Bivek_OB

प्रदेश १ को सभामुखमा सुनसरीका प्रदिप भण्डारी सर्बसम्मत

विराटनगर, २८ माघ । एक नम्बर प्रदेशको सभामुखमा सुनसरीका प्रदिप भण्डारीलाई सर्बसम्मत चयन गरेको छ । केही बेर अघि बिराटनगरको जिल्ला समन्वय समितिको कार्यालयमा बसेको एमाले संसदीय दलको बैठकले भण्डारीलाई सभामुख बनाउने निर्णय गरेको हो । चर्चामा धेरैलाई ल्याईएको भएपनि संसदीय दलको बैठकबाट भण्डारीलाई चयन गरि. . .


सस्तोमा सुन दिने भन्दै ठगी गर्ने चारजना पक्राउ

काठमाडौं, २८माघ । बजारको भाउभन्दा कम मूल्यमा सुन दिने भन्दै विभिन्न ठाउँमा ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यस्तो धन्दा गर्ने चार जनालाई सीआइबीले माघ २५ गते उपत्यकाका विभिन्न पक्राउ गरेको हो । पीडितले दिएको उजुरीका आधारमा प्रहरीले ठगी गर्ने व्यक्तिलाई खोजि गरेको थियो । उनीहरुले पीडित�. . .


मोरङको  पथरीमा श्रीमानद्धारा श्रीमतीको हत्या, श्रीमान फरार

मोरङ, २८ माघ । मोरङको पथरी–शनिश्चरेमा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। पथरी–शनिश्चरे नगरपालिका ९ श्याम चौक बस्ने ३४ वर्षीय चन्द्र बहादुर लिम्बुले ३० वर्षीया पत्नी तुलसा लिम्बुलाई शनिबार साँझ खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । घटना. . .


सभामुखको मनोनयन दर्ता आज : १ नम्बर प्रदेशमा पाँच जनाको नाम चर्चामा

सुमन सुस्केरा विराटनगर, २८ माघ । एक नम्बर प्रदेश सभाले आज सभामुख पदको मनोनयन दर्ताको दिन तोकेको छ । २२ गते बसेको पहिलो संसद बैठकबाट सभामुखको निर्वाचनको मिति सोमबारलाई तय गरेसँगै आज मनोनय दर्ताको दिन हो । वामगठबन्धनबाट एमालेको एक्लैको बहुमत रहेको यो प्रदेशमा मुख्यमन्त्री र सभामुख एमालेको भागमा परेको . . .


बुढासुब्बा फुटबलको उपाधि थ्री स्टारलाई

धरान २८ माघ । २० औँ बुढासुब्बा रेडबुल गोल्डकप फुटबलको उपाधि थ्री स्टार क्लब काठमाडौले हात पारेको छ । धरान फुटबल क्लब धरानको आयोजनामा सम्पन्न फाइनल खेलमा नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै बुढासुब्बा गोल्डकपको उपाधि थ्री स्टारले हात पारेको हो । फाइनल खेलमा पहिलो हाफको ईन्जुरी समयको छैठौं मिनेटमा थ्र�. . .


जहदामा निर्माणधिन दुर्गा मन्दिर रकम अभावले अवरुद्ध

विराटनगर, २२ माघ । मोरङको जहदा गांउपालिका–४ मा निर्माणाधिन दुर्गा मन्दिरको निर्माण रकम अभावका कारण अवरुद्ध भएको छ । जहदा गांउपालिका र कटहरी गाउँपालिकाको सिमामा रहेको दुर्गा मन्दिरको भवन जीर्ण भएपछि त्यसलाई स्थानान्तरण गर्न शुरु गरिएको निर्माणको काम रकम अभावमा अवरुद्ध भएको हो । २०७३ साल बैशाखमा शिल. . .


अख्तियारको स्थापना दिवसमा टेङ्ग्राखोलाको सफाई

ईटहरी २८, माघ । सुनसरीको इटहरी भएर बग्ने टेग्रांखोलाको सफाई सुरु गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना दिवसको अवसरमा आयोगको क्षेत्रीय कार्यालयको अग्रसरतामा टेग्राखोला सफाई अभियान सुरु गरिएको हो । सफाई अभियानमा सहभागीहरुले अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । इटहरी उपमहानगर�. . .


जल हालेर तेह्रथुममा सभापोखरीको निर्माण शुरु

तेह्रथुम, २८ माघ । तेह्रथुमको लालीगुराँस नगरपालिकामा धार्मिक पर्यटनको विकास गर्ने उद्धेश्यले धार्मिक महत्वको सभापोखरी निर्माण गरिएको छ । धनकुटा र तेह्रथुमको सीमा चित्रे बजारवासीले स्थानीय पटेक डाँडामा पोखरी निर्माण गरी संखुवासभाको सभापोखरीबाट जल ल्याएर पोखरीमा हालेका छन । लालीगुराँस नगरपालिका. . .


धरानको बिजयपुर क्षेत्रमा पुरातत्व विभागको चासो

धरान, २८ माघ । ऐतिहासिक किराँतकालीन दरबारस्थल रहेको धरानको बिजयपुर क्षेत्रमा पुरातत्व विभागले अवलोकन गरेको छ । विजयपुरको वनक्षेत्रमा धरान खानेपानी आयोजनाको टंकी बनाउने विषयमा जातिय संस्थाहरुसंग धरान उपमहानगरपालिकाले गरेको सहमति प्रति असन्तुष्ट पक्षले विवाद गरिरहेका बेला पुरातत्व विभागका पूर्व. . .


ईटहरीको टेङ्ग्राखोलामा युुवा मृत फेला

सुनसरी, २८ माघ । सुनसरीको इटहरी उपमहानगरपालिका ९ स्थित टेङग्राखोलामा एक युवाको शव फेला परेको छ । टेङग्राखोलाको पानीमा घोप्टो परेको अवस्थामा शव देखेपछि स्थानियले प्रहरीलाई खवर गरेका थिए । पानीमा तल्लो भागमा कपडा लगाएको तर माथिल्लो मागमा कपडा नलगाएको अवस्थामा फेला परेको शवको सनाखत हुन नसकेको इलाका प�. . .


मोटरसाईकलको ठक्करबाट मोरङमा २ जना घाईते

मोरङ, २७ माघ ।  मोरङको छुट्टाछुट्टै स्थानमा मोटरसाईकलको ठक्करबाट शनिबार दिउँसो २ जना घाईते भएका छन्। मोरङको बिराटनगर महानगरपालिका १६ स्थित दक्षिण गेटमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १६ प २०२५ नम्बरको मोटरसाईकलको ठक्करबाट एक बालिका घाईते भएकी छन्। घाईते हुनेमा बिराटनगर  १६ बस्ने संजय लामाको २ ब. . .


विराटनगरको निहारिका कलेजले एमबीएस कक्षा सञ्चालन गर्न पाउने

विराटनगर २७ माघ । त्रिभूवन विश्व विद्यालय व्यवस्थापन संकायका डिन प्रध्यापक डा. डिल्लीराम शर्माले भविष्यमा मुलुक समृद्धि बनाउने जिम्मेवारी बिद्यार्थीको काँधमा रहेको बताएका छन् । आजको युवा विद्यार्थी नै भोलीको कर्णदार भएकोले लगनशिल भएर बेलैदेखि आफ्नो भबिश्यको मार्ग तयार पर्न आग्रह गरे । विराटनगर�. . .