धनकुटा, २५माघ । धनकुटा नगरपालिकाले व्यक्तिगत घटना समयमै दर्ता गराउनेलाई प्रोत्साहन स्वरुप पैसा दिने भएको छ । नगर कार्यपालिकाको नवौं बैठकले व्यक्तिगत घटना ३५ दिन भित्र दर्ता गराएमा प्रोत्साहन स्वरुप एक सय रुपैयाँ दिने निर्णय गरेको हो । जन्म, मृत्य, विवाह, बसार्इँसराई, सम्बन्ध विच्छेद जस्ता घटना समय�. . .
झापा, २५ माघ । झापामा बिहिबार यात्रुवाहक बस र जीप एक अर्कासंग ठोक्किंदा दश जना घाइते भएका छन। पूर्व पश्चिम राजमार्ग अन्तरगत झापाको कमल गाउँपालिका ३ स्थित शहिद गेटमा विहान करिब ८ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख २६३६ नम्बरको बस र विपरित दिशाबाट आउदै गरेको मे १ च ९२५ नम्बरको बलेरो जीप एक आपसमा ठो. . .
विराटनगर, २५ माघ । पटक पटकको वाढीले क्षतिग्रस्त भएको पैनीको मर्मत नहुँदा मोरङको सुनवर्सी नगरपालिका वडा नम्बर १मा २ सय २५ बिगाहा बढी जग्गा बाँझै हुने अबस्थामा छ । उत्तरतिर पथरी शनिस्चरे नगरपालिका ६ मा मुहान भएको यो पैनीलाई लगातार २ बर्ष आएको बाढीले क्षति पु¥याएको हो । बर्षायाममा वरिपरि रहेको स्थानीय बक. . .
सुनसरी, २५माघ । सुनसरीको बर्जु गाउँपालिकामा तिन साता अघि आगो ताप्नेक्रममा शरीरमा पोलेर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। माघ ३ गते राती बर्जु गाउँपालिका २ भिमपुर बस्ने ३२ वर्षीया अलिया देवी महत्तो घुर ताप्ने क्रम्मा अचानक कपडामा आगो सल्किंदा कम्मर मुनिको भाग जलेर घाइते भएकी थिईन। �. . .
विराटनगर, २५ माघ । माओवादी केन्दू १ नम्बर प्रदेशमा उत्पन्न भएको विवाद थप उत्कर्षमा पुगेको छ । पार्टीका ३ जना केन्द्रीय सचिवालय सदस्य सहित २९ जना पोलिटब्युरो सदस्याहरुले तत्काल अध्यक्ष प्रचण्डको उपस्थीतीमा प्रदेश सचिवालयको बैठक बोलाउन आग्रह गर्दै प्रदेश संयोजक सावित्रीकुमार काफ्लेलाई पत्र बुझाएक�. . .
सर्लाही, २५ माघ। सर्लाहीमा भएको सवारी दुर्घटनामा एकजनाको ज्यान गएको छ । सर्लाहीको बलरा नगरपालिका ४ मा गयराति भारतिय नम्वर प्लेटको बिआर ३० जे ५९२७ नम्बरको मोटरसाइकलले ठक्कर दिदा स्थानीय ७० वर्षीया देवती देबीको ज्यान गएको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी नायव उपरीक्षक राजेशबाबु थापाले जानकार. . .
काठमाडौं, २५ माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा नेपालले पहिलो खेल बिहीबार घरेलु टिम नामिबियासँग खेल्दैछ । खेल नामिबियाको एफिज पार्कमा नेपाली समय अनुसार दिउँसो सवा १ बजे बजेपछि सुुरु हुनेछ । नेपाली टोली सयुंक्त अरब इमिरेट (यूएई) मा तीन अभ्यास खेल खेलेर दुईमा जित र एकमा हार ब्यहोर्दै नामिबिया प�. . .
विराटनगर, २५ माघ । १ नम्बर प्रदेश संसदको प्रतिपक्षमा रहने निश्चित नेपाली कांग्रेसले २२ गतेको पहिलो प्रदेश संसद बैठकबाट शसक्त प्रतिपक्षको भुमिका निर्वाह गर्ने अपेक्षा गरिएको थियो । २१ जना प्रदेश सभा सदस्य सहित प्रतिपक्षमा रहन लागेको कांग्रेस पहिलो संसद वैठकमा नै अलमलिएको र अपेक्षाकृत भुमिका निर्वा�. . .
सुनसरी, २४ माघ । संकटा क्लबलाई अतिरिक्त समयमा हराउँदै नेपाल पुलिस क्लब बुढासुब्बा गोल्डपको फाइनलमा प्रवेश गरेको छ । धरानमा बुधबार भएको सेमिफाइनलमा बुद्ध लामाको अतिरिक्त समयको गोल निर्णायक बन्दा पुलिसले आहा रारा गोल्डकप पछि लगत्तै अर्को फाइनल खेल्ने भएको हो । अघिल्लो साता आहा रारा गोल्डकप जितेको. . .
काठमाडौँ । नेपाली कलाकारिता क्षेत्रका एक हस्ती तथा द्वन्द्व निर्देशक राजेन्द्र खड्गीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोेले अनुसन्धान थालेको छ । खड्गीमाथि मानिसलाई गैरकानुनी तरिकाले दक्षिण कोरिया पठाएको आरोप लागेको छ । केही समय अगाडि दक्षिण कोरियामा सांस्कृतिक कार्यक्रमम भाग लिन खड्गीसहि. . .
विराटनगर २४ माघ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सबै तहको निर्वाचन सम्पन्न भइसकेकाले फागुनको दोश्रो साता सम्म नयाँ सरकार बनिसक्ने बताएका छन् । सरकारले सबै तहको निर्वाचन सम्पन्न गराएकोले अव चाडै सत्ता हस्तान्तरण प्रक्रिया अघि वढ्ने बताएका हुन् । नेपाल प्रेस युनियन मोरङले विराटनगर�. . .
विराटनगर, २४ माघ । प्रदेश नम्बर १ का १४ जिल्लाका कांंग्रेस सभापतिहरुले जिल्ला सभापतिहरुको राष्ट्रिय सम्मेलनको माग गरेका छन् । आज बिराटनगरमा पत्रकार सम्मेलन गर्दै सभापतिहरुको बिराटनगरमा भएको निणर्य सार्बजनिक गर्दै जिल्ला सभापतिहरुको राष्ट्रिय भेला बोलाउन माग गरेका हुन। जिल्ला सभापतिहरूको भेलाले . . .