टोलभरकै स्थानीय बासिन्दा नगरपालिकामा डेल�. . .


रुखले किचेर मृत्यु

संखुवासभा,८ फागुन  ।  संखुवासभाको सिलिचोङ गाउँपालिकामा रुखले किचेर एक जनाको ज्यान गएको छ । मंगलबार दिउँसो घर नजिकैको रुख ढाल्ने क्रममा किचिएर सिलिचोङ –१, सिसुवाका ६२ वर्षीय भद्रबहादुर राईको ज्यान गएको प्रहरीले जनाएको छ । दाउराका लागि रुख काट्ने क्रममा उनलाई रुखले किचेको थियो ।. . .


बिराटनगरमा लागूऔषध सहित एक पक्राउ

विराटनगर, ८ फागुन । मोरङको बिराटनगर महानगरपालिका– १५ स्थित भन्सार कार्यालयको १ नम्बर ढाटबाट लागूऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट सादा पोशाकमा खटिएको टोलीले सुनसरीको ईटहरी उप(महानगरपालिका २ बस्ने बर्ष ३२ को सुरेन मगरलाई लागूऔषधसहित पक्राउ गरेको हो । �. . .


लागु औषध अखडामा प्रहरीको बास….(फोटो फिचर सहित)

प्रेम देवान विराटनगर,८ फागुन। कुनै बेला लागुऔषध र साँझ परेपछि अश्लिल क्रियाकलाप हुने स्थलमा प्रहरीको वास बन्दला भनेर कसैले अड्कल पनि गर्नै सक्दैन । तर विराटनगरमा त्यस्तै नै भएको छ । विराटनगर १४ गौशला जाने बाटो जतुवा स्थित डिग्री क्याम्पसको खाली जमिनमा अनैतिक गतिबिधी हुँदै त्यस स्थललाई लागुऔषध प्रयो. . .


एमाले र माओवादीबीच पार्टी एकताको लागि सातबुँदे सहमति

काठमाडौं,८ फागुन । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको  समझदारी भएको छ । दुई पार्टीबीच गएको असोज १७ गतेदेखि शुरु भएको एकता प्रक्रियामा आज समझदारी जुटेको हो । आज बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकले सातबुँदे सहमति गरेको हो । पार्टी एकताका लागि सहमति भएका बुँदाहरु :      . . .


इन्सेक २६ औं मानव अधिकार वर्ष पुस्तक सार्वजानिक, दुईजना पत्रकारलाई पुरस्कृत

विराटनगर, ७ फागुन । मानव अधिकारको क्षेत्रमा काम गर्दै आएको अनौपचारिक सेवा केन्द्र (इन्सेक) पूर्वाञ्चलले दुईजना पत्रकारलाई पुरस्कृत गरेको  छ । एकवर्षको अवधीमा पूर्वाञ्चल क्षेत्रभरी मानव अधिकारको विषयमा जोखिमपूर्ण लेख्ने पत्रकार तथा इन्सेक प्रतिनिधिलाई नगद राशीसहित सम्मान गरिएको हो । प्रजातन्त्र . . .


एक नम्बर प्रदेश : कांग्रेस संसदीय दलको नेतामा राजीव कोईराला

विराटनगर, ७ फागुन । प्रदेश नम्वर १ को प्रमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले संसदीय दलको नेता छानेको छ । दिउँसो निर्वाचनको कार्यक्रम तय भएको थियो । तर निर्वाचन हुन भन्दा अघिसम्म केदार कार्कीले नाम फिर्ता लिईसकेका थिए । हिजो मनोनयन दर्तामा ३ जनाले मनोनयन दर्ता गरेकोमा केदार कार्कीले मनोनयन फिर्त�. . .


पुरुष भलिबलको उपाधि विराटनगरको बिकेभिएमलाई

विराटनगर, ७ फागुन । प्रथम विद्यालय भलिबल लिग च्याम्पिनसीप पुरुष भलिबलको उपाधि विराटनगरको बिकेभिएम स्कूलले जितेको छ । मोरङ विद्यालय भलिबल कमिशन र मोरङ भलिबल संघको संयुक्त आयोजनामा विराटनगरमा सोमबार सम्पन्न भएको फाइनलमा सगरमाथा स्कूललाई पराजित गर्दै बिकेभिएम स्कूलले उपाधिमाथि कब्जा जमाएको हो । सगर. . .


एकनम्बर प्रदेश: मुख्यमन्त्री भन्छन्- ‘अब युवाले आन्दोलन गर्नु पर्दैन’

विराटनगर, ७ फागुन । मुख्यमन्त्री शेरधन राईले युवा शक्ति आन्दोलनको भरमा बस्नु पर्ने अबस्थाको अन्त्य भएको बताउनु भएको छ । आज युवा संघ नेपालले विराटनगरमा आयोजना गरेको पहिलो एक नम्बर प्रदेश कमिटी सचिवालयको बैठक उद्घाटन गर्दै उहाँले युवाशक्ति अब विकासको मेरुदण्डको रुपमा समृद्धिका दिसामा अघि बढ्नुपर्ने. . .


​चितवनमा दुई वडा अध्यक्षको मृत्यु , फरार चालक पक्राउ

चितवन,७ फागुन  । चितवनको रत्ननगर नगरपालिका–३, शान्तिचोकमा गए राति भएको सवारी दुर्घटनामा परि गम्भीर घाइते भएका खैरहनी नगरपालिकाका वडाध्यक्षको सोमबार उपचारका क्रममा मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा सोमबार बिहान १०ः१५ बजे खैरहनी नगरपालिका –४ का वडाध्यक्ष नरेन्द्र अधिकारीको मृत्य�. . .


पूर्वी नेपालका धेरै ठाउँमा सीआइबीको छापा :५ वटा वित्तीय संस्थाका ८ जना पक्राउ

विराटनगर, ७ फागुन ।पूर्वी नेपालका धेरै ठाउँमा सीआइबीले छापा मारेको छ । केन्द्रीय अनु्सन्धान ब्यूरो सिआइबीको टोलीले मोरङ र सुनसरीमा अवैध रुपमा वीत्तीय कारोबार गरेको सुराकीका आधारमा धेरै स्थानका सहकारीमा छापा मारेको हो । अनुमती नै नलिइकनै अवैध रुपमा वित्तीय कारोबार गरेको आरोपमा सिआइबीको टोलीले ५ वट�. . .