हामी उनि पढ्ने ईटहरीको ब्लुमिङ लोटस सेकेण्डरी स्कुलमा पुग्दा उनि क्लास लिईरहेका थिए । अतितले उनको बावा र स्कुलको प्रिन्सिपल सर सँग हामी आउने कुरा गरिसकेको थियो । हामी उनलाई पर्खिँदै अफिसमा बस्यौ । उनको नाम अभिषेक पोखरेल हो । उनलाई पहिलोपटक भेट्दै थिँए म । युथ फर व्लड सुनसरी च्याप्टरको सेयरिंग डे मा सह�. . .
विराटनगर, १ जेठ विराटनगरको आयल निगम छेउमा रहेको मोडर्न एरा स्कुलमा वर्षभरी नै विभिन्न कार्यक्रम राखिएको छ । स्कुलमा अध्ययरत विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने र उनीहरुको व्यक्तित्व विकास गर्ने उद्दयले स्कुलले विभिन्न कार्यक्रम राखेको हो । त्यही अनुरुप पहिलो खण्ड अन्तर्गतको कार्यक्रम स्कुल�. . .
[caption id="attachment_21191" align="alignright" width="355"] फोटो फिचर-प्रेम देवान[/caption] विराटनगर, वैशाख ३१ विराटनगर उपमहानगरपालिका आज बालमैत्री तथा पुर्णखोप नगरपालिका घोषणा भव्य रुपमा सम्पन्न गरेको छ । उपप्रधानमन्त्री एंव स्थानीय विकासमन्त्री कमल थापाले एक कार्यक्रमकाबीच विराटनगर उपहानगरपालिकालाई बालमैत्री नगरको घोषणा गरेका हुन्। �. . .
बिनु तिम्सिना बिराटनगर बैशाख २८ , जनयुद्ध कालिन मुद्धा व्युताउन खोजिए मुलुक गंभिर मुठभेडमा जाने भएकाले जनयुद्धका सम्पुर्ण मुद्धा वृह्द शान्ती सम्झौताको मर्म र भावना अनुसार फैसला गर्नुपर्ने जनयुद्ध मुद्धाका पिडितहरुले माग गरेका छन् । पिडितहरुले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनिहरुले यस्�. . .
लक्ष्य ईम्पोरियम विराटनगमा पछिल्लो समय गर्मी ह्त्तै बढ्ेको छ युवा पुस्तामा कस्तो पहिरान लगाउने हो भन्ने दोधारमा परेका युवा पुस्ताका फेशन पारखीहरुलाई मध्यनजर गर्दै विराटनगरमा रहेको लक्ष्य ईम्पोरियमले पुरा गरीदिने भएको छ । लक्ष्य र्ईम्पोरियमका संञ्चालक विक्रम गुप्ताले विराटनगर ९ केही समय अगाडी स�. . .
बिनु तिम्सिना बिराटनगर बैशाख १६ , आज सुचना प्रविधिमा महिला सहभागिताको अन्तराष्ट्रिय दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइएको छ । यहि अवसरमा क्यान मोरङले समेत विराटनगरमा सुचना प्रविधिमा महिला सहभागिता विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । सुचना प्रविधिमा महिलाहरुलाइ अग्रसर बनाउने. . .
बिराटनगर बैशाख १२, खोटाङको बाकि्सलामा जारी बाक्सिला गोल्डकप हेरिरहेका एक दर्शकको चट्याङबाट मृत्यु भएको छ । खेल हेरिरहेका सप्तेश्वर ४ का ६० वर्षका जगत बहादुर राईको चट्याङबाट घटनास्थलमै मृत्यु भएको थियो । चट्याङले पाँच जना गम्भीर घाइते र अन्य १० जना सामान्य घाइते भएका थिए ।. . .
बिनु तिम्सिना बिराटनगर चैत्र २२ मोरङ जिल्ला भलिबल संघ मोरङको आयोजनामा लामो समयपछि विराटनगरमा भलिबल प्रतियोगिता हुने भएको छ । आयोजकले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै चैत २८ गते देखि स्वर्गीय सुर्यबहादुर थापा स्मृति पूर्वाञ्चल स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने जानकारी गराएको हो । �. . .
पछिल्लो केहि समययता नेपाली सिनेमा जगतमा निक्कै धेरै शिक्षित अनुहारहरु प्रवेश गरेका छन् । यसैको नतिजास्वरुप हुन सक्छन् यि समय कलामा आधारित उत्कृष्ठ चलचित्रहरु नेपाली दर्शकले हेर्न पाईरहेका छन् । भर्खरै रिलिज भएको चलचित्र पशुपति प्रसाद तिनै मध्येको एक हो । जसले दर्शकको मन, क्रिटिक्सको प्रसंसा र बक्स �. . .
बिनु तिम्सिना विराटनगर ५ चैत्र पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले संविधानको संशोधनले मधेशका ९५ प्रतिशत माग सम्बोधन भएको बताउनुभएको छ । कार्यकारी पदबाट भूतपूर्व भएपछि पहिलो पटक विराटनगर आउनुभएका उहाले आज संचारकर्मीहरुसंग कुरा गर्दै यस्तो बताउनुभएको हो । उहाले संशोधनले मधेशको धेरै मागहरु सम्ब�. . .
बिनु तिम्सिना पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले संविधान कार्यान्वयनका लागि सबैदलहरुबीच सहमती आवश्यक रहेको बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज संचारकर्मीहरुसँग कुरा गर्दै उहाँले लामो इतिहासपछि प्राप्त भएको नयाँ संविधानको कार्यान्वयनका लागि सहमती अपरीहार्य रहेको बताउनु भएको हो । सरकार र �. . .