फाल्गुन ६ गतेदेखि बिराटनगरमा शुरु हुने बिराटनगर गोल्डकपको प्रचारप्रसारका लागि मंगलबार बिराटनगरमा निकालिएको र्याली । . . .
विराटनगर माघ २५ विराटनगरस्थित एभरेष्ट उच्च माविमा तहगत रुपमा विभिन्न विधाका खेलहरु सम्पन्न भएका छन् । गत माघ ८ गतेबाट स्पोर्टस मिट शुभारम्भ भएको थियो । जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनालले उद्घाटन गर्नु भएको खेलमा पहिलो दिन कक्षा नर्सरीदेखि कक्षा १ सम्म बेलुन दौड, चकलेट दौड भएको थियो । औपचारिक. . .
बिनु तिम्सिना विद्याकी देवी सरस्वतीको पूजा आउन केही दिनमात्र बाकी छ । अघिल्ला वर्षहरुमा भ्याइनभ्याइ गरेर सरस्वती पूजालाई लक्षित गर्दै मूर्ति बनाउने विराटनगरका मूर्तिकारहरु अहिले भने मूर्ति बिक्री हुने हो कि होइन भन्ने अन्योलमा छन् । मधेसी मोर्चाको बन्दका कारण यसअघि विश्वकर्मा पूजामा पनि बनेका म�. . .
बिनु तिम्सिना बिराटनगर माघ २१ मधेशी मोर्चाको बन्द र भारतिय नाकाबन्दीका कारण इन्धन अभावका कारण ठप्प बनेका मोरङको दक्षिणपुर्वी गाविस दर्वेशास्थित कोचेनी खोलाको पुल निर्माण कार्य सुरु भएको छ । बन्दका कारण ठप्प बनेको सो पुल निर्माण काय अहिले धमाधम भइरहेको छ । पुल निर्माण भएपछि सो पुलले दर्वेसा र वविया. . .
- Sarwagya Raj Pandey Would you quit a lucrative position at a reputed bank to start your own venture? This was the dilemma Mr Nitesh Gupta had to face at one point of his life when he got an opportunity to start something new. And he quit his job as the Regional Chief at Himalayan Bank in pursuit of starting his new venture, The Sunseeds Private limited. The rest is history. "It wasn’t an easy decision." recalled Mr Gupta while interacting with the audience at the monthly entrepreneur's talk program, The last Thursday where he was featured as the guest speaker for this month's episode. "In life you have to take calculated risk if you want to up your standard. Job security is one satisfaction, doing what you want and building your own enterprise is another." He told the audience.. . .
-बिनु तिम्सिना भारतीय नाकाबन्दी र मधेश आन्दोलनका कारण आपुर्ती असहज भएको बेला सरकारले उल्टै उद्योगीहरुलाइ कालोबजारी गरेको आरोप लगाएर हतोत्साहित बनाएको भन्दै पूर्वका उद्यागीहरुले सरकारको आलोचना गरेका छन् । विराटनगरमा आज सम्पन्न मोरङ व्यापार संघको ६१ औं साधारण सभा कार्यक्रममा सहभागि उद्योगीहरुले �. . .
-बिनु तिम्सिना विराटनगर, माघ १३ गते । मोरङको रंगेलीमा माघ ७ गते संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले गरेको प्रदर्शनमा आफ्ना अभिभावक गुमाएका दुई परिवारका सात वालवालिकाको पठनपाठनकालागि बुधवार आर्थिक सहायता प्रदान गरिएको छ । मृतक परिवारका वालवालिकाको अध्ययनकालागि छात्रवृत्ती स्वरुप साई सेवा समाज न. . .
-बिनु तिम्सिना आन्दोलनरत मधेशी मोर्चाले उखु कृषकहरुलाइ उखु ढुवानिमा कुनै अवरोध नगर्ने जनाएको छ । संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाले आज विज्ञप्ती जारी गर्दै कृषकहरुलाइ उखु ढुवानीमा कुनै अवरोध नगर्ने जनाएको हो । रंगेलि घटना पछि त्यस क्षेत्रमा स्थिति असहज बनेपछि कृषकहरुलाइ उखु ढुवानी गर्न समस्या भ�. . .
बिनु तिम्सिना बिराटनगर माघ १३ उपप्रधान एंव संघिय मामिला तथा स्थानिय विकासमन्त्री कमल थापाले सरकार स्थानिय निकायको निर्वाचनको तयारीमा जुटेको बताउनुभएको छ । संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयको आयोजनामा आज विराटनगरमा भएको पूर्वाञ्चल भरीका नगरपालिका तथा उपमहानगरपालिकाको समिक्षा गोष्ठिको . . .
-ज्वाला दाहाल "यो घर वनाँउदा तिमी जन्मिएकै थिएनौ । तिम्री ठुली दिदी त एक वर्षकी थिईन् ।" बुवा मलाई भन्नुहुन्थ्यो । मैले एकदिन उहाँलाई घर जेठो कि म जेठो भनेर सोधेको थिँए । स्कुलमा साथीहरुले त्यस्तै सोधेर आउनु भनेका थिए । "यो तुलसाको मठ पनि तिमी भन्दा जेठो हो ।" आमा पनि मलाई जिस्काउनुहुन्थ्यो । म परिवारकी स�. . .
विराटनगर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७३/७४ का लागि करिव ५० करोड बराबरको अनुमानित आय व्ययको बजेट सार्वजनिक गरेको छ । आज विराटनगरमा उपमहानगरपालिकाले एक समारोहको आयोजना गरी सो बजेट सार्वजनिक गरेको हो । बालमैत्री नगर निर्माणका लागि गृहकार्य गरीरहेका उपमहानगरपालिकाले सोमबार एक समारोहको आयोजना गर�. . .