२६ माघ । नेपालले विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत दोस्रो खेलमा शुक्रबार ओमानले नेपाललाई ६ विकेटले हराएको छ । नेपालले प्रस्तुत गरेको १ सय ३९ रनको लक्ष्य ओमानले ४ विकेट गुमाउँदै प्राप्त गर्यो । विजय टोलीका लागि अकिव इल्यासले सर्वाधिक ४६ रनको योगदान गरे ।नेपालका तर्फबाट सन्दीप लामिछानेले २ विकेट ल. . .
विराटनगर, २६ माघ । मोरङको विराटनगर महानगरपालिका १७ स्थित रघुपति जुटमिलमा आगलागी भएको छ। मिलको मेसिन तातिएर आगलागी भएको प्रहरीले जनाएको छ । मेसिन तताउने क्रममा शुक्रवार दिउँसो १ बजेतिर आगलागी भएको हो । आगलागीबाट करिव दश टन जुट जलेको छ। आगो इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी र मिलका कामदारको स. . .
मोरङ, २६माघ । ईलाका प्रहरी कार्यालय रानीले होटलमा अश्लिल क्रियाकलाप गर्ने एक जोडीलाई पक्राउ गरी कारवाही गरेको छ। ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले होटल, लज, रेष्टुरेन्ट चेकजाँच अभियानका क्रममा भारत भागलपुर बस्ने ४२ वर्षीय एक पुरुष तथा २५ वर्षीया महिलालाई नियन्त्रणमा लिई शुक्रबार म्याद थप . . .
सुमन सुस्केरा विराटनगर, २६ माघ । मोरङको विराटनगरको माहौल केहीदिन देखि निरन्तर तातिँर्दै आएको थियो । पहिलो त राजधानी बिराटनगर घोषणा भएसँगै बसेको पहिलो बैठक अनी त्यही बिचमा शुरु भएको संसदिय अभ्यासले विराटनगरवासीलाई थप हौस्याएको थियो । तर पहिलो संसद बैठक भन्दा अघि देखि नै निक्कै चर्चामा रहेका एमालेका �. . .
नवलपरासी,२६ माघ । विवाह गर्न ठिक्क परेका बेहुला बेपत्ता भएको ५ दिनपछि स्थानीयले बेहुला खोजी गरिदिन माग गर्दै शुक्रबार जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । माघ २२ गतेका दिन विवाह गर्ने निधो भएका गैंडाकोट वडा नम्बर १४ निवासी बेहुला बालकृष्ण खरेल माघ २१ गते राति १ बजेबाट बेपत्ता भएका हुन् । घर नजि. . .
मोरङ,२६ माघ । मोरङको सुन्दर-हरैचा नगरपालिकामा शुक्रबार विहान दुई मोटरसाइकल एक अर्कासंग ठोक्किंदा दुई जना घाइते भएका छन। बिहान करिब ११ बजेतिर पूर्व पश्चिम लोकमार्ग अन्तरगत सुन्दर-हरैचा नगरपालिका १० बुधबारेमा बा ६६ प ६५२६ र को २८ प २३०० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको हो। दुर्घटनामा दुबै मोटरसाइ�. . .
फिदिम–१ माघ। बुद्धमार्गस्थित सूर्य निरौलाको घरमा शुक्रबार दिउँसो साँढे दुई बजेतिर आगलागी भएको हो । आगलागीबाट घरको किचनमा भएका सामान, लत्ताकपडा र त्यसै घरमा रहेको निरौला छापाखानाका सामान जलेर नष्ट भएको छ । विद्युत सर्ट भएर आगलागी हुन पुगेको प्रहरीले जनाएको छ । समयमै दमकल आइपुगेकाले आगो अर्काे घरमा प. . .
रामेछाप, माघ २६ । सदरमुकाम मन्थली बजारको एक घरमा जुवा खेल्दै गर्दा दोरम्बा गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य रेतु मगरसहित ७ जना जुवाडे प्रहरी खोरमा पुगेका छन् । बिहीबार साँझ स्थानीय देवकोटा चोक नजिकैको एक घरमा जुवा खेल्दै गर्दा दोरम्बा गाउँपालिका वडा नम्बर ४ का रेतु मगर, मन्थलीका नेत्र केसी, राजकुम�. . .
सुमन सुस्केरा विराटनगर, २६ माघ । विराटनगरमा आज भएको प्रदेश नम्बर १ को एमाले संसदिय दलको निर्वाचनबाट १ नम्बर प्रदेशको मुख्यमन्त्रीमा शेरधन राई हुने पक्का भएको छ । शेरधन राई २६ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिद्धन्दी भिम आचार्यले २४ मत ल्याउनुभयो ।१ मत भने बदर भयो । १ नम्बर प्रदेशमा एमालेको ५१ ज�. . .
माघ-२६ । आइसीसी वल्ड क्रिकेट डिभिजन टूको आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दैछ । नेपाली समय अनुसार दिउँसो सवा १ बजे सुरु हुने खेल नामिबियामा हुनेछ ।आफ्नो पहिलो खेलमा आयोजक नामिबियालाई १ विकेटले हराएको नेपाल आजको खेल पनि जित्दै वल्डकप क्रिकेट छनोटको शीर्ष दुईमा रहनको लागि प्रयास गर्नेछ । पहिल. . .
चितवन, २६ माघ । कम्युटर एशोसिएशन नेपाल महासंघ (क्यान) चितवनको आयोजनामा बिहीबारदेखि चितवनको भरतपुरमा ‘तेस्रो डिजिकम क्यान इन्फोटेक–२०७४’ सुरु भएको छ । मेलाको बिहीबार एक कार्यक्रममा बीच अक्सफोर्ड कलेजका विद्यार्थीले बनाएको रोबोटद्वारा उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्�. . .
विराटनगर, २६ माघ । एक नम्बर प्रदेश समितिको निर्णय अनुसार माओवादी केन्द्रले १ नम्बर प्रदेश संसदीय दलको नेता छानेको छ । करिव एक साता लामो छलफल र बहस पछि माओवादी केन्द्रले ताप्लेजुङका प्रदेश सभा सदस्य टंक आङबुहाङलाई संसदीय दलको नेता छानेको हो । क्यानका पुर्ब अध्यक्ष समेत रहेका आङ्बुहाङ अन्तरिम संसदका सद. . .