Bivek_OB

जनकपुरमा नवविवाहित महिलालाई मट्टीतेल छर्केर जिउँदै जलाएर हत्या गर्ने प्रयास

जनकपुर,  २४ माघ । धनुषाको जनकपुर उपमहानगरपालिका–२, किशोरी नगरकी २२ वर्षकी रञ्जना शर्मा हत्या काण्डको घटना सेलाउन नपाउँदै पुनः अर्की नवविवाहित महिलालाई मट्टीतेल छर्केर जिउँदै जलाएर हत्या गर्ने प्रयास गरिएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–८, हार्सरकी २० वर्षीया हजरा खातुनलाई घरपरिवारले जीउमा . . .


राष्ट्रिय सभाको निर्वाचन सकियो , तिन सय ६४ जनाले मतदान गरे

विराटनगर, २४ माघ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा एक नम्बर प्रदेशमा तिन सय ६४ जनाले मतदान गरेका छन् । राष्ट्रिय सभा निर्वाचन २०७४ अन्तर्गत प्रदेश नं. १ निर्वाचनमा सम्पन्न भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विहान १० बजे देखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएकोमा निर्धारित समयमा प्रदेश सभ�. . .


उदयपुरको दुई स्थानमा आगलागी, लाखौको क्षती

उदयपुर, २४ माघ । उदयपुरको दुई स्थानमा  आगलागीबाट दुई घर जलेका छन्। त्रियुगा नगरपालिका ११ पुरानो सब्जी बजारस्थित भक्तबहादुर दनुवारको घरमा अचानक विधुत सर्ट हुँदा आगलागी भएको हो । आगलागीबाट दनुवारको  घर पूर्ण रुपमा जलेको छ। राती ८ बजे भएको आगलागी राती ११ बजे नियन्त्रणमा आएको  जिल्ला प्रहरी कार्यालय उदय�. . .


निमुवाबाट लागूऔषधसहित एक पक्राउ 

मोरङ,  २४ माघ । मोरङको बुढीगंगा गाउँपालिका ४ स्थित निमुवाबाट लागूऔषध टिडिजेसिकसहित एक जना पक्राउ परेका छन। पक्राउ पर्नेमा सुनसरी धरान-११ बस्ने निशान मगर रहेका छन्। मगरलाई ईलाका प्रहरी कार्यालय निमुवाबाट सवारी चेकजाँचमा खटिएका प्रहरीले पक्राउ गरेको हो । मगरले आफ्नो शरिरमा लुकाई तैतीस एम्पुल टिडिजे�. . .


मोरङको कटहरीमा देखियो सबैलाई झस्काउने विहे

मोरङ, २४ माघ । बाह्य संस्कृतिको चपेटामा परेर मौलिकता वैवाहिक पद्धतीमा प्रतिकुल असर पर्न थालेपछि मोरङका विराट–राजवंशी समुदायले त्यसको संरक्षणमा लागेका छन् । परम्परागत विवाहको संस्कार भुल्दै गएको भन्दै चौतर्फीकुराहरु आई रहँदा राजबंशी समुदायले गर्ने विवाहको परम्परागत शैली सिकाउन सार्वजनिक स्थलमै �. . .


विराटनगरको ल्याण्डलाईन टेलिफोनमा अबरोधै अबरोध

विराटनगर, २४ माघ । विराटनगरमा भईरहेको नाला तथा सडकको निर्माण तथा चोरीका कारण टेलिफोन पटक पटक अबरोध आउने गरेको छ । टेलिफोनमा आउने अबरोधका कारण उपभोक्ता समस्यामा रहेको बताउँछन् । नेपाल टेलिकम क्षेत्रीय कार्यालय बिराटनगरका अनुसार रानी क्षेत्रका उपभोक्ताले एक बर्ष देखि नियमित टेलिफोन प्रयोग गर्न पाएक�. . .


राष्ट्रिय सभा निर्वाचन आज, विरेन्द्र सभागृहमा १० बजेदेखि मतदान हुने

विराटनगर, २४ माघ । राष्ट्रिय सभाको निर्वाचनको आज हुँदैछ । १ नम्वर प्रदेशमा विरेन्द्रसभागृह मतदान केन्द्रमा मतदान हुने छ । तिन सय ६७ जना मतदाता रहेको एक नम्बर प्रदेशको विरेन्द्र सभागृह मतदान स्थलमा संखुवासभाको मकालु गाउँपालिका अध्यक्ष खड्ग बहादुर कटुवालको मृत्यु भएको कारण ३ सय ६६ जनाले मतदान गर्नेछ�. . .


अनेरास्ववियुद्धारा विराटनगरमा एक नम्बर प्रदेशका ५१ जना संसदलाई सम्मान

विराटनगर,२३ माघ । नेकपा एमालेवाट विजयी हुनु भएको प्रदेश नं १ का प्रदेश सदस्यहरुलाई विराटनगरमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन प्रदेश संगठन कमिटीद्धारा आयोजित कार्यक्रममा प्रत्यक्ष तथा समानुपातिक तर्फवाट विजयी ५१ जना सदस्यहरुलाई सम्मान . . .


विराटनगरमा देशभरका लेखक साहित्यकार भेला हुने

विराटनगर, २३ माघ । आगामी फागुनको पहिलो हप्ता विराटनगरमा देशभरका लेखक साहित्यकार भेला हुने भएका छन् । नेपाली लेखक संघ मोरङले आयोजना गर्ने दुई दिने विराट लेखक सम्मेलनमा देशभरका साहित्यकार आउन लागेका हुन् । नेपाली लेखक संघ मोरङले मंगलबार विराटनगरमा गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष गोकुल अधिकारी�. . .


​टेलिभिजन पत्रकारले गरे आफ्नै विवाहको प्रत्यक्ष प्रसारण (भिडियोसहित)

माघ २३ – पत्रकारिता यस्तो पेशा हो जसमा अफ् ड्युटी भन्ने कुरा नै हुँदैन  । यहाँसम्म कि आफ्नै विवाहमासमेत पत्रकारले काम गरिरहेको हुन्छ । पाकिस्तानमा एक टेलिभिजन पत्रकारले आफ्नै विवाहको प्रत्यक्ष प्रसारण गरेका छन् । पाकिस्तानको टेलिभिजन सीटी फोर्टी वान टेलिभिजनका पत्रकार हनान बुखारीले आफ्नै विवाहक�. . .


राष्ट्रिय सभा निर्वाचनको तयारी पुरा, विरेन्द्र सभागृह मतदान स्थलबाट ३ सय ६६ जनाले मतदान गर्ने

सुमन सुस्केरा, २३ माघ । भोली हुने राष्ट्रिय सभाको निर्वाचनको तयारी पुरा भएको छ । क्षेत्रीय निर्वाचन कार्यालय बिराटनगरका अनुसार राष्ट्रिय सभा निर्वाचनको तयारी पुरा भएको हो । निर्वाचनको तयारी पुरा भएसँगै भोलीको ब्यवस्थापन कसरी गर्ने भन्ने बारेमा निर्वाचन अधिकृतको कार्यालयले  तयारीलाई तिब्र बनाएको �. . .


अछाममा ढुंगाले च्यापिएर दुई जनाको ज्यान गयो

अछाम,  २३ माघ ।अछामको मेल्लेख गाउँपालिका–१, रिसिदहमा ढुंगाले च्यापिएर दुई जनाको ज्यान गएको छ । ढुंगाले च्यापिएर मेल्लेख गाउँपालिका–१, का ४० वर्षीय मनसिंह धामी र ४१ वर्षीय हरिदेव धामीको ज्यान गएको प्रहरीले जनाएको छ । मेल्लेख गाउँपालिकाकै नन्द विष्टको घर छाउन ढुंगा निकाल्ने क्रममा दुवै जनाको ज्यान गए�. . .